• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत १४, २०८२ Sat, Mar 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

बालुवाटारको 'अवैध बैठक'ले गरेका निर्णय स्वीकार गर्दैनौं : भीम रावल

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १०, २०७८  १६:११
1140x725
फाइल तस्बिर

काठमाडाैं- नेकपा (एमाले) केपी शर्मा ओली पक्ष र माधवकुमार नेपाल पक्षीय दुई गुटबन्दीले विभाजनको अवस्थामा पुगेको छ। बिहीबार नेपाल पक्षलाई थप पेल्ने रणनीतिअनुरुप ओली पक्षले बालुवाटारमा महाधिवेशन आयोजक कमिटीको बैठक राख्‍यो। बैठकले माओवादी केन्द्रबाट आएका चार नेतालाई समेत समेटेर १९ सदस्यीय स्थायी कमिटी बनाउने निर्णय गर्‍यो। तर, स्थायी कमिटीमा नेपाल पक्षका कोही पनि नेता समेटिएको छैन।

सोही बैठकले कर्णाली प्रदेशसभामा 'फ्लोर क्रस' गर्ने नेपाल पक्षका चार नेतालाई सांसद पदसहित साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ। यही सन्दर्भमा नेपाल पक्षका स्थायी कमिटी सदस्य भीम रावलसँग नेपाल लाइभका वीरेन्द्र वलीले गरेको कुराकानीको सम्पादित अंश:

केपी ओली पक्षको महाधिवेशन आयोजक कमिटीले माओवादीबाट आएका नेताहरुलाई स्थायी कमिटीमा समेटेको छ। तर, एमालेकै तपाईंहरु स्थायी कमिटीमा पर्नु भएन। कर्णाली प्रदेशसभामा 'फ्लोर क्रस' गर्ने सांसद पनि कारबाहीमा परे। यस विषयमा तपाईंको प्रतिक्रिया के छ?
आज बालुवाटारमा कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बसेको छ। एमालेको नवौं महाधिवेशनबाट पारित विधानलाई आधार मान्‍ने हो भने त्यो बैठक अवैध छ। अवैध बैठकले एमालेमा कुनै योगदान नगरेका, यो पार्टी निर्माण र विकासमा सिन्कोसमेत नभाँचेका व्यक्तिहरुलाई स्थायी कमिटीमा सदस्य बनाउने कुराले ती व्यक्तिहरु कति अवसरवादी, पद लोलुप रहेछन् भन्‍ने कुरा स्पष्ट हुन्छ। र, आफ्नो पार्टीलाई पदकै लागि विभाजन गर्ने तथा समस्या खडा गर्ने उनीहरु एमालेमा पनि त्यही प्रवृत्ति भित्र्याउन आएका छन्। एमालेमा मन्त्री हुने, पार्टीलाई अराजकतातिर लैजानका लागि पदलाई कति उच्च महत्त्व दिँदारहेछन् भन्‍ने स्पष्ट हुन्छ। तर, यो अवैध बैठकले सिर्जना गरेका स्थायी कमिटीका पदहरु एमालेको विधानविपरीत छन्। ती सम्पूर्ण कुरालाई एमालेको नवौं राष्ट्रिय महाधिवेशनको विधान र मार्गदर्शनलाई अनुशरण गर्ने व्यक्तिहरुले अस्वीकार गर्छन्। हामी अस्वीकार गर्छौं। यो केपी ओलीको स्वेच्छाचारिता, निरंकुशता र मनपरितन्त्रको पछिल्लो उदाहरण हो।

Ncell 2
Ncell 2

यी सबै विषयमा कसरी प्रतिवाद गर्दै जानुहुन्छ?
यी विषयहरुलाई देशव्यापी किसिमले एमालेको नवौं महाधिवेशनको विधान र कार्यक्रमलाई मान्‍ने कार्यकर्ताको बीचमा व्यापकरुपमा लग्‍नेछौँ। सर्वोच्च अदालतको फैसलाबमोजिम एमालेका कमिटीहरुलाई क्रियाशील बनाउने र पुनर्गठन गर्ने क्रम जारी रहन्छ। यो राजनीतिक रुपमा जारी रहन्छ। कानुनीरुपमा निर्वाचन आयोगमा उजुरी दिएका छौँ। निर्वाचन आयोगले कानुनबमोजिम पार्टी विधान हेरेर फैसला गर्ने छ भन्‍ने विश्वास लिएका छौँ। निर्वाचन आयोगले कानुनबमोजिम, पार्टी विधानबमोजिम फैसला गर्नुपर्छ भन्‍ने हाम्रो माग छ। सर्वोच्च अदालतमा रिट दायर गरेका छौं। त्यो रिटमा आइतबारदेखि निरन्तर सुनुवाइ हुन्छ। यसरी हामी राजनीतिक रुपमा, कानुनी रुपमा केपी ओलीको प्रतिवाद गरिरहेका छौँ। ती गलत निर्णय सच्याउनका लागि आग्रह गरिरहेका छौँ।

यो पनि पढ्नुहोस्

टोपबहादुरदेखि मणि थापासम्म एमाले स्थायी कमिटीमा, नेपाल पक्षका एउटै परेनन्शुक्रबार, वैशाख १०, २०७८

राजनीतिक र कानुनी उपचार खोज्दा-खोज्दै तपाईंहरु फेरि कमजोर बन्दै जानुभएको छ नि?
होइन, राजनीतिक रुपमा देशव्यापी संगठन निर्माण गर्दा, उहाँहरुका गलत कुराहरुको विरुद्धमा अभियान चाल्दा कमजोर हुने कुरा होइन। हामी कमजोर वा शक्तिशाली हुने भन्‍ने कुरै होइन। पार्टीको विधानबमोजिम, पार्टीको नीति सिद्धान्तअनुसार पार्टीलाई पुनर्गठित गर्ने कुरा हो। हाम्रो त्यो अभियान जारी छ।

तपाईंहरुलाई ओली पक्षले एमाले विभाजन गरेर माओवादीमा मिसाउन लागिपरेको भन्‍ने आरोप लगाएको छ, के भन्‍नुहुन्छ?
यो हास्यास्पद तर्क हो। हिजो एमाले-माओवादी एकता गर्ने केपी ओलीजी हुन् नि। एमालेलाई भंग गरेर, एमालेको जबजलाई सिध्याएर आफू प्रधानमन्त्री हुन गोप्य सहमति गर्ने? अहिले आएर उसैले हामीले पार्टीलाई माओवादीमा मिसाउन लागेको भन्‍न मिल्छ? हामीले अहिले पार्टीलाई विधानबमोजिम चलाउनुपर्छ भन्दा त्यो हास्यास्पदबाहेक केही होइन। नवौं महाधिवेशनको कार्यभार वामपन्थीहरुबीच सहकार्य गर्ने कुरा भएको थियो। त्यसैले देशभरका वामपन्थीहरु मिलेर जानुपर्छ भन्‍ने महाधिवेशनको निर्णयमा हामी तयार छौं। त्यही भएर केपी ओलीले दुई पार्टीबीच एकता गरौँ भनेर ल्याउँदा हामीले समर्थन गर्‍याै‌ं। त्यसलाई  केपी ओलीले प्रधानमन्त्री हुन गोप्य रुपमा सहमति गर्दा साठगाँठ नहुने, हामीले वामपन्थी एकता वा माओवादीसँग एकता गर्ने भन्दा साठगाँठ हुने भन्‍नु कूतर्कबाहेक केही होइन।

प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  १६:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्यक्ष पक्राउविरुद्ध प्रतिवाद गर्ने एमालेको निर्णय, यस्ता छन् सचिवालय बैठकका निर्णयहरु
दाउन्नेमा ट्रकले बस र पिकअप भ्यानलाई ठक्कर दिँदा तीन जनाको मृत्यु, १५ घाइते
एमालेद्वारा देशभर आन्दोलनको घोषणा
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
अध्यक्ष पक्राउविरुद्ध प्रतिवाद गर्ने एमालेको निर्णय, यस्ता छन् सचिवालय बैठकका निर्णयहरु शनिबार, चैत १४, २०८२
दाउन्नेमा ट्रकले बस र पिकअप भ्यानलाई ठक्कर दिँदा तीन जनाको मृत्यु, १५ घाइते शनिबार, चैत १४, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
पूर्व प्रधानमन्त्री ओली पक्राउ शनिबार, चैत १४, २०८२
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ शनिबार, चैत १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज शुक्रबार, चैत १३, २०८२
शासकीय सुधारका १०० कार्यसूची मन्त्रिपरिषदबाट स्वीकृत, भोलि प्रकाशित हुने शुक्रबार, चैत १३, २०८२
पूर्व प्रधानमन्त्री ओली पक्राउ शनिबार, चैत १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्