• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

चाडबाड आयो तर सरकारले भन्सार छुट दिएको सस्तो चिनी आएन

भन्सार छुटमा ३० हजार मेट्रिक टन चिनी ल्याईंदै
64x64
नेपाल लाइभ मंगलबार, असोज २०, २०७७  १८:००
1140x725

काठमाडौँ- चिनी खपत बढी हुने चाडबाडको समयमा पनि उपभोक्ताले सहुलियत दरको चिनी नपाउने भएका छन। निजी क्षेत्रले चिनीको बजारमा एकाधिकार (मोनोपोली) जमाई प्रतिकिलो ८५ देखि १ सय रुपैयाँसम्ममा बेचिरहेका बेला बजार नियन्त्रण र सरकारी तवरबाट मूल्यवृद्धि रोक्न हस्तक्षेपसमेत हुने अपेक्षासहित ५० प्रतिशत भन्सार छुटमा ल्याउन लागिएको चिनी भने चाडबाड अगाडि उपभोक्ताले नपाउने निश्चितप्रायः भएको हो। 

गत साउन १२ गते बसेको मन्त्रिपरिषद बैठकले सरकारी स्वामित्वका दुई कम्पनी साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार छुटमा ३० हजार मेट्रिक टन चिनी खरिदको अनुमति दिएको थियो। साल्ट ट्रेडिङले २० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार मेट्रिक टन चिनी खरिदको जिम्मा पाएका थिए। तर यी दुवै कम्पनीले अहिलेसम्म पनि चिनी खरिद गरी बजारमा बिक्री वितरण शुरु गरेका छैनन्। 

साल्ट ट्रेडिङ कर्पोरेसनले खरिद गर्न लागेको चिनी अहिले कलकत्तामा उत्पादन शुरु हुने क्रममा छ। साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार उक्त चिनी नेपाल आउने समय भन्न सकिन्न।

‘दसैँअगाडि नै ल्याउछौं भन्ने हाम्रो तयारी हो। अहिले हामीसँग मौज्दात रहेको चिनी बेचिरहेका छौं,’ उनले भने, 'त्यहाँ ठूलो क्षमताका कारखाना छन्। प्रशोधन हुन धेरै समय लाग्दैन। दसैँअघि आईपुग्ने भन्नेमा हामी आशावादी छौं।’  

विदेशबाट कच्चा चिनी पदार्थका रुपमा आएर कलकत्तामा प्रशोधन र प्याकेजिङ भई चिनी नेपाल आउने गर्छ। अहिले उत्पादनकै क्रममा रहेको चिनी असोज पहिलो हप्तादेखि नै शुरु हुने दशैताका बजारमा आइपुग्नेमा शंका छ। अहिले साल्ट ट्रेडिङसँग केही चिनी मौज्दात रहेको र उक्त चिनी निजी क्षेत्रले बेच्ने चिनीका तुलनामा बजारमा १५ देखि २० रुपैयाँ सस्तोमा पाइरहेको राजभण्डारीको दाबी छ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किन्ने १० हजार मेट्रिक टन चिनीको भने ठेक्का सम्झौता नै सकिएको छैन। कम्पनीले गत सेप्टेम्बर १ तारिखमा ४५ दिने बोलपत्र आह्वान गरेको थियो। उक्त बोलपत्रको म्याद अक्टोबर १५ (असोज १९ गते) सम्म छ। यसरी हेर्दा खाद्य व्यवस्था कम्पनीले ल्याउने भन्सार छुटको चिनी भने तिहारसम्ममा पनि आईपुग्ने अवस्था देखिँदैन।

विशेषगरी चाडबाडको समयमा उपभोक्तालाई सस्तो मूल्यमा चिनी उपलब्ध गराउन सरकारले ५० प्रतिशत भन्सार छुट दिने र मूल्यमा सहुलियत गराउने उद्देश्य लिएको भएपनि खरिद गर्ने कम्पनीले समयमा प्रक्रिया नटुंग्याउँदा यस्तो अवस्था आएको हो।

साल्ट ट्रेडिङले गत फागुनमै चिनीको मौज्दात सकिन लागेको भन्दै थप खरिदका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जानकारी गराएको थियो। भन्सार सहुलियतमा चिनी खरिदका लागि उद्योग मन्त्रालयले गत बैसाखमा अर्थ मन्त्रालयलाई स्वीकृतिका लागि पत्र पठाएको थियो। अर्थको स्वीकृतिपछि गत साउनमा मात्र मन्त्रिपरिषदले ५० प्रतिशत भन्सार छुटको निर्णय गरेको हो। 

Xtrem
Xtrem

मौज्दात चिनी सकिँदै गएपछि पछिल्लो समय बजारमा चिनीको अस्वभाविक मूल्य वृद्धि देखिएको छ। पछिल्लो ४ महिनायता चिनीको मूल्य प्रतिकिलो ८० रुपैयाँबाट बढेर ९५ देखि १ सय रुपैयाँसम्म पुगेको छ। साल्ट ट्रेडिङले भने अहिले प्रतिकिलो ५ रुपैयाँ अनुदानसहित ७८ रुपैयाँमा बेचिरहेको जानकारी दिएको छ। 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पहिलोपटक चिनी खरिद गर्न लागेको भने यो पहिलोपटक हो। यसअघि चामल, गहुँ, दाल, गेडागुडी जस्ता खाद्यान्न सामाग्रीको खरिद बिक्री गर्दै आएको पूर्ण सरकारी स्वामित्वको यो कम्पनीले दसैँतिहार लगायत चाडबाडको समयलाई लक्षित गर्दै चिनी खरिद गर्न लागेको हो।

चाडबाडका बेला चिनीको बजार माग बढी हुने भएका कारण माग अनुसार आपूर्तिको सन्तुलन मिलाउनका लागि पनि सरकारले भन्सार छुटमा चिनी खरिदका लागि निर्णय गरेको थियो। 

यही असोज १५ गतेबाट यी दूई कम्पनीले चाडबाडलक्षित सहुलियत पसल संचालन गरेका भएपनि त्यस्ता सहुलियत पसलमा उपभोक्ताले सरकारले भन्सार छुटमा किनेको सस्तो चिनी पाउने छैनन्।

प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७  १८:००
  • #चिनी
  • #चाडबाड
  • #सहुलियत-पसल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे
कोरलानाकाबाट ५४३ टन फलफूल आयात
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो शुक्रबार, असोज २३, २०८३
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्