• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

बालविवाह : बालबालिकाविरूद्ध हुने गम्भीर अपराध

मोहना अन्सारी बिहीबार, असोज २१, २०७८  ११:०४
1140x725
सांकेतिक तस्बिर

कुनै पनि देशको मानक शिक्षा, स्वास्थ्य, रोजगारी तथा समाजको विकास हुन्छ। त्यसको आभास संसदले दिलाउँछ। तर, विडम्बना हामी कहाँ न संसदले त्यसको आभास दिलाउन सकिरहेको छ, न सांसदले त्यसलाई सही वा ठोस ढंगले बहस गर्न सकिरहेका छन्।

सन्दर्भ हो, विद्यमान बालविवाह निषेधित कानुन परिवर्तन बारेको बहस। अहिले कानुन तथा मानव अधिकार समितिमा जुन रुपमा उठान भइ रहेको छ त्यसले व्यक्तिगत मानसिकतासमेत झल्किरहेको छ।

के साँच्चै संविधानमा भएको बाल अधिकार सबै बालबालिकाले प्राप्त गरी सके? के हाम्रा सबै बालबालिका विद्यालय जान थालिसके? के हाम्रा बालबालिका जोखिम मुक्त भइ सके? के हाम्रा बालबालिका सुरक्षित र हिंसा मुक्त छन्? यी यावत प्रश्न को जवाफ दिन सक्ने अवस्थामा के हाम्रा सासंदज्यू हुनुहुन्छ? यदी हुनुहुन्छ भने विवाहको उमेरमा बहस गरौं। होइन भने कानुन कार्यान्वयनको खाका बनाउनुस् माननीय सासंदज्यू।

निर्वाचनको दाउँपेचका लागि कानुनसँग नखेल्नुस् भन्ने आग्रह छ।

नेपालको संविधानले “बालबालिकाको हक धारा ३९ को उपधारा (५ ) ले 'कुनै पनि बालबालिकालाई बाल विवाह, गैर कानूनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन', भन्ने कुरा मौलिक हकको रुपमा सुनिश्चित गरेको छ।

हामी सबैले बालविवाह एक विश्वव्यापी समस्या हो भनि स्वीकारेको अवस्था छ। र, संसारका विभिन्न देशमा बालविवाह एक जटिल समस्याको रूपमा रहेको पाइन्छ।

नेपालमा पनि केही समुदाय र क्षेत्रमा बालविवाहको प्रथा रहेको पाइन्छ। विशेष गरेर देशका विभिन्न स्थान र ग्रामीण भेग र जो शिक्षाको क्षेत्रमा पछाडि परेका समुदायमा बालविवाह बढी हुने भए पनि शहरी क्षेत्र तथा सम्पन्न परिवार पनि यस्ता घटनाबाट बिटुलो छैन।

बालविवाह जस्तो हानीकारक प्रथाबाट प्राय: बालिका नै बढी प्रभावित हुन्छन्। किनभने आज पनि हाम्रो समाजमा छोरी भन्दा छोरा नै बढी महत्वपूर्ण र प्यारो छ। बालविवाह हरेक दृष्‍टिकोणबाट मानवअधिकार र बालअधिकारको उल्ल्घंन हो।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालमा बालविवाहको प्रभाव बढी जस्तो धेरै गरीब समुदाय, दलित, मधेसी एवं मुस्लिम लगायत अन्य समुदायहरुमा प्रचलन र सामाजिक अभ्यासको रूपमा प्रचलित छ।

मोहना अन्सारी

२०११ को राष्ट्रिय जनसांख्यिकीय र स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) का अनुसार, २८.८ % महिला र ६.९% पुरुषको विवाह १५ देखि १९ वर्षको उमेरमा भएको तथ्यांक ले देखाएको थियो। त्यस बेला नेपालमा विवाहको वैधानिक उमेर १८ वर्ष थियो।

बालविवाहले बालबालिकाको जीवनमा पर्ने नकारात्मक असरलाई निरुत्साहित गर्नको लागि अहिले विवाहको वैधानिक उमेर २० वर्ष बनाइएको छ जुन आवश्यक थियो, र छ । बालविवाहले बालबालिकाको जीवनमा धेरै नकारात्मक प्रभाव पार्छ, र विशेष गरी किशोरीहरु जो मानसिक, मनोवैज्ञानिक, भावनात्मक र शारीरिक रुपमा विवाह र विवाहित जीवनको लागी तयार छैनन्, उनीहरुको लागि बालविवाह अत्यन्तै क्षतिपूर्ण हुन्छ।

बालविवाहले किशोरीहरुलाई सिक्ने अवसर, व्यक्तित्व विकास, शिक्षा, स्वास्थ्य सेवाहरु बाट पनि वञ्चित गर्दछ र उनीहरुलाई मानसिक रुपमा अत्यधिक कमजोर बनाउँछ। धार्मिक र सांस्कृतिक प्रथाहरु, दाइजो प्रथा, गरिबी, निरक्षरता र अज्ञानता, केटी र केटाहरु बीच असमानता, केटीहरुको असुरक्षा नेपालमा बाल विवाहलाई प्रोत्साहित गर्ने केही कारणहरु हुन्।

खासगरी बहस गर्नेले नेपालले महिला र बालबालिकाहरुका लागि सुरक्षाको सुनिश्चिता गर्ने आधारको रुपमा यूडीएचआर, सीईडीएडब्ल्यू, आईसीईएसईआर, सीआरसी  र अन्य धेरै अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरुको पक्षराष्ट्र र हस्ताक्षरकर्ता हो।

यद्यपी, अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा व्यक्त गरिएका प्रतिबद्धतालाई सुनिश्चित गर्नको लागि कतिपय प्रभावकारी कानुनको मस्यौदा र कार्यान्वयन गर्न अझै पनि बाँकी नै छ।

"कन्वेन्शन अफ द राइट्स अफ द चाईल्ड" का हस्ताक्षरकर्ता देशहरुले त्यस्को कार्यन्वयन गरे/नगरेको विषयको अनुगमन गर्ने "बालअधिकार समिति" ले नेपाललाई कम उमेरको विवाह रोक्न विद्यमान कानुनको कार्यान्वयनलाई बलियो बनाउन सिफारिस गरेको छ।

नेपालले सो कन्वेन्शनलाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेको थियो। बालविवाह बालबालिकाको विरूद्ध हुने गम्भीर अपराध हो। यसलाई पूर्णतया हतोत्साहित गर्नु पर्छ।

बालिकाहरुलाई विवाह गर्नको लागि सही उमेर प्राप्त गर्नु भन्दा पहिले नै कसैको श्रीमती बन्ने अवस्थाबाट सुरक्षित गर्नको लागी बालविवाहको प्रचलन पूर्ण रूपले समाप्त गरिनु पर्दछ। '२० वर्ष को विवाह उमेर' हाम्रो देश र देशको अवस्थालाई ध्यानमा राखि ल्याइएको कानुनी व्यवस्था हो।

(अधिवक्ता अन्सारी राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य हुन्।)

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  ११:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्