• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत ४, २०८२ Wed, Mar 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

महामारीको निराशालाई केही हदसम्म इतिश्री गर्ने ‘श्री’

64x64
पुष्पा थपलिया सोमबार, चैत ३०, २०७७  ०८:०१
1140x725

काठमाडाैं- भनिन्छ, जहाँ धेरै पीडा, समस्या र अभाव हुन्छ, त्यहाँ हरेक कुनामा कथा नै कथा भेटिन्छ। तर, त्यो कथा देख्ने मन र आँखा भने चाहिन्छ। कोभिड-१९ का कारण मानिसले भोगेका समस्या, अभाव र पीडामा निर्देशक सूर्यबहादुर बोहोरा, कलाकार सन्दिप क्षेत्री लगायतको आँखा पर्‍यो। जसले गर्दा जन्मियो फिल्म ‘श्री’।  फिल्ममा लकडाउनले निम्त्याएको एक्लोपनको कथा छ। 

पाँच मिनेट शौचालयमा थुनिदाँ निसास्सिएको अनुभव बोकेका हामी, कयौं दिन लकडाउन भएर खानु न पिउनुसँग थुनिँदाको मनोदशा कस्तो होला? फिल्मले देखाउन खोजेको मुख्य कुरा यही हो। फिल्मको समय सन्दर्भ र प्रस्तुती केही हदसम्म नयाँ भएपनि, कतै थुनिएर एक्लो बन्दाको कथावस्तु नौलो भने हैन।

फिल्मको मुख्य पात्र छन्, मानव (सन्दिप क्षेत्री)। उनी व्यवसायी हुन्। विभिन्न व्यवसायमा हात हालेका मानवको २०२१ मा काठमाडौंमा घर बनाउने र २०२२ मा सुन्दर नायिका काव्या (वर्षा शिवाकोटी) सँग बिहे गर्ने योजना छ। 

उनी निकै व्यस्त व्यक्ति हुन्। १० मिनेट पैसा कमाउने भाषण ठोकेर उनी हजारौं कमाउँछन्। त्यसैले उनका लागि समय निकै महत्वपूर्ण छ। खाने फुर्सद समेत छैन उनलाई।

यति धेरै व्यस्त मानिस, जसले एक सेकेन्ड खेर फाल्न सक्दैन। आफूलाई पैसाको बलमा शक्तिशाली ठान्छ। परिवार र साथीभाइसँग समय बिताउनु पैसा कमाउने समय सत्यानाश गर्नुजस्तो मान्छ। हो, उही मानव फिल्मको कथाभरी एक्लै थुनिएको छ।

मानव कसरी थुनियो, कसरी निकालिन्छ, खानु न पिउनुसँग थुनिँदा उसको मनोदशा कस्तो हुन्छ? यी सबै थाहा पाउन फिल्म हेर्न हल नै पुग्नुपर्छ भन्ने चिन्ता छैन, विभिन्न ओटीटी प्ल्याटफर्ममा पनि यसलाई सजिलै हेर्न सकिन्छ।

एक सामान्य दर्शकको नजरले हेर्दा फिल्म सुन्दर छ। हरेक दर्शकले मानवको भूमिकामा आफूलाई राख्न सक्छन्। सम्पूर्ण मानवजातिको प्रतिनिधित्व गर्ने भएकाले मुख्य पात्रको नाम ‘मानव’ सार्थक छ। ‘मानव’ पात्रमा हरेक दर्शकले आफूलाई राख्न सक्छन्।

फिल्ममा संवाद पनि त्यस्तै छन्। ‘मानव कहिल्यै ट्र्यापमा पर्न सक्दैन’ जस्ता संवादले आफूलाई सर्वोसर्वा ठान्ने मानिसको घमण्ड देखाउन खोजिएको छ। 

Ncell 2
Ncell 2

फिल्म मध्यान्तरसम्म निकै स्लो छ। मानव अर्थात् सन्दिप निकै चर्को पनि सुनिन्छन्।

फिल्म लम्ब्याउनकै लागि धेरै ठाउँमा अनावश्यक फुटेज राखिएको छ। जस्तो कि, रक्सी खाएर मानवले देखाएको ताण्डव, गाँजा खाएर सोचेको रोमान्टिक दृश्य लगायतले दर्शकलाई अल्छि लाग्छ। बलिउड फिल्म बर्फीमा अभिनय गरिसकेका भोला सापकोटा पनि ‘श्री’मा अटाएका छन्। तर, फिल्ममा उनको कुनै संवाद छैन। फिल्मभरी उनको काम सन्दिपलाई खाना पुर्‍याउने मात्रै छ।

धेरै दृश्यमा दर्शकको अवमूल्यन पनि गरिएको छ। उदाहरणका लागि, मानव पशुपतिको घाटमा चितामा सुत्छ, पछि अस्पतालको श्ययामा उठ्छ र भन्छ, 'म मृत्युको मुखबाट फर्किएर आएँ।' मृत्युको मुखबाट फर्किएर आएको कुरा दर्शकलाई बुझाउन पशुपतिको घाटमै सुत्नुपर्थ्यो त?

सन्दिपको अभिनय भने अन्य फिल्मको तुलनामा राम्रो छ। यस्तो गम्भीर विषयमा फिल्म बनाउंँदा पनि उनले आफ्नो ‘धर्म पूरा गर्न’ हँसाएका छन्। यही हँसाउने चक्करमा फिल्मले लय बिगारेको छ। फिल्ममा सन्दिपले चर्चित हलिउड फिल्म जोक्करको पनि याद दिलाएका छन्। निकै गम्भीर समयमा पनि हाँसेको हाँसोमा दर्शकले पीडा महसुस गर्न सक्छन्।

नेपालमा लकडाउनको समय २०२० अगष्ट १९ लाई देखाउन खोजेको फिल्मलाई ७२ घण्टामा खिचिएको भनिएको छ। त्यस्तै फिल्म जम्मा २० लाखको खर्चमा तयार पारिएको पनि निर्माण पक्षले जनाएको छ। 

थोरै लगानीमा यत्तिको फिल्म बन्नु नेपाली फिल्म क्षेत्रका लागि गतिलो पाठ हो। एउटै म्युजिक भिडियोमा २० लाख खर्च गर्न थालेको क्षेत्रले श्री फिल्मबाट थोरै लगानीमा पनि फिल्म बन्छ भन्ने प्रमाणित गरेको छ।

समग्रमा फिल्म राम्रो छ। कोभिड–१९ का कारण फिल्म क्षेत्र सुस्ताएको समयमा यत्तिको फिल्म बन्नु नेपाली फिल्मका लागि यो समूहले दिएको श्री अर्थात् सम्पति नै हो। तपाइँलाई सस्पेन्स जनराका फिल्म मन पर्छ या सन्दिपको फ्यान हुनुहुन्छ भने, तपाइँका लागि ‘श्री’ गतिलो फिल्म हो।  फिल्ममा रोमान्स चाहनुहुन्छ, लभस्टोरी खोज्नुहुन्छ या मारकाट चाहनुहुन्छ भने श्रीका लागि समय र पैसा दुवै खर्च नगरेको राम्रो।

फिल्मको ट्रेलर :


 

प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  ०८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट चलचित्रसम्बन्धी विधेयक पारित सिंहदरवारमा सोमबार सम्पन्न समितिको बैठकले चलचित्र विधेयक, २०८१ का सम्बन्धमा तयार गरिएको मस्यौदा प्रतिवेदनमाथि छलफल गरी त्यसलाई पारित... सोमबार, माघ १२, २०८२
फागुन १५ मा ‘प्रवासी जीवन’ उनले मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रीत गरेर फिल्म तयार परेकोलेप्रवासीको जीवनलाई नजिकबाट बुझ्न फिल्म फलदायी हुने ब... बिहीबार, मंसिर २५, २०८२
रहेनन् बलिउड अभिनेता धर्मेन्द्र यसको पुष्टि पारिवारिक सदस्यहरूले नै गरेका छन्। उनको अन्तिम संस्कार विले पार्ले श्मशान भूमिमा हुने भारतीय मिडियाले जनाएका छन्। उनलाई... सोमबार, मंसिर ८, २०८२
ताजा समाचारसबै
सुनको मूल्य घट्यो बुधबार, चैत ४, २०८२
प्रधानमन्त्री कार्कीले पशुपतिनाथको दर्शन गर्दै भनिन् : ‘निर्वाचन सम्पन्न भएकोमा धन्यवाद’ बुधबार, चैत ४, २०८२
लारिजानी हत्याको निर्णायक बदला लिन्छौं : इरान बुधबार, चैत ४, २०८२
नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन बुधबार, चैत ४, २०८२
इजरायली आक्रमणबाट बेरूतमा ६ जनाको मृत्यु, २४ घाइते बुधबार, चैत ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
श्रम मन्त्रालयले ७ देशमा मात्रै पुनः श्रम स्वीकृति दिने मंगलबार, चैत ३, २०८२
निर्वाचन खर्च नबुझाउनेलाई छुट दिने तत्कालीन राष्ट्रपतिको निर्णय सर्वोच्चद्वारा सदर मंगलबार, चैत ३, २०८२
रवि लामिछानेको रिटमा बिहीबार सुनुवाइ हुने मंगलबार, चैत ३, २०८२
ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाउने राप्रपाको तयारी मंगलबार, चैत ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्