• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ ३१, २०८३ Sun, Jun 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सरकारले संचालन गरेको सहुलियत पसलमा नै लेबलिङबिनाका खाद्य सामग्री

सरकारी कम्पनीप्रति भ्रम फैलाउन खोजियो, मूल्य र गुणस्तरमा कुनै समस्या छैन : खाद्य व्यवस्था तथा व्यापार कम्पनी
64x64
नेपाल लाइभ आइतबार, असोज २५, २०७७  १७:४२
1140x725

काठमाडौं- सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत् उपत्यकाका विभिन्न स्थानमा संचालन गरेको सहुलियत मूल्य पसलमा लेबलिङबिनाका खाद्य सामग्री बिक्री वितरण भइरहेको पाइएको छ।

काठमाडौं महानगरपालिको बजार अनुगमन टोलीले आइतबार खाद्य व्यवस्था कम्पनीले रामशाहपथमा संचालनमा ल्याएको सहुलियत मूल्य पसलमा अनुगमन गर्दा दाल चामललगायत खाद्य वस्तुमा लेबलिङ नभएको भेटिएको हो। महानगरपालिकाबाट बजार अनुगमनका लागि टोली प्रमुख हरि बहादुर भण्डारीको संयोजकत्वमा खटिएको अनुगमन टोलीले खाद्य व्यवस्था कम्पनीले संचालन गरेको सहुलियत पसलमा राखिएका खाद्य सामग्री हेरेको थियो।

सोही अनुगमन टोलीमा रहेका उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले दाल र चामलमा लेबलिङ नभएको भेटिएको नेपाल लाइभलाई बताए। ‘सहुलियत पसलमा बेच्न राखेको जापान सरकारले अनुदानमा दिएको चामलमा ब्याच नम्बर छैन। उपभोक्ता मूल्य सूचि, प्याकेजिङ मिति र उपभोग्य मिति पनि राखिएको छैन’ उनले भने। जापान सरकारले नेपाललाई सन २०१८ मा अनुदानमा दिएको चामल अहिले खाद्य व्यवस्था कम्पनीले सहुलियत पसलबाट बिक्री वितरण गरिरहेको उनको भनाइ छ। 

nimb
nimb
Ncell 2
Ncell 2

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले भने लेबलिङ नभएको र उपभोग्य मिति सकिएको खाद्य सामग्री बेच्न नराखिएको. जिकीर गरे। ‘हामीले बेच्न राखेको दाल लकडाउनपछि मात्रै किनिएको हो। चामलको गुणस्तरका हकमा हामीले गोदाममा सुरक्षित तरिकाले राख्यौं भने त्यसको उपभोग्य मिति यति नै भन्ने हुँदैन‚’ खनालले भने‚ ‘चामलको बोरामा उत्पादन मितिमात्रै लेखिन्छ तर उपभोग्य मिति लेखिँदैन। खाद्य व्यवस्था कम्पनीले बेच्ने चामलका बोरा वैदैशिक सहयताबाट आएका पनि हुन्छन्। त्यसमा पनि स्पष्ट रुपमा ‘मिलिङ यअर’ लेखिएको छ।’

खाद्य व्यवस्था कम्पनीले आफै खाद्य प्राविधिक र गुण नियन्त्रकहरुबाट परिक्षण गराएर मात्र मालवस्तु बिक्री वितरण गर्ने भएकाले गुणस्तरभन्दा बाहिरका खाद्यान्न बेचेको भन्ने प्रश्न नै नरहने नायब महाप्रबन्धक खनाल बताउँछन्। ‘गोदाममा ठूलो मात्रामा खाद्य सामग्री राखिने भएकाले केही बिग्रेको पनि हुनसक्छ। तर खुल्ला बिक्री वितरणमा राख्ने खाद्य सामग्रीमा कुनै समस्या छैन। हामीले हेरेर मात्रै बेच्न राखेका हुन्छौं’ उनले भने। 

खाद्य व्यवस्था कम्पनीले सहुलियत पसलमार्फत् बेच्ने सामग्रीमा लेबलिङ र गुणस्तर छैन भन्नु सरकारी कम्पनी माथिको प्रहार भएको पनि उनले बताए। ‘आज महानगरपालिको अनुगमन भएको भन्ने हामीले पनि जानकारी पायौँ। दाल चामलमा लेबल छैन भन्ने सुझाव उहाँहरुबाट आएको छ। तर गुणस्तरहीन भन्ने होइन’ उनले भने‚ ‘यसरी सहकारी कम्पनीप्रति नै वितृष्णा फैलाउने काम भएमा निजी क्षेत्रका खराब प्रवृत्तिका व्यापारीहरु मौलाउँछन र जनमानसमा खराब सन्देश जान्छ।’ 

अघिल्लो हप्तामात्र केहि ठूला व्यवसायिक घरानाले बिक्री वितरण गर्दै आएका विभिन्न प्रकारका खाद्य सामग्रीमामा पुरानो उपभोग्य मिति मेटाएर नयाँ उपभोग्य मिति (लेबलिङ) गरी बजार पठाउने गरेको विषयले राम्रै चर्चा पाएको थियो। सरकारी कम्पनी आफैले लेबलिङबिनाका सामान बेच्नु र अझ खासगरी बजार अनुगमनको मुख्य जिम्मेवार निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देश नै खाद्य व्यवस्था कम्पनीको समेत प्रमुख कार्यकारी अधिकृत हुनुले उपभोक्ता हितका विषयमा सरकारी कम्पनीले हेलचक्र्याईं गरेको देखिएको छ। 

नेपालको संविधान र उपभोक्ता संरक्षण ऐन २०७५ ले हरेक नागरिकलाई उपभोक्ता हितसम्बन्धी अधिकारकारको सुनिश्चितता गरेको छ। ऐनको दफा ३ ले उपभोक्ताको अधिकार निर्धारण गरेको छ। जसअनुसार वस्तुको मूल्य, परिमाण, शुद्धता, गुणस्तर आदिबारे सुचित हुने अधिकार उपभोक्तालाई छ। त्यस्तै ऐनको दफा ६ ले लेबल लगाउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ। जसमा उत्पादकको नाम, ठेगाना, उद्योग दर्ता नंम्बर, वस्तुको मिश्रण, मिश्रणका तत्व, परिमाण र तौल, निश्चित अवधिभित्र प्रयोग गरिसक्नुपर्ने समयसीमा, उत्पादन मिति, बिक्री मूल्य, ब्याच नम्बरलगायतका विवरणहरु खाद्य सामग्रीको प्याकेजमा उल्लेख गर्नुपर्छ। तर खाद्य व्यवस्था कम्पनीले संचालन गरेको सहुलियत पसलमा भने लेबलिङबिना नै खाद्य सामग्री बेचबिखन भइरहेको भेटिएको हो।

प्रकाशित मिति: आइतबार, असोज २५, २०७७  १७:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गगन थापाको आरोप-‘सरकारले कर छुट देखाएर पछाडिबाट बढी कर असुल्यो’
टेम्पो भीरबाट खसालेको अभियोगमा वन कार्यालयका १० कर्मचारी प्रहरीको नियन्त्रणमा
गुरु बराल भन्छन्– कांग्रेस सरकारको मतियार बन्यो
सम्बन्धित सामग्री
ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । शनिबार, जेठ ३०, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? आज सुन तोलामा ५ हजार तीन सय रुपैयाँले बढेर २ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार, जेठ २९, २०८३
फ्लाई दुबईले पाेखरा-दुबई दैनिक उडान भर्ने यस नयाँ सेवासँगै फ्लाई दुबई संयुक्त अरब इमिरेट्सबाट पोखरासम्म प्रत्यक्ष नियमित उडान सञ्चालन गर्ने पहिलो एयरलाइन्स बन्ने भएकाे छ। सन्... बिहीबार, जेठ २८, २०८३
ताजा समाचारसबै
गगन थापाको आरोप-‘सरकारले कर छुट देखाएर पछाडिबाट बढी कर असुल्यो’ आइतबार, जेठ ३१, २०८३
टेम्पो भीरबाट खसालेको अभियोगमा वन कार्यालयका १० कर्मचारी प्रहरीको नियन्त्रणमा आइतबार, जेठ ३१, २०८३
गुरु बराल भन्छन्– कांग्रेस सरकारको मतियार बन्यो आइतबार, जेठ ३१, २०८३
युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले आइतबार, जेठ ३१, २०८३
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला आइतबार, जेठ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
विश्वकपमा मेरो फेभरेट देश खेलेको छैन : प्रधानमन्त्री शनिबार, जेठ ३०, २०८३
मोरक्कोसँग ब्राजिलको बराबरी आइतबार, जेठ ३१, २०८३
सेफ सन्तोष साह पक्राउ शनिबार, जेठ ३०, २०८३
सशस्त्र प्रहरीद्वारा २५ लाख मूल्यको यौनवर्धक औषधि बरामद शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्