• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

हतारिएर सेयर नबेच्न विश्लेषकको सुझाव : सेयर बजारमा तीव्र उचारचढाव

राजनीतिक अन्यौलता हटेर चुनावको माहौल बने नेप्सेले अर्को नयाँ उचाइ लिने
64x64
नेपाल लाइभ सोमबार, पुस ६, २०७७  १५:३१
1140x725

काठमाडौं- अहिलेको राजनीतिक अन्योलतालाई आधार मानेर 'पेनिक सेल' गर्न नहुने विश्लेषकहरुले आफ्नो धारण व्यक्त गरेका छन्। केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि ९७ अंकको गिरावट भएको थियो। लगानीकर्ताले अहिलेको राजनीतिक घटनाक्रमलाई हेर्दै आँत्तिएर सेयर बिक्री गर्दा आइतबार ९७ अंकको र सोमबारको प्रि-ओपनिङ सेसनमा १६ अंकको गिरावट भएको थियो। 

सोमबार बजार खुलेको केही समयमै ६० अंकभन्दा धेरैले गिरावट आए पनि कारोबार सुरु भएको २ घण्टामै ६२ अंकको बाउन्स ब्याकसहित ४२ अंकको सुधार भयो। सोमबारको तीव्र उतारचढावपछि नेप्से सूचक ३०.३३ अंकको सुधार भएको छ। नेप्से सूचक १.५७ प्रतिशतले बढेर १९६५.९६ अंकमा रोकिएको छ।  

लगानीकर्तामा बढिरहेको अन्यौलताका कारण दोस्रो बजारमा तीव्र उछाल आइरहेको छ। अहिलेको गिरावट अल्पकालीन गिरावटमात्रै भएकाले ठूला लगानीकर्ताले सेयर किनिरहेको बजार विश्लेषक निरञ्जन टिवरेवालाले बताए।   

त्यस्तै अर्का बजार विश्लेषक अम्बिका प्रसाद पौडेलका अनुसार सबै मानिसको बुझाइ एकनास नहुने भएकाले आइतबार नेप्से सूचक ९७ अंकले तल झर्दा पनि ८ अर्बभन्दा माथिको कारोबार भएको हो। उनले भने‚ 'अहिलेको राजनीतिक परिवर्तनले केही दिन प्रभाव पार्ला तर छिट्टै पुँजी बजार आफ्नै लयमा फर्किनेछ।' 

अधिकांश लगानीकर्ताहरु हिजोको गिरावटलाई क्षणिक 'पेनिक सेल'को संज्ञा दिइरहेका छन्। अहिलेको अन्योलता कम हुने बित्तिकै बजार सुधार हुन सक्ने अर्का बजार विश्लेषक प्रकाश तिवारी बताउछन्। यदि अहिलेको राजनीतिक घटना क्रमले चुनावको माहोल बनायो भने छिट्टै दोस्रो बजारले अर्को अधिकतम बिन्दुको नयाँ रेकर्ड बनाउने तिवारीको विश्लेषण छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अहिलेको बाम गठबन्धन हुँदा पनि दोस्रो बजारमा लगातार गिरावट आएको थियो। बाम गठबन्धनसँगै देशमा कम्युनिस्टहरूले चुनाव जित्ने बजार सुधार हुन नसक्ने विश्लेषण गरिएको थियो। बाम गठबन्धनसँगै चुनाव पनि उनिहरुकै पोल्टामा पर्‍यो। बाम गठबन्धनको सरकार बनेर दुई वर्षसम्म सरकार चलाउदासम्ममा दोस्रो बजारमा ७८० अंकको गिरावट भयो। तर अहिलेको गठबन्धनमा दरार र तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाको बहिर्गमनपछि दोस्रो बजार लगातार बढिरहेको छ। यसैक्रममा दुई साताअघि दोस्रो बजारले नयाँ रेकर्डसमेत बनायो। 

अहिलेको घटना क्रमले विस्तारै डेमोक्र्याटहरुको पुरनागमन हुने भएकाले बजार पुनः सुधारको लयमा जाने टिवरेवालको तर्क छ। कतिपयले अवस्था खत्तम भयो भन्दै बाहिरिनु ठिक ठान्छन् त कतिपयले मौका यही हो भनेर किन्न थाल्ने भएकाले कारोबार रकम भने बढेको हो।    

दोस्रो बजारलाई प्रत्यक्ष रुपमा असर गर्ने कुराहरुमा केही नभएसम्म बजार बढिरहने पौडेल बताउछन्। उनले भने‚ 'राजनीतिक हलचलले गर्दा लगानीकर्तामा अन्यौलता पैदा गरेको मात्रै हो तर आर्थिक सूचकाङ्कमा कुनै पनि परिवर्तन भएको छैन। ‍त्यसैले गर्दा लगानीकर्ताले अहिले केही समय धैर्यता कायम राख्नुपर्छ।' यो असर क्षणिक भएकाले दीर्घकालीन असर नगर्ने विश्लेषकहरु बताउँछन्। 

Xtrem
Xtrem

अहिलेको गिरावटलाई धेरै जसो विश्लेषकहरुले अल्पकालीन भनेका छन्। जस्तोसुकै अवस्थामा पनि अर्थतन्त्र आफ्नो हिसाबले चलिहाल्छ तर यस अवधिमा नयाँ लगानीमात्रै नआउने हो। विश्वकै अर्थतन्त्रमा रिसेसन आयो भने मात्रै प्रभाव पार्ने हो। यस्तो अवस्था बाहेक अर्थतन्त्र भने निरन्तर चलिरहने टिवरेवाल बताउँछन्। 

यस अवधिमा जलविद्युत कम्पनीको निर्माण कार्य रोकिँदैन। उनिहरुको उत्पादनमा कुनै पनि असर पर्दैन। राजनीतिक परिवर्तन हुने बित्तिकै अर्थतन्त्र नै परिवर्तन हुने होइन। सरकारमा परिवर्तन भए पनि ब्युरोक्र्याटले काम गरिरहेको हुन्छ। राजनीतिक परिवर्तन भए पनि पोलिसी अहिले पनि रहिरहेको छ। 

गएका दिनमा बजार धेरै नै सुधार हुँदा पनि बैंकको सेयर मूल्य खासै बढेको थिएन। त्यसैले गर्दा अहिले घटेको समयमा बैंकको सेयर उठाउनु सबैभन्दा बुद्धिमानी हुने टिवरेवाल बताउँछन्। अहिलेको राजनितिक परिवर्तनले बैंक बन्द हुँदैन, हाइड्रोपावरले उत्पादन बन्द गर्दैनन्, नियमित रुपमा हुने विकास निर्माणको काम रोकिँदैन, व्यापार व्यवसाय बन्द हुँदैन। त्यसैले गर्दा यो अल्पकालीन गिरावट भएको टिवरेवालको तर्क छ। 

प्रकाशित मिति: सोमबार, पुस ६, २०७७  १५:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वर्याका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
वर्याका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन बिहीबार, असोज ८, २०८३
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्