• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

मुक्तिनाथ विकास बैंकबाट प्रवर्द्धित कम्पनीले अलपत्र पार्‍यो ५० हजार मेट्रिक टन मलका दुई ठेक्का

‘शैलुङको जमानत जफत नगर्न अदालतको अन्तरिम आदेशपछि कारबाही प्रकृया अगाडि बढाउन कठिन’
64x64
हेमन्त जोशी शुक्रबार, पुस १०, २०७७  ०७:०२
1140x725

काठमाडौं- मुक्तिनाथ विकास बैंकबाट प्रवर्द्धित कम्पनी मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले रासायनिक मलका दुईवटा ठेक्का अलपत्र पारेको छ। २५ हजार मेट्रिक टन युरिया र समान २५ हजार मेट्रिक टन डिएपीका गरि ५० हजार मेट्रिक टन बराबरका २ वटा ठेक्का अलपत्र पारेको हो। 

कृषि सामग्री कम्पनी लिमिटेडले मुक्तिनाथ कृषि कम्पनीसँग गत साउन १८ गते (२ अगस्ट २०२०) मा रासायनिक मलको आपूर्तिका लागि ती दुईवटा सम्झौता गरेको थियो। ठेक्का सम्झौता भएको मितिबाट १ सय ७ दिनभित्रमा मल नेपाल ल्याइसक्ने शर्तअनुसार गत मंसिर पहिलो साता नै मल नेपाल आइपुग्नुपर्ने थियाे। मल समयमा नआएपछि कारबाहीको प्रकृया सुरु गरिएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ। 

‘मुक्तिनाथ कृषि कम्पनीलाई मल ल्याउन दिइएको समय सकिइसक्यो। किन मल ल्याउन सकिएन भनेर उक्त कम्पनीले दिएको कारणको अध्ययन भइरहेको छ‚’ कृषि सामग्री कम्पनीका प्रबन्ध संचालक नेत्रबहादुर भण्डारीले भने‚ ‘विभिन्न कारण देखाएर मल ल्याउन नसकेको भनेका छन्। मल पानीजहाजमा लोडिङ हुन नसकेको अवस्थामा हामीले पनि विश्वास गर्ने कुरा भएन। यो कारबाहीकै प्रक्रियामा छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

मुक्तिनाथ कृषि कम्पनीले युरिया मल प्रतिमेट्रिक टन ३१७ दशमलव १७ अमेरिकी डलर र डिएपी प्रतिमेट्रिक टन ३९८ दशमलब ७९ अमेरिकी डलरमा आपूर्ति गर्नेगरी सम्झौता गरेको थियो। यो कम्पनीका अध्यक्ष रहेका भरतराज ढकाल मुक्तिनाथ विकास बैंकका पनि अध्यक्ष हुन्। त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल मुक्तिनाथ कृषि कम्पनीको सल्लाहकार समितिमा छन्। 

यसअघि युरिया मलका २ वटा ठेक्का अलपत्र पारिसकेको शैलुङ इन्टरप्राइजेजको तेस्रो ठेक्का पनि मल नआउने अवस्थामै पुगेको र त्यसमा पनि कारबाहीका लागि तयारी भइरहेको भण्डारीले बताए। ‘शैलुङको तेस्रो ठेक्का र मुक्तिनाथले पाएका २ ठेक्काको अवस्था उस्तै छ। कारबाहीको प्रक्रिया अगाडि बढाउन पनि अदालतबाट स्टे-अर्डर आएपछि कसरी गर्ने भन्ने अर्को समस्या भयो‚’ उनले भने। 

Xtrem
Xtrem

उच्च अदालत पाटनले शैलुङ इन्टरप्राइजेजले अलपत्र पारेको २५ हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्काको जमानत जफत नगर्न अन्तरिम आदेश दिएपछि अर्को ठेक्काको कारबाही प्रक्रिया अगाडि बढ्न नसकेको हो। अघिल्लो ठेक्कामै कालोसूचीमा राख्न सिफारिस गर्ने र जमानत जफत गर्नेसम्मको कारबाही कृषि सामग्री कम्पनीले गरे पनि अदालतलको आदेशबाट त्यो रोकिएको छ।

अब अर्को ठेक्का पनि अलपत्र परेको अवस्थामा कारबाही गर्दा अदालतले अन्तरिम आदेश दिएर जमानत जफत नगर्न भनेपछि कारबाही प्रक्रियामा समेत झमेला देखिएको छ। अदालतले पुरानै नजिरमा टेकेर अन्तरिम आदेश दिने तर मुद्दाको अन्तिम फैसला भने लम्ब्याइरहने भएपछि अब कारबाहीको प्रक्रिया कसरी बढाउने भन्ने अलमलमा कृषि सामग्री कम्पनी देखिएको हो।

प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्