काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्दैछ।
यसअघि प्रचण्ड-माधव समूहले शक्ति प्रदर्शन गरेपछि ओली समूहले प्रदर्शनसहित नारायणहिटी दरबारअघि आमसभा गर्न लागेको हो। केही समयअघि प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमै प्रदर्शन कस्ताे हुन्छ २३ गते देखाइदिने भनेका थिए।
ओली पक्षले करिब ३ लाख मानिस भेला गराउने दाबी गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।