• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल
राष्ट्रिय महिला लिग

'लिग जित्यौँ तर सावित्रा चोटमा हुँदा उत्सवको माहोल छैन'

64x64
ऋग्वेद शर्मा बुधबार, फागुन ५, २०७७  १८:१७
1140x725

काठमाडौं- राष्ट्रिय महिला लिग फुटबलको उपाधि विजेता टिम एपिएफकी प्रशिक्षक भगवती थापाले आफूहरुले लिग जितेको खुसीमा शतप्रतिशत रमाउन नपाएको बताएकी छिन्। एपिएफकी प्रमुख खेलाडी सावित्रा भण्डारी चोटमा रहेकाले आफूहरुको जितको खुसी छोपिएको उनले बताएकी हुन्। 

‘हो, हामीले लिग उपाधि जित्यौँ, तर हाम्रो प्रमुख खेलाडी चोटमा रहकाले उत्सवको माहोल रहेन,’ सावित्राको चोटतर्फ संकेत गर्दै बुधबार विराटनगरसँगको खेलपछि उनले भनिन्। यसअघि नेपाल पुलिस क्लबसँगको खेलका क्रममा सावित्रा चोटमा परेकी थिइन्। उनी लामो समय मैदानबाहिर रहने देखिएको छ। 

आफूहरूले विराटनगरविरुद्धको खेलमा पनि सावित्राको कमी महसुस गरेको भन्दै भगवती भन्छिन्, ‘हाम्रो खेलको योजनामा उनी महत्वपूर्ण छिन्, किनभने हाम्रो टिममा अधिकांश गोल उनैले गरेकी छिन्। उनीबिना हामीले आजको खेलमा पनि सोचेको जस्तो खेल्न सकेनौँ।’ 

प्रशिक्षक भगवती थापा।

बुधबार भएको दोस्रो खेलमा एपिएफले आफ्नो ११औँ खेलमा विराटनगर नगरपालिकालाई १–० ले हराएको हो। बुधबार भएको पहिलो खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले बराबरी खेलेपछि एपिएफको उपाधि पक्का भएको थियो। 

एपिएफको ११ खेलमा ३३ अंक रहेको छ। आर्मीको ११ खेलमा २६ अंक रहेको छ। यसैले बाँकी खेलअघि एपिएफ विजेता पक्का भएको हो। तेस्रो स्थानमा रहेको विराटनगरको १२ खेलमा १६ अंक रहेको छ। पुलिस क्लबको ११ खेलमा १५ अंक रहेको छ। वालिङको ११ खेलमा १४ अंक रहेको छ। चन्द्रपुरको ११ खेलमा ९ अंक छ। चौदण्डीगढले कुनै अंक जोड्न सकेको छैन। 

यो पनि पढ्नुहोस्

लिग विजेता एपिएफले विराटनगरलाई हरायोबुधबार, फागुन ५, २०७७

बुधबार एन्फा कम्प्लेक्सको मैदानमा भएको विराटनगरविरुद्धको खेलमा एपिएफका लागि एक मात्र गोल खेलको ५५औँ मिनेटमा अनिता केसीले गरिन्। एपिएफले अहिलेसम्म खेलेका सबै खेल जितेको छ। अन्तिम खेलमा एपिएफले शुक्रबार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। लिगमा आर्मीको दोस्रो स्थान पक्का भइसकेको छ। 

प्रतियोगितामा अब तीन खेल बाँकी छन्। बिहीबार वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिकाबीच खेल हुनेछ। यस्तै अन्तिम दिन शुक्रबार दुई खेल हुनेछन्। जसमा एन्फा कम्प्लेक्सको मैदानमा बिहान १० बजे चौदण्डीगढी र नेपाल पुलिस क्लब साथै दिउँसो २ बजे दशरथ रंगशालामा एपिएफ र त्रिभुवन आर्मी क्लब खेल्नेछन्। जुन खेलपछि एपिएफलाई उपाधि ट्रफी दिइनेछ।

Ncell 2
Ncell 2
nimb
nimb

१० खेलमा सावित्राको ४३ गोल
चोटमा पर्नुअघिसम्म सावित्राले १० खेलमा ४३ गोल गरिसकेकी थिइन्। पहिलो खेलमा सावित्राले चन्द्रपुर नगरपालिकाविरुद्ध नै ह्याट्रिक गोल गरेकी थिइन्। जसमा एपिएफले चन्द्रपुरलाई ६–० गोलअन्तरले पराजित गरेको थियो। त्यस्तै, एपिएफले आफ्नो दोस्रो खेलमा विराटनगर महानगरपालिकालाई ७–० गोलअन्तरले हराउँदा पनि सावित्राले ह्याट्रिक गोल गरेकी थिइन्। विराटनगरविरुद्ध सावित्राले ह्याट्रिकसहित चार गोल गरेकी थिइन्। 

1140x725

तेस्रो खेलमा आर्मीलाई एपिएफले २–० ले हराउँदा भने सावित्रा गोलविहीन बनिन्। तर, त्यो दुवै गोल सावित्राको पासमा भएको थियो। चौथो खेलमा एपिएफले पुलिसलाई ३–० ले हराउँदा पनि सावित्राले ह्याट्रिक पूरा गरेकी थिइन्। उनकै तीन गोलमा पुलिसविरुद्ध एपिएफले सहज जित निकालेको थियो।

पाँचौं खेलमा स्याङ्जाको वालिङ नगरपालिकालाई एपिएफले ३–० गोलअन्तरले हराउँदा सावित्राले दुई गोल गरेकी थिइन्। छैटौं खेलमा चौदण्डीगढीविरुद्ध २२–० को जित निकाल्दा सावित्राले १२ गोल गरेकी थिइन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सातौँ खेलमा चौदण्डीगढी नगरपालिकालाई १४–० ले हराउँदा सावित्रा एक्लैले आठ गोल गरेकी थिइन्। आठौँ खेलमा चन्द्रपुर नगरपालिकालाई ८–० ले हराएको खेलमा उनले दोहोरो ह्याट्रिक गरेकी थिइन्। नवौँ खेलमा वालिङविरुद्ध पाँच गोल गरेकी उनले पुलिस क्लबसँग चोट बोकेको दशौँ खेलमा गोल गर्न सकेकी थिइनन्।

यो पनि पढ्नुहोस्

पुलिस र आर्मीको बराबरी हुँदा एपिएफले जित्यो लिगबुधबार, फागुन ५, २०७७

 

प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  १८:१७
  • #राष्ट्रिय_महिला_लिग
  • #च्याम्पियन
  • #भगवती_थापा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
सन्न्यासपछि मेसीको २ गोल लिओनल मेसीले दुई गोल गरेपछि इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा आइतबार बिहान डीसी युनाइटेडलाई ४–० ले पराजित गरेको छ। आइतबार, असोज २५, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
प्रियागोल्ड बिस्कुटमा नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्