Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

आफ्नो फ्रिक्‍वेन्सी ब्याण्ड सपोर्ट गर्ने फोरजी सेटमात्र आयात गराउनुपर्ने टेलिकमको प्रस्ताव

64x64
नेपाल लाइभ शुक्रबार, चैत १३, २०७७  १२:२१
1140x725

काठमाडौं- फोरजी सेवा विस्तारमा लापरबाही गर्दै आएको दूरसञ्‍चार सेवाप्रदायक नेपाल दूरसञ्‍चार कम्पनी (नेपाल टेलिकम)ले आफूले प्रयोग गर्दै आएको फ्रिक्‍वेन्सी ब्याण्ड सपोर्ट गर्ने फोरजी सेटमात्रै आयात गर्न दिनुपर्ने गरी नियामक निकायसँग प्रस्ताव गरेको छ।

टेलिकमले नियामक निकाय दूरसञ्‍चार प्राधिकरणमा यस्तो प्रस्ताव गरेको हो। २०७६ फागुनभित्र देशभर फोरजी विस्तार गर्ने लक्ष्यसहित २० अर्ब रुपैयाँ खर्च गर्दै टेलिकमले काम थालेको थियो। तर, अहिलेसम्म फोरजी विस्तारमा ७० प्रतिशत पनि काम भएको छैन।

प्रतिस्पर्धी संस्था एनसेलले फोरजी विस्तारमा टेलिकमलाई उछिनेपछि उसले नयाँ रणनीति अपनाएको हो। 

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले चैत ३ गते दूरसञ्‍चार प्राधिकरणमा उक्त प्रस्ताव गर्दै यसले डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य प्राप्तिमासमेत सहयोग पुग्‍ने दाबी गरे। फोरजी सेवा सञ्‍चालनमा रहेको ब्यान्ड २०/२८ फ्रिक्‍वेन्सी गर्ने मोबाइल सेटले गर्दा दुर्गम स्थानमा विस्तार गरिएको मोबाइल ब्रोडब्यान्ड सेवाको उपभोग गर्न पाउने हुँदा राजस्व बढ्ने उनको भनाइ छ।

अधिकारीले ब्यान्ड २०/२८ मा फोरजी लाइट नेटवर्कको कभरेज तथा पेनिट्रेसन बढी भएकोले सहरी क्षेत्र, ग्रामीण भेग तथा राजमार्ग गरी सम्पूर्ण स्थानहरुको नेटवर्क गुणस्तरीय हुने बताए। उनले उक्त ब्यान्ड सपोर्ट गर्ने मोबाइल  सेटको वृद्धिले सेवाग्राहीहरु गुणस्तरीय सेवा उपभोग गर्न पाउने सेवाको उपभोग वृद्धि भई राजस्वसमेत वृद्धि हुने भन्दै त्यस्तो प्रस्ताव गरेका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

टेलिकमको उक्त पत्रको आशय आफूले प्रयोग गर्दै आएको फ्रिक्‍वेन्सी ब्याण्डहरुमात्र सपोर्ट गर्ने फोरजी सेटमात्रै भित्र्याउन दिनुपर्ने नै रहेको प्राधिकरण स्रोतको दाबी छ।

टेलिकमले अहिले फोरजी सेवा विस्तारका लागि ८०० र एक हजार ८०० मेगाहर्ज ब्याण्ड प्रयोग गरिरहेको छ। त्यसमा पनि सबैभन्दा बढी लगानी ८०० मेगाहर्ज ब्यान्डमा प्रयोग गरिरहेको छ। तर, लगानीअनुसारको प्रतिफल टेलिकमले लिन सकेको छैन। कम्पनीले आफूले प्रयोगमा ल्याएको फ्रिक्‍वेन्सी ब्याण्ड र मोबाइलको इकोसिस्टम नमिल्दा असर परिरहेको भन्दै यस्तो प्रस्ताव गरेको छ।

टेलिकमले दुर्गम क्षेत्रमा फोरजी सेवा विस्तारका लागि ८०० मेगाहर्ज ब्याण्डको फ्रिक्‍वेन्सी बढी प्रभावकारी हुने भन्दै त्यसलाई बढी प्रयोगमा ल्याएको छ। तर, अहिले  नेपाली बजारमा उपलब्ध फोरजी सेटहरुमध्ये सीमित प्रतिशतलेमात्रै उक्त ब्याण्ड सपोर्ट गर्ने गरेका छन्।

Xtrem
Xtrem

जसकारण टेलिकमको फोरजी विस्तारले लक्ष्यअनुसार ग्राहक विस्तार गर्न सकेको छैन। नेपाल टेलिकमले प्राधिकरणलाई पठाएको पत्रमा दूरसञ्‍चार सेवाको रेडियो फ्रिक्‍वेन्सी (बाँडफाँड तथा मूल्यसम्बन्धी) नीति, २०६९ तथा पहिलो संशोधन २०७३ एवं प्राधिकरणबाट फोरजी सेवा सञ्‍चालन गर्न प्रदान गरेका फ्रिक्‍वेन्सी ब्याण्डहरु सपोर्ट गर्ने मोबाइल सेटहरुलाई मात्र आयातको लागि अनुमति दिँदा ह्याण्डसेट इकोसिस्टम सुदृढ हुने र सेवाग्राही तथा सेवाप्रदायक लाभान्वित उल्लेख गरेको छ।

‘टेलिकमले मोबाइल आयातकर्ताहरुलाई नेपालमा ८०० मेगाहर्ज ब्यान्डको फोरजी सेवा विस्तार भएको छ,’ प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने, ‘आयातकर्ताहरुलाई पनि जानकारी गराइदिनु भनेको हुन सक्छ। हामी मोबाइल आयातकर्तालाई यस विषयमा जानकारी गराउछौं।’

अहिले नेपालमा आयात हुने मोबाइल सेटहरु ९०० र एक हजार ८०० मेगाहर्ज ब्यान्डको फोरजी सपोर्ट गर्ने बढी छ। जसका कारण टेलिकमको फोरजी सेवा प्रभावकारी हुन सकेको छैन।

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  १२:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
सम्बन्धित सामग्री
सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर–जी सेवा कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो। शुक्रबार, भदौ ५, २०८३
एक दशकपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले १० वर्षपछि आफ्नो वर्डमार्क लोगोमा परिवर्तन गरेको छ। मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले... शनिबार, साउन ३०, २०८३
चीनका कार्यस्थलमा ह्युमानोइड रोबोटको प्रवेश, उत्पादन क्षेत्रमा माग बढ्दो इन्धन भर्ने रोबोट ग्यास स्टेसनमा पठाउनुअघि अन्तिम चरणको परीक्षण गरिरहेको छ । फोशानको एउटा सेवा केन्द्रमा यस्तै एउटा रोबोटले यसअघि नै... सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने बिहीबार, असोज २२, २०८३
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्