• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

राष्ट्र बैंकको प्रभाव शेयर बजारमा : ओभरड्राफ्टको ‘अस्त्र’ ले घट्यो नेप्से सूचक

64x64
नेपाल लाइभ शनिबार, पुस ४, २०७७  ०८:००
1140x725

काठमाडौं–नेपाल राष्ट्र बैंकले ओभरड्राफ्टमा कडाइ गर्ने नीति लिएसँगै शेयर बजारमा गिरावट आएको छ। दोस्रो बजारमा घुमाउरो हिसाबले प्रवाह हुने कर्जालाई कडाइ गर्ने क्रममा बजारमा प्रभाव परेको हो। राष्ट्र बैंकले प्रतिव्यक्ति ओभरड्राफ्टको सीमालाई ५० करोड रुपैयाँमा सीमित गरेसँगै ठूला लगानीकर्तालाई असर पर्ने देखिएको हो। 

राष्ट्र बैंकले एउटा ऋणीले समग्र बैंकहरुबाटै ५० लाख रुपैयाँभन्दा माथिको स्रोत नखुलेको व्यक्तिगत कर्जा ‘ओभरड्राफ्ट’ प्रवाह गर्न नपाउने व्यवस्था गरेसँगै ठूला लगानीकर्ता समस्यामा पर्ने छन्। यस्तो नियमले साना लगानीकर्तालाई खासै असर नगरे पनि अर्बौ रुपैयाँको कारोबार गर्ने लगानीकर्ता सबैभन्दा धेरै समस्यामा पर्छन्। बैंकहरुले तरलता धेरै भएको समयमा यस्तो कर्जा सजिलै प्रदान गर्छन्। ऋण प्रकृया सजिलो हुने भएकाले ऋणी र बैंक दुवै पक्षलाई सहज हुन्छ। 

राष्ट्र बैंकको यस्तो कदमले दोस्रो बजारमा ठूलो असर पर्ने बजार विश्लेषकहरु बताउछन्। कतिपयले राष्ट्र बैंकको पटक–पटकको यस्तो कदम बजारको बढ्दो क्रमलाई रोक्ने प्रयास भएको भन्दै आरोप लगाउने गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

राष्ट्र बैंकको यस्तो कदमसँगै केही समय दोस्रो बजारमा अल्पकालीन वियरिस ट्रेण्ड देखिने प्राविधिक विश्लेषण गरिएको छ। अहिलेको अल्पकालीन वियरिस ट्रेण्ड अधिकतम १८३७ अंकसम्म तल झर्न सक्ने आँकलन गरिएको छ। यदि नाफा बुक गर्ने लगानीकर्ता हाबी भए भने यस्तो अवस्था आउने सक्ने उनिहरुको तर्क छ। 

यस पटकको बजारलाई अझै पनि बैंकको व्याजदरले भने साथ दिने विश्लेषकहरु बताउछन्। अधिकांश वाणिज्य बैंकले कल डिपोजिटलाई घटाउँदै आएकोमा पछिल्लो समय मुद्दती निक्षेपको दरलाई पनि घटाउन थालेका छन्। व्याजदर बढाबढ गरेर बजार बिगार्दै आएको एनआईसी एशियाले समेत मुद्दती निक्षेपको व्याजदर घटाइरहेको छ। बैंकले मुद्दती निक्षेपको व्याजदर ६।५ प्रतिशतसम्म तल झारेको छ। जबकि बैंकले कुनै समय १२र१३ प्रतिशतसम्म दिएको थियो। अन्य बैंकको निक्षेप तान्न बैंकले उच्च व्याजदर दिएर अस्वस्थ प्रतिस्पर्धा नै गरेको थियो। 

Xtrem
Xtrem

नविल बैंकले पनि पुस महिनाको व्याजदर सार्वजनिक गर्ने क्रममा ५ वर्षभन्दा माथिको मुद्दती निक्षेपका लागि ८ प्रतिशत र अन्य मुद्दती निक्षेपको व्याजदर ५ देखि ७।५ प्रतिशतसम्म रहेको जनाएको छ। यसअघि वाणिज्य बैंकहरु आफैंले तय गरेको अधिकतम बोर्डर लाइनबाट तल झरेर व्याजदर सार्वजनिक गर्न थालेका हुन्। 

अर्कोतर्फ वाणिज्य बैंकहरुले साधारण निक्षेपको व्याजदर साढे एक प्रतिशतसम्म तल झारेका छन्। बैंकमा निक्षेपको रुपमा पैसा राख्नुभन्दा अन्य क्षेत्रमा लगानी गर्दा बढी प्रतिफल आउने भएकाले अधिकांश लगानीकर्ताको ध्यान शेयर बजारमा देखिन्छ। व्याजदरको सकारात्मक सपोर्टका कारण पनि शेयर अझै माथि जाने केही विश्लेषकहरुको धारणा रहेको छ। बजार तीव्र गतिमा उकालो लाग्न थाले पनि रोक्ने प्रयास गरेकाले केही करेक्सन भने अवस्य हुनेछ। 

तर पनि व्याजदर बढ्ने अवस्था नआउँदासम्म दोस्रो बजारको सुधार भने कायमै रहने देखिन्छ। कोभिड–१९ को प्रभाव विस्तारै न्यून भए पनि विकासका गतिविधि खासै अगाडि बढ्न सकेका छैनन्। शेयर बजारको पैसा घरजग्गामा नजाउन्जेल बजार सुधार हुनेछ। तर शेयर बिक्री गरेर घरजग्गामा लैजाने अवस्था आयो र व्याजदर उकालो लाग्न थाल्यो भने बजार पुनः ओरालो झर्ने निश्चित छ।
 

प्रकाशित मिति: शनिबार, पुस ४, २०७७  ०८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वर्याका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
वर्याका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन बिहीबार, असोज ८, २०८३
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्