• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

पृथ्वीबाट खर्बौँ माइल टाढा रहेको ग्रहमा जीवन भएको 'आशालाग्दो सङ्केत'

64x64
नेपाल लाइभ आइतबार, वैशाख ७, २०८२  २२:४१
1140x725

काठमाडौं– वैज्ञानिकहरूले पृथ्वीभन्दा धेरै टाढा एउटा तारालाई परिक्रमा गरिरहेको ग्रहमा जीवन रहेको हुन सक्ने नयाँ सङ्केत फेला परेको बताएका छन्।

K2-18b (केटू-१८बी) ग्रहको वायुमण्डलको अध्ययन गरिरहेको केम्ब्रिज विश्वविद्यालयको एउटा टोलीले पृथ्वीमा जीवहरूले मात्रै उत्पादन गर्ने अणुहरू उक्त ग्रहको वायुमण्डलमा पनि फेला परेको जनाएको छ।

नासाको जेम्स वेब टेलिस्कोपले अर्को गृहको वायुमण्डलमा जीवनसँग सम्बन्धित अझ भरपर्दो रासायनिक पदार्थ पहिचान गरेको यो दोस्रो पटक हो। तर अध्ययन टोली र स्वतन्त्र खगोलविद्हरूले यी निष्कर्षहरू पुष्टि गर्न थप तथ्याङ्क आवश्यक पर्ने बताएका छन्।

प्रमुख अनुसन्धाता प्राध्यापक निक्कु मधुसूदनले थप प्रमाणहरू पनि छिट्टै फेला पार्ने आशा आफूले लिएको बताएका छन्। "त्यहाँ जीवन रहेको हुन सक्ने सम्भावना देखिएको यो अहिलेसम्मको सबैभन्दा बलियो प्रमाण हो। हामी एकदेखि दुई वर्ष भित्रमा यी सङ्केतहरूलाई पुष्टि गर्न सफल हुने छौँ," उनले भने।

केटू-१८बी पृथ्वीभन्दा साढे दुईगुना ठूलो छ र पृथ्वीबाट ७०० खर्ब माइल टाढा छ। निकै शक्तिशाली रहेको जेम्स वेब टेलिस्कोपले कुनै ग्रहको वायुमण्डलको रासायनिक संरचनाको पनि विश्लेषण गर्न सक्छ। ग्रहको माउ ताराको प्रकाशको सहयोग लिएर उक्त टेलिस्कोपले वायुमण्डलको विश्लेषण गर्न सक्छ।

जीवन रहेको सङ्केतका आधार
केम्ब्रिजको टोलीका अनुसार जीवनसँग सम्बन्धित दुई अणुमध्ये कम्तीमा एउटा अणुको रासायनिक उपस्थिति त्यहाँको वायुमण्डलमा देखिएको छ। त्यहाँ डाइमिथाइल सल्फाइड (डीएमएस) र डाइमिथाइल डाइसल्फाइड (डीएमडीएस) फेला परेका छन्। पृथ्वीमा यी ग्यासहरू समुद्री फाइटोप्लाङ्क्टन र ब्याक्टेरियाले निष्कासन गर्छन्।

प्राध्यापक मधुसूदन अवलोकनको एउटै चरणमा देखिएको ग्यासको मात्राबाट आफू छक्क परेको बताएका छन्।

"त्यहाँको वायुमण्डलमा यो ग्यासको मात्रा पृथ्वीमा भन्दा हजारौँ गुना बढी छ," उनी भन्छन्। "यदि त्यसको सम्बन्ध साँच्चै जीवहरूसँग छ भने उक्त ग्रहमा धेरै जीवहरू छन्।"

Ncell 2
Ncell 2
nimb
nimb

प्राध्यापक मधुसूदनका अनुसार केटू-१८बीमा जीवहरू रहेको पुष्टि भएमा "त्यसले आकाशगङ्गामा जीवको अस्तित्व निकै सामान्य हो" भन्ने प्रमाणित गर्छ।

यद्यपि त्यो कुरा ठोकुवा गरेर भन्न नसकिने मधुसूदनको टोलीले बताएको छ।

जीवन रहेको सङ्केतका आधार
केम्ब्रिजको टोलीका अनुसार जीवनसँग सम्बन्धित दुई अणुमध्ये कम्तीमा एउटा अणुको रासायनिक उपस्थिति त्यहाँको वायुमण्डलमा देखिएको छ। त्यहाँ डाइमिथाइल सल्फाइड (डीएमएस) र डाइमिथाइल डाइसल्फाइड (डीएमडीएस) फेला परेका छन्। पृथ्वीमा यी ग्यासहरू समुद्री फाइटोप्लाङ्क्टन र ब्याक्टेरियाले निष्कासन गर्छन्।

प्राध्यापक मधुसूदन अवलोकनको एउटै चरणमा देखिएको ग्यासको मात्राबाट आफू छक्क परेको बताएका छन्।

"त्यहाँको वायुमण्डलमा यो ग्यासको मात्रा पृथ्वीमा भन्दा हजारौँ गुना बढी छ," उनी भन्छन्। "यदि त्यसको सम्बन्ध साँच्चै जीवहरूसँग छ भने उक्त ग्रहमा धेरै जीवहरू छन्।"

प्राध्यापक मधुसूदनका अनुसार केटू-१८बीमा जीवहरू रहेको पुष्टि भएमा "त्यसले आकाशगङ्गामा जीवको अस्तित्व निकै सामान्य हो" भन्ने प्रमाणित गर्छ।

यद्यपि त्यो कुरा ठोकुवा गरेर भन्न नसकिने मधुसूदनको टोलीले बताएको छ।

वैकल्पिक अवधारणा
अन्य अनुसन्धान समूहले 'केटू-१८बी'बाट प्राप्त गरिएकाजस्तै तथ्याङ्क निर्जीव वस्तुबाट पनि प्राप्त गर्न सकिने वैकल्पिक व्याख्या अघि सारेका छन्। डीएमएस र डीएमडीएसबारे मात्रै नभई ग्रहको वैज्ञानिक संरचनाबारे पनि बहसहरू हुने गरेका छन्।

धेरै अनुसन्धाताहरूले उक्त ग्रहमा तरल पदार्थको गहिरो समुद्र रहेको अनुमान गर्नुको कारण 'केटू-१८बी'मा एमोनिआ नपाइनु हो। उनीहरूका अनुसार त्यहाँ मुनि रहेको पानीको गहिरो तहले एमोनिआ ग्यास सोसेर राखेको छ।

केम्ब्रिज विश्वविद्यालयका प्राध्यापक ओलिभर शोर्टलका अनुसार चट्टान गलेर बनेको समुद्रका कारण पनि त्यस्तो हुन सक्छ। "अरू ताराहरूको परिक्रमा गर्ने ग्रहबारे हामीले तिनीहरूको वायुमण्डलमा परावर्तन हुने थोरै मात्राको प्रकाशबाट हो। त्यस कारण त्यहाँ जीवन भएको सङ्केत मात्रै नभएर धेरै कुराको सङ्केत हुन सक्छ।

"केटू-१८बीका हकमा यसको संरचनाबारे पनि वैज्ञानिक बहस चलिरहेका छन्," उनी भन्छन्।

नासाका एम्स अनुसन्धान केन्द्रका डा निकोलस वोगनको यो तथ्याङ्कबारे फरक व्याख्या छ। उनले केटू-१८बी कुनै परि सतह नभएको एउटा 'ग्यास जाइअन्ट' वा हिलिअम वा हाइड्रोजनको थुप्रो हुन सक्ने तर्कसहित एउटा शोध प्रकाशित गरेका छन्।

अरू समूहले भने यी दुवै व्याख्यामा विमति जनाउँदै चुनौती दिएका छन्। जेम्स वेब टेलिस्कोपबाट प्राप्त तथ्याङ्कमा उनीहरू अडिग छन् र त्यसले केटू-१८बीबारे बलियो वैज्ञानिक बहस जन्माएको छ।

प्राध्यापक मधुसूदन विज्ञानको सबैभन्दा जटिल प्रश्नको उत्तर दिन आफूले अझै ठूलो वैज्ञानिक अध्ययन गर्न जरुरी रहेको ठान्छन्। तर आफू र आफ्टो टोली सही बाटोमा रहेको उनको विश्वास छ।

"अबको एक दशकपछि हामीले पछि फर्केर हेर्‍यौँ भने हामीले जीवन भएको अर्को संसार पहिचान भएको क्षण सम्झने छौँ," उनले भने। उनीहरूको अध्ययन 'द एस्ट्रोफिजिकल जर्नल लेटर्स'मा प्रकाशित भएको छ। बीबीसीबाट

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  २२:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रियलले बार्सिलोनासँग दूरी घटाउने मौका गुमायो
भोटेकोशी बाढीमा हालसम्म १४ सय ५१ शव फेला, ४६ सय ५५ जना अझै बेपत्ता
कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
सम्बन्धित सामग्री
ढाकामा लगातार बम विस्फोट र सार्वजनिक यातायातमा आगजनी बंगलादेशको राजधानी ढाकामा लगातार दोस्रो दिन पनि बम विस्फोट र सार्वजनिक यातायातका साधनमा आगजनीका घटना भएका छन्। शनिबार मात्रै जत्राबा... आइतबार, असोज ४, २०८३
हुथी विद्रोहीले रियादमा ब्यालिस्टिक मिसाइल प्रहार गर्ने खोजेको साउदीको दाबी साउदी अरबले यमनका हुथी विद्रोहीले आफ्नो राजधानी रियादलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल प्रहार गर्ने प्रयास गरेको पुष्टि गरेको छ। आइतबार, असोज ४, २०८३
मध्यपूर्व तनाव : ट्रम्पले भ्रमण छोट्टाए, ९ देशमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह मध्यपूर्वमा तनाव बढिरहेका बेला अमेरिकाले आफ्ना दूतावास तथा नागरिकका लागि सुरक्षा सतर्कता जारी गरेको छ। आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
रियलले बार्सिलोनासँग दूरी घटाउने मौका गुमायो सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीमा हालसम्म १४ सय ५१ शव फेला, ४६ सय ५५ जना अझै बेपत्ता सोमबार, असोज ५, २०८३
कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना सोमबार, असोज ५, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सोमबार, असोज ५, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, कृषिमन्त्रीले मौखिक प्रश्नको उत्तर दिने सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्