• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

पछिल्ला ६ संस्करणका विश्वकप फुटबलको इतिहास यस्तो छ

64x64
नेपाल लाइभ बिहीबार, जेठ १७, २०७५  १०:४३
1140x725

सन् २०१४ ब्राजिल 
सन् २०१४ को ब्राजिल विश्वकपमा ३२ टिमले सहभागिता जनाएका थिए। फाइनलमा जर्मनीले अर्जेन्टिनालाई १–० गोलले हराएर उपाधि जित्यो। तेस्रो स्थान नेदरल्यान्ड्सले हात पार्दा ब्राजिल चौथो स्थानमा सीमित बन्यो। अर्जेन्टिनाका  फरवार्ड लिओनस मेसीले उत्कृष्ट खेलाडीको अवार्ड जित्दा कोलम्बियाका हामेस रोद्रिगेजले गोल्डेन बुट जिते। जर्मनीका म्यानुयल नेउर उत्कृष्ट गोलकिपर भए। फ्रान्सका पाउल पोग्बा युवा खेलाडी तथा कोलम्बियाले फेयर प्लेको अवार्ड हात पार्यो। 

सन् २०१० दक्षिण अफ्रिका 

दक्षिण अफ्रिकामा आयोजना भएको सन् २०१० को विश्वकपमा पनि ३२ टिम सहभागी थिए। फाइनलमा स्पेनले नेदरल्यान्ड्सलाई १–० गोलले हराउँदै पहिलो पटक विश्वकपको ट्रफी उचालेको थियो। जर्मनीले उरुग्वेलाई हराएर तेस्रो स्थान हात पारेको थियो। उरुग्वेका डिएगो फोर्लान प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदा जर्मनीका थोमर मुलरले सर्वाधिक गोलकर्ताको अवार्ड हात पारे। स्पेनका इकार कासिलास उत्कृष्ट गोलकिपर र थोमस मुलरले युवा खेलाडीको अवार्ड हात पारे। स्पनेले फेयर प्लेको ट्रफी पनि हात पारेको थियो। 

सन् २००६ जर्मनी 


जर्मनीमा आयोजना भएको सन् २००६ को विश्वकपमा ३२ टिमले भाग लिए। फाइनलमा इटाली र फ्रान्सबीच भिडन्त भएको थियो। निर्धारित र थप गरिएको समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा इटालीले फ्रान्सलाई ५–३ गोलले हराएर उपाधि जित्यो। पोर्चुगललाई हराएर तेस्रो जर्मनी तेस्रो भयो। फ्रान्सका जिनेदिन जिदान उत्कृष्ट खेलाडी घोषित भए। जर्मनीका मिरोस्लाव क्लोसले सर्वाधिक गोलकर्ता र जर्मनीकै लुकास पोडोस्की युवा खेलाडी बने। इटालीका बुफोन उत्कृष्ट गोलकिपर बन्दा स्पेन र ब्राजिलले फेयर प्लेको अवार्ड हात पारे। 

सन् २००२ जापान र कोरिया 


३२ राष्ट्रले भाग लिएको सन् २००२ को विश्वकप एसियका जापान र कोरियाले संयुक्त रुपमा आयोजना गरेका थिए। प्रतियोगिताको फाइनल भिडन्त जर्मनी र ब्राजिलबीच भयो। ब्राजिलले जर्मनीलाई २–० गोलले हराउँदै पाँचौ पटक विश्वकको उपाधि उचाल्यो। सहआयोजक कोरियालाई हराउँदै टर्की तेस्रो बन्यो। जर्मन गोलकिपर ओलिभर कानले उत्कृष्ट खेलाडी र गोलकिपरको ट्रफी हात पारे। ब्राजिलका रोनाल्डो सर्वाधिक गोलकर्ता भए भने अमेरिकाका डोनोभान युवा खेलाडी घोषित भए। बेल्जियमले फेयर प्लेको ट्रफी पायो। 

Ncell 2
Ncell 2
nimb
nimb

सन् १९९८ फ्रान्स 


सन् १९९८ मा फ्रान्समा विश्वकप आयोजना भयो।  जहाँ पहिलो पटक ३२ टिमले सहभागिता जनाए। फाइनलमा आयोजक फ्रान्स र ब्राजिलबीच भिडन्त भयो। जहाँ घरेलु टिमले ३–० को जित निकाल्दै उपाधि जित्यो। नेदरल्यान्ड्सलाई पराजित गरेर क्रोएसियाले तेस्रो स्थान हात पारेको थियो। ब्राजिलका रोनाल्डो उत्कृष्ट खेलाडी बने। क्रोएसियाका डोभोर सुकरले सर्वाधिक गोलकर्ता बने। फ्रान्सका फाबियन बार्थेज उत्कृष्ट गोलकिपर बन्दा फ्रान्स र इंग्ल्यान्डले फेयर प्ले टिम बने। 

सन् १९९४ अमेरिका


सन् १९९४ मा अमेरिकाले विश्वकप फुटबल प्रतियोगिता आयोजना गरेको थियो। जहाँ अन्तिम पटक २४ टिमले प्रतिस्पर्धा गरे। फाइनलमा ब्राजिल र इटालीबीच प्रतिस्पर्धा भएको थियो। पेनाल्टी सुटआउटमार्फत नजिताको टुंगा लाइएको फाइनलमा ब्राजिलले ३–२ ले बाजी मार्यो। ब्राजिलका रोमारियो उत्कृष्ट खेलाडी घोषित भए। रसियका ओलेग सालेङको र बुल्गेरियाका रिस्टो स्टोइचोभ सर्वाधिक गोलकर्ता बनेका थिए। नेदरल्यान्ड्सका मार्का ओभरमार्स युवा खेलाडी बने। बेल्जियमका मिचेल प्रेउढोम उत्कृष्ट गोलकिपर र ब्राजिलले फेयर प्ले टिम हात पारे। 

Xtrem

Xtrem

तस्बिरहरु : फिफा 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०७५  १०:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हिमलुङमा सम्पर्कवहीन १४ जनाको खोजी तीव्र, दुई शव काठमाडौं ल्याइँदै
८१ शाखा अधिकृतको सरुवा, ८ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए [सूचीसहित]
कृष्णभीरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
हिमलुङमा सम्पर्कवहीन १४ जनाको खोजी तीव्र, दुई शव काठमाडौं ल्याइँदै सोमबार, असोज १२, २०८३
८१ शाखा अधिकृतको सरुवा, ८ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए [सूचीसहित] सोमबार, असोज १२, २०८३
कृष्णभीरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा सोमबार, असोज १२, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ सोमबार, असोज १२, २०८३
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्