• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीसँग लगनगाँठो कस्न सकिँदैन : उपेन्द्र यादव

64x64
नेपाल लाइभ बिहीबार, चैत ५, २०७७  १४:४४
1140x725
फाइल तस्बिर।

काठमाडौं- जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता साझेदारी गर्नै नसकिने बताएका छन्। जसपा कार्यकारिणी समितिको बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै यादवले 'प्रतिगमनकारी ओली'सँग सहकार्य गर्नै नसकिने स्पष्ट पारे। 

‘हामी स्पष्ट छौं। यसमा कुनै शंका छैन। ओली जस्ता प्रतिगमनकारी शक्तिका विरुद्ध उभिन्छौं। उनीसँग लगनगाँठो बाध्न सकिँदैन’ यादवले भने, ‘ओलीसँग सति जाने भनेर कसैले प्रस्ताव त ल्याउनु पर्‍यो ? त्यो प्रस्ताव कसैले ल्याएको छैन। पार्टी कमिटी बाहिर कसले के बोल्यो कसले कसलाई कान फुक्यो भन्ने आधारमा पार्टीले नीति निर्धारण हुँदैन।’ परिस्थिति परिपक्क भएपछि पार्टीले निर्णय गरेर जाने यादवले बताए।   

ओलीसँग सहकार्य गरे मधेश आन्दोलनलाई धोका
ओलीसँग दीर्घकालीन सहकार्य गरेर जाँदा मधेश आन्दोलनलाई धोका हुने यादवले टिप्पणी गरे। उनका अनुसार जसपाले ओलीसँग सहयर्का गर्नु भनेको लोकतन्त्रलाई धरापमा पार्नु हो, संघीयतलाई खारेज गर्न सहयोग गर्नु हो। ‘पार्टीले निर्णय गरेर भन्यो ओलीले असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी काम गरे। संघीय गणतन्त्रलाई समाप्त पार्न खोजे संसद भंग गरे। ओलीले क्याबिनेटबाटै निर्णय गरेर संघीय लोकतान्त्रिक गणतन्त्र लेख्न पाइँदैन भन्नेसँग कसरी सहकार्य हुन सक्छ? भनियो’ यादवले प्रश्न गर्दै भने, ‘ओलीसँगको सहकार्यले के संघीयता लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ ? के प्रदेशका क्षेत्रधिकार बलिया हुन्छन् ?  पहिचानको समस्या समाधान हुन्छ?  समानुपातिक समावेशीकरण अझै व्यवस्थित भएर जान्छ ?’ ओलीसँग विगतमा सहकार्य गरेर प्रमाणित भइसकेकाले फेरि मरिहत्य नगर्ने यादवले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

सत्तासाझेदारीका लागि पाँच सदस्यीय कार्यदल बाहेक अन्य कार्यदल बनाएको पार्टीलाई थाहा नभएको यादवले बताए। ‘हामीले पाँच जनाको कार्यदल बनाएका छौं। अर्को कार्यदल थाहा छैन। त्यो पार्टीले बनाएको कार्यदल पनि होइन। पार्टीले निर्णय गरेर बनाएको पाँच शीर्ष नेताहरुको कार्यदल मात्रै हो’ यादवले भने, 'त्यो कार्यदलले प्रधानमन्त्रीसहित कांग्रेस माओवादीसँग एकसरो छलफल गरिसक्यो। अर्को कार्यदलले छलफल गरेको पार्टीलाई थाहा छैन।’ 

संविधान लेख्दा ओली, देउवा र प्रचण्डले जसपालाई अन्याय गरेकाले उनीहरुलाई प्रतिगमनकारी करार गरेको विषयमा समेत यादवले खण्डन गरे। ‘सबैलाई प्रतिगमनकारी देख्ने सोंच गलत छ। ओली-प्रचण्ड-देउवालाई एउटै खाल्डोमा हाल्न मिल्दैन। सबै मधेशी एउटै हुन, सबै पहाडिया एउटै हुन, सबै पत्रकार एउटै हुन, सबै प्रोफेसर एउटै हुने भन्या जस्तै हो। दुनियाँमा कहिँ यस्तो हुन्छ ?’ यादवले भने, ‘सबैका आ-आफ्ना सोंच, विचार हुन्छन्। आ-आफ्ना विशेषता हुन्छन्।  सबै एउटै हुन भन्ने सोच्नु गलत हो।’ 

Xtrem
Xtrem

प्रतिगमनका विरुद्ध लागेका शक्तिहरु मिलेर निकास दिनुपर्छ
अहिलेको राजनीतिक गतिरोधलाई निकास दिन प्रतिगमनका विरुद्ध लागेका शक्तिहरु एक ठाउँमा उभिउनुपर्ने यादवले बताए। ‘मुलुकलाई निकास दिन प्रतिगमनका विरुद्ध लागेका शक्ति, लोकतान्त्रिक शक्तिहरु र परिवर्तनकारी शक्तिहरु मिलेर मुलुकलाई निकास दिनुपर्छ। परिवर्तनलाई संस्थागत गर्नुपर्छ’ यादवले भने, ‘कांग्रेस प्रमुख प्रतिपक्ष हो। उसको सबैभन्दा धेरै दायित्व हुन्छ। यसको निर्णयले अन्य प्रतिपक्षलाई निर्णय गर्न सहज बनाउँछ।’ 

जसपाले मात्रै विकल्प दिएर मूर्त रुप नलिने भन्दै यादवले कांग्रेसले सबैभन्दा पहिले निर्णय गरेर जानुपर्ने बताए। ‘हामीले निर्णय गरेर जान सकौंला त्यसले मूर्त रुप लिँदैन। हाम्रो आफ्नै स्ट्रेन्थले कुनै परिणाम ल्याउँदैन। परिणाम ल्याउने नभएपछि निर्णय गरेर मात्रै के गर्ने? त्यसले उहाँहरूको अवसरका लागि खुला राखेका हौ’, यादवले भने। 

कांग्रेससहित अन्य प्रतिपक्ष दलहरुबीच समझदारी हुन नसक्दा संकट थपिदै गएको उनको भनाइ छ। आफ्नो पार्टीले परिस्थितिमा स्पष्टता नदेखेकाले कार्यकारिणी समितिको बैठक स्थगित गरेको जसपा अध्यक्ष यादवले बताए। 

प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  १४:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य
सम्बन्धित सामग्री
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले भोटेकोशी बाढी... बिहीबार, असोज १५, २०८३
वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको ‘जडीबुटीको दिगो संकलन, संरक्षण, प्रशोधन तथा उपयोगसम्बन्धी छलफल तथा अन्तरक्रिया’पछि... बिहीबार, असोज १५, २०८३
डडेल्धुराका २८ वर्षीय मेयर जोशीले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी गत भदौ २३ गतेको जेन–जी आन्दोलनपछि युवाहरूको राजनीतिमा प्रवेशबारे बहस बढिरहेका बेला जोशी भने त्यसअघि नै स्थानीय तहको नेतृत्वमा पुगिसक... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
भोटेकोसी बाढी प्रभावितलाई दिपक–हिमा दम्पत्तीको ११ लाख सहयोग बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्