काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा अपराधपूर्ण कार्य भएको टिप्पणी गरेका छन्।
नेता शर्माले यस्तो कदम राज्य असफल पारेर राष्ट्रिय स्वाधीनता र जन अधिकारलाई समाप्त पार्ने अपराधपूर्ण कार्य भएको जनाएका हुन्।
यसका विरुद्ध देशभक्त संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरु एकजुट हुनुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।