• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोभिड खोपमा कमिसन माग्ने एजेन्टलाई नै भारतबाट कोभिशिल्ड आयातको अनुमति

64x64
कल्पना पौडेल बुधबार, वैशाख २२, २०७८  २२:५६
1140x725

काठमाडौं- सरकारले भारतको सेरम इन्स्टिच्युटबाट सिधै खरिद गरेको कोभिडविरुद्धको खोपमा समेत कमिसन मागेर खोप ल्याउन अवरोध गर्ने एजेन्टललाई नै कोभिशिल्ड खोप आयात गर्ने अनुमति दिएको छ। 

औषधि व्यवस्था विभागले कोभिडविरुद्धको भारतबाट कोभिसिल्ड खोप ल्याउन हुकुम डिस्ट्रिव्युर्टसलाई अनुमति दिएको हो। विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले सेरम इन्स्टीच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप ल्याउन हुकुम र भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिन खोप ल्याउन इमराल्डलाई अनुमति दिएको जानकारी दिए।

हुकुम त्यही एजेन्ट कम्पनी हो जसले भारतको सेरम इन्स्टीच्युटबाट सरकारले खरिद गर्न लागेको कोभिसिल्ड भ्याक्सिनमा ‘एजेन्ट’का नाममा १० प्रतिशत कमिसन माग गरेको थियो।

सरकार र कम्पनीबीच सिधै खरिद गर्न लागिएको खोपमा आफ्नो कुनै संलग्नता नभएपनि हुकुमले कमिसनका नाममा रकम माग गरेपछि खोप खरिद प्रक्रिया नै अवरुद्ध भएको थियो। हुकुमले कम्पनीसँग १० प्रतिशत कमसिन मागेपछि स्वास्थ्य मन्त्रालयले खोपका लागि अग्रिम रुपमा रकम पठाएपनि १० लाख डोज खोप अझै आउन सकेको छैन। 

हुकुम सेरमको नेपालस्थित एजेन्ट हो। हुकुमले खरिद प्रक्रियामा कुनै पनि संलग्नाता नभए पनि सेरमबाट खोप ल्याउँदा आफूलाई १० प्रतिशत कमिसन चाहिने भन्दै खरिद प्रक्रिया नै रोकेको थियो। हुकुमले खरिद प्रक्रियामा अवरोध गरेकै कारण सरकारले सेरमसँग ५० लाख डोज खोप खरिद गर्ने प्रक्रिया समेत रोकिएको छ।

हुकुम कम्पनीमा व्यवसायी सुरज वैद्य र विजय दुगड साझेदार छन्। 

हुकुमले कमिसन माग गरेकै कारण खोप खरिद प्रक्रिया प्रभावित हुन लागेको समाचार नेपाल लाइभले गत फागुन २६ गते नै प्रकाशित गरेको थियो।

यो पनि पढ्नुहोस्

कोरोना भ्याक्सिन खरिदमा ३२ करोड कमिसनको खेल, एक डोजमै २३४ रुपैयाँ बढीबुधबार, फागुन २६, २०७७

सो समाचार प्रकाशित भएपछि स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले कमिसनको खेलका कारण खोप खरिदमा समस्या आएको सार्वजनिक प्रतिक्रिया दिएका थिए। तर, उनले कमिसन मागेर खोप खरिद प्रक्रिया रोक्ने एजेन्टको नाम भनेर सार्वजनिक गरेका थिएनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

मन्त्री त्रिपाठीले कमिसन एजेन्टको नाम गोप्य राख्नुको पछाडि पनि केही स्वार्थ रहेको स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरु बताउँछन्। 

दुई महिनाभन्दा बढी समयसम्म मन्त्री त्रिपाठीले पनि ऐजेन्टको नाम गोप्य राख्नुका थुप्रै कारण छन्। मन्त्रालयका एक उच्च तहका कर्मचारीले भने, 'यो सेटिङमा कहाँ के कुरा नमिलेपछि अहिले आएर एजेन्टको नाम सार्वजनिक भएको हो। तर अहिले फेरि त्यही ऐजेन्टलाई खोप ल्याउने अनुमति दिनुको पछाडि पनि कारण छ।'

औषधि व्यवस्था विभागका कर्मचारीले भने प्रक्रिया अनुसार नै कागजपत्र हेरेर अनुमति दिएको बताएका छन्।

कमिसनका कारण बढ्यो खोपको मूल्य
स्रोतका अनुसार सरकारले खरिद गर्न लागेको ५० लाख डोज कोभिसिल्ड खोप खरिदमा सेरमको नेपालस्थित एजेन्ट हुकुम इन्टरप्राइजेजका नाममा १० प्रतिशत कमिसन उपलब्ध गराउने खेल सुरु भएपछि खोपको मूल्य नै बढेको छ। खोप उत्पादक कम्पनीले पनि स्वास्थ्य मन्त्रालयलाई एजेन्टलाई उपलब्ध गराउनु पर्ने १० प्रतिशत कमिसन जोडेर खोपको नयाँ मूल्य प्रस्ताव गरेको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘कम्पनीले १० प्रतिशत कमिसन जोड्दा प्रति डोज ६ दशमलव ०५ डलर पर्ने प्रस्ताव गरेको थियो’ स्रोत भन्छ, ‘उक्त कमिसन नजोड्दा प्रति डोज ५ दशमलव ५० डलर पर्छ।’

सरकारले अघिल्लो पटक प्रति डोज ४ डलरमा २० लाख डोज खोप खरीद गरेको थियो। तर हुकुमको खेलपछि प्रति डोज ६ दशमलव ०५ डलर पुगेको हो। पछिल्लो समय कोरोना संक्रमण बढेपछि यो रकम पनि थप बढाउने खेल सुरु भइसकेको छ।

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  २२:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना पौडेल
पौडेल स्वास्थ्य बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
कोरोनाको जोखिम भत्तामा सरकारको 'मजाक', अर्थमै थन्कियो स्वास्थ्य मन्त्रालयको प्रस्ताव
कहिले आउँछ कोभिड खोप? सरकारलाई नै थाहा छैन
ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाउन मुस्ताङका स्वास्थ्यकर्मीले उठाएको त्यो जोखिम
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्