• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

वाणिज्य बैंकको पुँजी बढाउने रणनीति : बोनस शेयरबाटै २९ अर्ब ४३ करोडले बढ्यो पुँजी

नाफाको ७० प्रतिशत रकम शेयरधनीको हातमा
64x64
नेपाल लाइभ बुधबार, पुस ८, २०७७  ०९:२०
1140x725

काठमाडौं- नेपाल राष्ट्र बैंकले नगद लाभांशलाई कडाइ गरेसँगै वाणिज्य बैंकहरुले पुँजी बढाउने रणनीति लिएका छन्। गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने क्रममा बैंकहरुले औसतमा १४.१९ प्रतिशत लाभांश वितरण गर्दा बोनस सेयरमात्रै ११.३५ प्रतिशत रहेको छ। 

२५ वाणिज्य बैंकले गत वर्षको मुनाफा तथा जगेडा कोषबाट २९ अर्ब ४३ करोड रुपैयाँको बोनस शेयर वितरण गर्न लागेका हुन्। कर प्रयोजनसहित ७ अर्ब ३६ करोड रुपैयाँको नगद लाभांश वितरण गर्न लागेका हुन्। 

हाल लाभांश घोषणा गर्ने २५ वाणिज्य बैंकको चुक्ता पुँजी २ खर्ब ६३ अर्ब रुपैयाँ रहेको छ। बैंकहरुले गएका वर्षमा बोनस शेयरलाई भन्दा नगद लाभांशलाई प्राथमिकता दिएका थिए। औसतमा १९.६३ प्रतिशत लाभांश दिएका बैंकहरुको बोनस शेयरको हिस्सा ९.०५ प्रतिशतमात्रै थियो भने नगद लाभांश १०.५८ प्रतिशत थियो। चार वर्षअघि नेपाल राष्ट्र बैंकले पुँजी वृद्धि योजना सार्वजनिक गरेपछि बैंकहरुले तीन वर्षसम्म बोनस शेयर तथा हकप्रद शेयरमार्फत् पुँजी बढाएका थिए। 

तीन वर्षसम्म बोनस शेयरमात्रै भएको भन्दै गएको वर्ष संस्थापक शेयरधनीहरुले नगद लाभांशका लागि दबाब दिएका थिए। तर यस वर्ष नेपाल राष्ट्र बैंकले कोभिड महामारीको समयमा नगद लाभांशलाई निस्तेज पारेको हो। कोभिडका कारण बैंकको कर्जा बिग्रिन सक्ने र यसको पूर्वव्यवस्थापनका लागि राष्ट्र बैंकले पुँजीकोष बलियो बनाउन बोनस शेयरलाई प्राथमिकता दिने नीति लिएको हो। 

बोनस शेयर र नगद लाभांशमार्फत् बैंकहरुले शेयरधनीहरुलाई ३८ अर्ब २३ करोड रुपैयाँ दिँदैछन्। बैंकहरुले गत आर्थिक वर्षमा २६ वटा वाणिज्य बैंकहरुले ५४ अर्बभन्दा माथिको नाफा आर्जन गरेका थिए। उक्त नाफाको ७० प्रतिशत शेयरधनीहरुले प्राप्त गर्ने भएका हुन्।

यसमा पनि बोनस शेयरको हिस्सा धेरै भएकाले दोस्रो बजारबाट लगानीकर्ताले पुँजीगत लाभ धेरै पाउन सक्छन्। 

बोनस शेयर वितरणपछि पुँजीका हिसाबले ग्लोबल आइएमईको सबैभन्दा धेरै २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ। त्यस्तै नेपाल राष्ट्र बैंकले निर्देशन गरेको न्युनतम चुक्ता पुँजीको दोब्बर १६ अर्बभन्दा माथि पुँजी पुर्‍याउनेमा नेपाल इन्भेस्टमेन्ट बैंक, एनएमबी बैंक र प्राइम कमर्सियल बैंक रहेका छन्। १६ वाणिज्य बैंकको चुक्ता पुँजी १० अर्बभन्दा माथि नाघेको छ भने ९ वटाको चुक्ता पुँजी १० अर्बभन्दा कम रहेको छ। यसमा सिभिल बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई जोडिएको छैन। दुवैले लाभांश घोषणा नगरेकाले उनीहरुलाई यस तालिकामा समावेश गरिएको छैन। 

वाणिज्य बैंकले गत वर्षको मुनाफाबाट वितरण गरेको लाभांश 

Ncell 2
Ncell 2
nimb
nimb

अघिल्लो वर्षको भन्दा कम लाभांश घोषणा
यस वर्ष बैंकहरु नगदभन्दा बोनस शेयरमा बढी आकर्षित भएका छन्। नेपाल राष्ट्र बैंकले जम्मा लाभांशको ३० प्रतिशतभन्दा धेरै नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था गरेको थियो। मौद्रिक नीतिमा बैंकहरुले वितरणयोग्य मुनाफाको ३० प्रतिशतभन्दा धेरै नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था गरे पनि यसलाई आफ्नै हिसाबले व्याख्या गर्दै राष्ट्र बैंकले घोषणा गरिएको जम्मा लाभांशको ३० प्रतिशतभन्दा धेरै नगद दिन नपाउने भनेसँगै बोनस शेयरको हिस्सा बढेको हो। 

यसै क्रममा विदेशी बैंकहरुले गएका वर्षको भन्दा धेरै नै कम लाभांश घोषणा गरेका छन्। उनीहरुले राष्ट्र बैंकबाट नगद लाभांशमा अंकुश लगाएसँगै एक दशकयताकै कम लाभांश दिएका हुन्। विदेशी साझेदार रहेका स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक, एभरेष्ट बैंकहरुले साविकका वर्षको तुलनामा धेरै नै कम लाभांश दिएका हुन्। 

Xtrem

Xtrem

 

प्रकाशित मिति: बुधबार, पुस ८, २०७७  ०९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वर्याका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
वर्याका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन बिहीबार, असोज ८, २०८३
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्