• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

देश प्यारो, तर बाँच्नै गाह्रो

64x64
निर्मला घिमिरे शुक्रबार, पुस २४, २०७७  ०७:००
1140x725

काठमाडौं– बिहानको ९ बजेको छ। पुसको कठ्यांग्रिने ठिहीकाे पर्वाह नगर्दै झलकबहादुर परियार कंक्रिट मिक्स्चर फिटिङ गर्न तल्लीन थिए। हात चिसाेले कक्रक्क थिए। जिम्मेवारीले कक्रक्क बनाएपछि चिसाेकाे पर्वाह नहुने रहेछ। उदयपुर कटारीका २१ वर्षीय परियार काममा खटिएका छन्। 

‘एकदम चिसो बढेको छ। त्यसमाथि बिहान-बिहान चिसिएको फलामले हात एकदम ठिहिर्‍याउँछ,’ नजिकै फालिएको पन्जा टिपेर हात घुसाउँदै उनले सुनाए। 

उनीसँगै मिक्स्चर फिटिङ गर्ने अर्का युवा थिए। उनले पनि नजिकै फालिएको पन्जा टिपेर हातमा लगाए र काम गर्न थाले। तर हेल्पर कामका लागि आएका अर्का एक साना बालकले त्यो फालेको पन्जा पनि पाएका थिएनन्। उनी यत्तिकै काम सघाउँदै थिए।

No description available.

 घर ढलान गर्ने बेलामा उनीहरु यसैगरी कंक्रिड मिक्स्चर फिटिङ गर्छन्। मिक्स्चर चलाउँछन् । र, ढलानको काम सकिएपछि त्यो मिक्स्चर फेरि खुस्काउँछन्। र, जहाँ काम हुन्छ त्यहाँ पुर्‍याउँछन्। 

हेर्दा सजिलोजस्तो देखिए पनि काम गाह्रो छ। मेसिन जोड्ने बेला र खुस्काउँदा निकै खतरनाक हुन्छ। नट कस्दै-कस्दै भर्‍याङ बनाउनुपर्छ। त्यही फलामको भर्‍याङबाट अग्लो-अग्लो घरको छतमा पुग्नुपर्छ । 

‘जति तल्लाको घर बनायो त्यति माथि चढ्नुपर्छ। अलिकति खुट्टा चिप्लियो भने गइयो,’ नट कस्दै उनले सुनाए। 

‘केही गरि काम गर्दागर्दै खसेर केही भइहाले त्यसको सबै जिम्मेवारी आफैँ लिनुपर्छ । मरे त ठीकै थियो, लडेर अपांग भएर बाँच्नुपर्‍याे भने पो पीडा हुन्छ, त्यसमाथि घर परिवार कसरी चल्ला,’ सम्झिएरै झलकबहादुर झसंग हुन्छन् । 

Ncell 2
Ncell 2
nimb
nimb

झलकबहादुर ५ वर्षदेखि उही मिक्स्चर जोड्ने चलाउने र खोल्ने काम गरेर गुजारा गरिरहेका छन् । यो काम गरेबापत उनले दैनिक १२ सय कमाइ गर्छन् । आफूमात्र होइन श्रीमती, छोरी पाल्नुपर्छ । गाउँमा भाइबहिनी साना–साना छन् । आमा मुटु रोगी छन्। आम्दानीको स्रोत केही छैन। कहिलेकाहीँ आमाबुबालाई पैसा पठाउँछन्  त्यसमथि बेलाबेलामा उपचारका लागि आमालाई काठमाडौं ल्याउनुपर्छ । तर सधैं काम भइदिए त हुन्थ्यो नि। कामको आशमा  दिनभर भौतारिनुपर्छ। नियमित पाइँदैन। 

‘दुई दिन काम भयो भने हप्ता दिन खालीहात बस्नुपर्छ,’ उनी भन्छन्, ‘दिनको १२ सय कमाइ हुने सुनेर यो काम थालेको । कमाइ त हुने तर धेरै दिन खाली हात बस्नु परेपछि के गर्नु ?’ सामान्य अवस्था हुँदा त काम गरेर खान लाउन ठीकै पुगेको थियो। तर कोरोना महामारीले उनलाई निकै अप्ठ्यारो बनायो। कोरोनापछि काम पनि घट्यो। लकडाउनका बेलामा त खानलाई ऋण नै काड्नुपर्‍याे।  गाउँबाट ऋण मगाएर उनले त्यो बेला सास अल्झाए। 

‘सरकारले न खान दियो, न घर जान। यहाँ काम पनि थिएन । त्यसमाथि आमा बिरामी भएर आउनु भएको थियो । लकडाउनमा गाउँबाट ऋण ल्याएर यता बाँचियो,’ उनले भने । 

No description available.

Xtrem

Xtrem

त्यो बेला खान र आमाको उपचार गर्न ७० हजारभन्दा बढी ऋण लागेको छ। घरबेटीलाई ४ महिनादेखिको भाडा तिर्न सकेका छैनन्। गाउँको ऋण विस्तारै काम गरेर तिर्ने झलकबहादुरको सोच छ । तर पैसा बचाउन सक्ने अवस्था छैन। त्यो ऋण कहिलेसम्म तिर्ने भन्ने चिन्ता छ। 

‘साथीहरु विदेश विदेश भन्दै गए। आफू ३०, ४० हजार कमाउन के विदेश जानु आफ्नै देशमा काम गर्छु भन्दै बसेँ। अहिले मुस्किलले २५ हजार कमाइ हुन्छ। त्यो पनि बचाउनै सकिँदैन,’ उनले सुनाए। 

१२ वर्षको उमेरदेखि मजदूरी सुरु गरेका उनले सुरुमा खासा–काठमाडौं रुटमा सहचालकको काम गर्थे । त्यसपछि त्यही रुटमा गाडी चलाउन थाले । गाडी चलाउन थालेको २ वर्ष भएको थियो । उनले पैसा तिरेर नक्कली लाइसेन्स बनाएका थिए । त्यहाँ पनि साहुको गाडी चलाउँदा मासिक १५ हजार मात्र कमाइ हुन्थ्यो । पछि चेकिङमा ट्राफिकले लाइसेन्स जफत गर्‍याे। त्यसपछि उनले त्यो काम छाडे। 

त्यसपछि दिनको १२ सय कमाइ हुने सुनेपछि कंक्रिट मिक्स्चर चलाउने काम सुरु गरेका उनले सुख दुःख काम गरिरहेका छन् । जोखिम मोलेर काम गर्दा पनि खान लगाउन पुर्‍याउनै मुस्किल पर्छ । 

‘आफ्नै देशमा काम गर्न मनलाग्छ । तर दुःख गरेर पनि बाँच्नै मुस्किल हुने सम्झिँदा दिक्क लाग्छ,’ उनले गुनासो गरे, ‘न केही सुरक्षा व्यवस्था छ ।’

No description available.

‘पन्जा त फालेको कता पाइन्छ भनेर खोजेर टिप्नुपर्छ,’ उनका साथीले हाँस्दै थपे । 

एकातिर कार्यस्थल सुरक्षा व्यवस्था छैन । अर्कोतिर काम गर्दागर्दै चोटपटक लाग्यो भने रोजगारदाताले उपचार गरिदिने ग्यारेन्टी छैन। सामान्य चोटपटक लाग्दा त कतिपटक झलकबहादुर आफैँले पनि उपचार गराएका छन् । ठूलै चोटपटक लाग्यो भने उपचार गर्न अर्को ऋण खोज्नुपर्ने अबस्था आउँछ । 

‘एकपटक मेरो हातको औँला काम गर्दागर्दै जस्ताले काटेको थियो । तुरुन्त अस्पताल गएर उपचार गराएँ । औँला जोडियो पनि । त्यतिबेला उपचार गर्दा ६ हजार रुपैयाँ लागेको थियो। त्यो कम्पनीले तिर्‍याे कि मेरो हिसाबबाट कटाइयो मलाई थाहा भएन,’ उनले भने।

रकम आवश्यक पर्दा लिइरहने र वर्ष पुगेपछि सबै हिसाब गर्ने गरेकाले उनले त्यो उपचार खर्चको रकम आफ्नो खाताबाट काटियो अथवा कम्पनीले तिरिदियो भन्ने कुरा नै बुझेनन्। त्यसबारे रोजगारदातासँग पनि सोधेनन्।

प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
भिसा दुरुपयोग गरि जापान पठाउने नाममा लाखौं असुली, यामानोमाथि विभागले अनुसन्धान गर्ने जापानी नागरिक यामानो शिनिचिरोले नेपालमा आफ्नो भिसाको दुरुपयोग गर्दै म्यानपावर कम्पनी र जापान जाने कामदारलाई पैसा उठाएको विषयमा बैदेश... शुक्रबार, असोज ९, २०८३
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्