काठमाडौं–पूर्वसभामुख दमननाथ ढुंगानाले संसदको औचित्यमा प्रश्न उठाएका छन्।
‘संसद खसीको टाउको’ भन्ने पूर्व माओवादीको प्रभावमा पूर्व एमाले परेकै हो?’ भन्दै उनले यसलाई महामारीको समयमा पनि राख्न नसेकोप्रति प्रश्न उठाएका हुन्। ‘
कोरोना महामारीको आपत्तकाल र स्वास्थ्य भ्रष्टाचार काण्ड मच्चिँँदा पनि संघीय संसद बसेन,’ उनले लेखेका छन् ‘मुख्य प्रतिपक्ष नेकपा संकट र सत्तामा मुख मिठ्याउँदै निदायो। तब जनताले किन्न नभन्ने, कहिले के कामका लागि सिंहदरबारे संसद ?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।