• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

जब डिफेन्डिङ च्याम्पियनले विश्वकपमा भाग नै लिएन

64x64
नेपाल लाइभ शनिबार, जेठ १९, २०७५  ०६:३८
1140x725

काठमाडौं– विश्वकप फुटबल प्रतियोगिताको दोस्रो संस्करण सन् १९३४ मा इटालीमा आयोजना भयो। जर्मनीको बर्लिनका गरिएको फिफाको सम्मेलनबाट दुई वर्षअघि नै इटालीलाई विश्वकप आयोजना गर्न दिने सहमति भइसकेको थियो। पहिलो विश्वकपमा छनोट चरणको व्यवस्था थिएन। तर यो विश्वकपमा सहभागी हुने टिमले भने छनोट खेल  खेल्नुपर्ने थियो। ३२ टिमले दोस्रो विश्वकपको छनोट खेल खेलेका थिए। छनोटबाट १६ टिम विश्वकपमा छानिए। 

युरोपबाट अस्ट्रिया, चेकोस्लोभाकिया, जर्मनी, हंगेरी, इटाली, स्पेन, स्विडेन, स्विट्जरल्याण्ड, फ्रान्स, रोमानिया, नेदरल्याण्ड्स र बेल्जियम दोस्रो विश्वकपमा छनोट हुन सफल भएका थिए। दक्षिण अमेरिकाबाट ब्राजिल र अर्जेन्टिना, अफ्रिकाबाट इजिप्ट तथा उत्तर अमेरिकाबाट संयुक्त राज्य अमेरिकाले विश्वकपको टिकट काटेका थिए । 

पहिलो विश्वकपको उपविजेता अर्जेन्टिना पहिलो खेलमै स्विडेनसँग पराजित भएर प्रतियोगिताबाट बाहिरियो। अन्य दक्षिण अमेरिकी टोलिहरुले पनि क्वार्टरफाइनलमा स्थान बनाउन सकेनन्। अस्ट्रिया, चेकोस्लोभाकिया, जर्मनी, हंगेरी इटाली, स्पेन, स्विडेन, स्विट्जरल्याण्डले आआफ्ना खेल जित्दै प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न सफल रहे। अर्जेन्टिना, नेदरल्याण्ड्स र फ्रान्सजस्ता उपाधिका दाबेदार टिमहरु पहिलो चरणबाटै बाहिरिएका थिए।  


अस्ट्रियाले त प्रतियोगिताको सेमिफाइनलमै स्थान बनायो। तर सेमिफाइनलमा आयोजक इटलिसँग १–० गोल पराजित भयो । त्यसपछि अहिलेसम्म पनि अस्ट्रियाले दोस्रो पटक विश्वकपको टिकट काट्न सकेको छैन। अर्को खेलमा चेकोस्लोभाकियाले जर्मनीलाई ३–१ ले हरायो र इटालीसँगको फाइनल भिडन्त पक्का गर्यो। इटालीको .रोमको रंगशालामा ४५ हजार दर्शककाबीच भएको फाइनल खेलमा पहिलो अग्रता भने चेकोस्लोभाकियाले लिएको थियो।  

चेकोस्लोभाकियाका तर्फबाट एन्टानिस पुकले खेलको ७६ औं मिनेटमा गोल गरे । तर इटालीले ८१ औ मिनेटमा खेल बराबरी गर्न सफल भयो र अतिरिक्त समयको पाँच मिनेट नबित्दै अर्को गोल थपेपछि खेल इटालीले २–१ ले जित्यो। विश्वकप जितिसकेपछि इटाली युरोपेली फुटबलकै पावर हाउसका रुपमा स्थापित भयो। त्यसअघि स्पेन र नेदरल्याण्डका क्लबहरुको दबदबा युरोपेली फुटबलमा रहेको थियो। चेकोस्लोभाकियाका ओल्रिच नेजेड्ली प्रतियोगितामा सर्वाधिक ५ गोल गरेका थिए। फिफाले सन् २००६ मा ओल्रिच सहित प्रतियोगितामा चार गोल मात्रै गर्ने अन्य दुई खेलाडी जर्मनीका  इडमड कोनेन  र आयोजक इटालीका एन्जेलो स्चियाभियो लाई उक्त विश्वकपको उत्कृष्ट गोलकर्ता घोषित गरेको थियो। 

इटालीका प्रमुखक आठ शहरमा प्रतियोगिताका विभिन्न खेल खेलाइएको थियो। जम्मा ३ लाख ५० हजार दर्शकहरुले आठ शहर गएर प्रतियोगिता प्रत्यक्ष हेरेका थिए। यसरी हरेक खेल हेर्ने दर्शकको औसत संख्या २१ हजार ५९ थियो। 

पहिलो विश्वकप विजेता उरुग्वेले यो विश्वकपको छनोट खेल सहभागिता जनाएन। विश्वकपको इतिहासै उपाधि विजेता टिमले अर्को पटकको विश्वकप नखेलेको यो पहिलो घटना बन्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

युरोपमा त्यतिबेलै फुटबल निकै लोकप्रिय थियो । इटालीका एसी मिलान, युभेन्टस, स्पेनका रियाल म्याड्रिड र बार्सिलोना, इङल्याण्डको लिभरपुल र नेदरल्याण्ड्सको एजेक्सले युरोपेली फुटबलमा सनसनी मच्चाइरहेका बेला उरुग्वेका स्टार खेलाडीलाई इटालीमा विश्वकप खेल्न पठाए उनीहरु युरोपकै क्लबमा रमाउन सक्ने अवस्था थियो। त्यसैले पनि खेलाडीहरुलाई आफ्नो देशका क्लबमा सीमित राख्न उरुग्वेले युरोपमा भएको विश्वकप त्याग्ने निर्णय गरेको थियो। 

आयोजक राष्ट्र इटालीले पनि यो विश्वकपको छनोट खेल खेलेको थियो। त्यसअघि सन् १९३० को विश्वकपमा सहभागि राष्ट्रहरुले छनोट चरणमा प्रतिस्पर्धा गरेका थिएनन्। सन् १९३८ को विश्वकपबाट फिफाले आयोजक राष्ट्र सोझै प्रतियोगिताका लागि छनोट हुने नियम लागू गर्यो। यसरी इटलि विश्वकपको छनोट चरण खेल्ने अहिलेसम्मकै एक मात्र राष्ट्र बन्यो। 

ब्राजिल, अर्जेन्टिना, इजिप्ट र अमेरिका विश्वकपको छनोट चरण पार गर्ने पहिलो राष्ट्रहरु बने। प्रतियोगिता सुरु हुनु तीन दिनअघि मात्रै रोममा भएको छनौट खेलमा मेक्सिकोलाई पराजित गर्दै अमेरिकाले विश्वकपमा स्थान बनाएको थियो। तर पहिलो विश्वकपको उपविजेता अर्जेन्टिनासहित कुनै पनि अमेरिकी राष्ट्रले क्वार्टरफाइनलमा स्थान बनाउन सकेनन्। 

प्रतियोगितामा जम्मा १६ खेल खेलाईएको थियो। सिधै नकआउट चरणबाट खेलाईएको हुँदा १६ खेलमा ७० गोल भयो। यसरी हिसाब गर्दा यो प्रतियोगितामा हरेक खेलमा ४.१२ गोल भयो। 

Xtrem

Xtrem

(भिडियो हेर्न नयाँ विन्डोमा खोल्नुहोला)

 

प्रकाशित मिति: शनिबार, जेठ १९, २०७५  ०६:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनालाई तीव्रता दिन सरकारलाई रास्वपाको आग्रह
लगातार वर्षापछि नारायणगढ–मुग्लिनसहित देशभरका दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित
म्याग्दीमा पहिरोका कारण ६ जनाको मृत्यु, ३ जना बेपत्ता
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनालाई तीव्रता दिन सरकारलाई रास्वपाको आग्रह सोमबार, असोज १२, २०८३
लगातार वर्षापछि नारायणगढ–मुग्लिनसहित देशभरका दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित सोमबार, असोज १२, २०८३
म्याग्दीमा पहिरोका कारण ६ जनाको मृत्यु, ३ जना बेपत्ता सोमबार, असोज १२, २०८३
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना सोमबार, असोज १२, २०८३
निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्