• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत १८, २०८२ Wed, Apr 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सकियो कुलमानको कार्यकाल, अब विकल्प को?

64x64
नेपाल लाइभ आइतबार, भदौ २८, २०७७  १७:०८
1140x725

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल सकिएको छ। २०७३ भदौ २९ गते ४ वर्षका लागि विद्युत प्राधिकरणको कार्यकारी प्रमुख पदमा नियुक्त भएका घिसिङको कार्यकाल आइतबार सकिएको हो। 

घिसिङको कार्यकाल सकिन लागेसँगै उनलाई प्राधिकरणकै कार्यकारी प्रमुखमा दोहोर्‍याउनुपर्ने सार्वजनिक दबाब बढेको छ। तर अहिलेसम्म सरकारले भने उनको पुनर्नियुक्तिको औपचारिक प्रस्ताव तयार गरेको छैन। 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले घिसिङलाई दोस्रो कार्यकालका लागि नियुक्त गर्ने बताए पनि औपचारिक प्रस्ताव भने मन्त्रिपरिषदमा पठाएका छैनन्। उनले यसअघि गत सोमबार, बिहीबार, शुक्रबार र त्यति नभए आइतबार भए पनि प्रस्ताव लैजाने बताएका थिए। 

को को छन् प्रतिस्पर्धामा?
घिसिङको कार्यकाल सकिने दिनसम्म पनि उनलाई विस्थापित गर्ने अनुहार सार्वजनिकरूपमा बाहिर आएको छैन। तर ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार प्राधिकरणकै उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र विद्युत विकास विभागका महानिर्देशक निवनराज सिंहले लबिङ गरिरहेका छन्। 

सिंह दोहोर्‍याएर विद्युत विकास विभागको महानिर्देशक भएका व्यक्ति हुन्। ऊर्जा मन्त्रालयका सहसचिव उनलाई मन्त्री पुनले नै दोस्रोपटक त्यहाँ पठाएका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

यसैगरी शाक्य नेपाल विद्युत प्राधिकरणको वरिष्ठ उपकार्यकारी निर्दशक हुन्। उनी अहिले एनइए इन्जिनियरिङ कम्पनी (प्राधिकरणकै सहायक कम्पनी)को प्रमुख कार्यकारी अधिकृत छन्। 

के के गरे घिसिङले?
चार वर्षको कार्यकालमा घिसिङले लोडसेडिङ अन्त्य गर्दै ऊर्जा क्षेत्रको विकासमा 'माइलस्टोन' तय गरिदिएका छन्। त्यसका अतिरिक्त केही रुग्ण आयोजना सम्पन्न गराएका छन्। माथिल्लो त्रिशुली, चमेलिया र कुलेखानी तेस्रो आयोजना घिसिङकै कार्यकालमा सम्पन्न भएको छ। प्रसारण लाइनतर्फ काबेली करिडोरको काम सम्पन्न भएको छ। 

वितरण प्रणाली सुधारका लागि सबस्टेसन निर्माण र वितरण लाइन सुधारका काम अघि बढाइएको छ। काठमाडौंबाट विद्युत तार भूमिगतको काम अघि बढाइएको छ। 

राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट यही डिसेम्बरभित्रमा विद्युत उत्पादनको लक्ष्य राखेका छन्। यसैगरी चिलिमे जलविद्युत कम्पनीअन्तर्गत ४ वटा आयोजना पनि निर्माणको अन्तिम चरणमा पुगेका छन्। 

घिसिङले प्राधिकरणको वित्तीय स्वास्थ्यमा 'यु-टर्न' ल्याइदिएका छन्। आफू कार्यकारी निर्देशक हुँदा करिब ३५ अर्ब रूपैयाँ सञ्चित नोक्सानमा रहेको प्राधिकरणले गत आर्थिक वर्षमा ११ अर्ब ५ करोड रूपैयाँ खुद नाफा गरेको छ। ४ वर्षअघि २८ प्रतिशत रहेको विद्युत चुहावट यसवर्ष १५.७ प्रतिशतमा झरेको छ। 

यो पनि पढ्नुहोस्

विद्युत प्राधिकरणमा कुलमानले के गरे, के गरेनन्? समर्थन र विरोध शृंखलाको ४ वर्षे समय रेखाबिहीबार, भदौ २५, २०७७

प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  १७:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट
मार्चमा १ लाख २० हजारभन्दा बढी विदेशी पर्यटक नेपाल घुम्न आए
एमाले संसदीय दल नेतामा सुहाङ नेम्वाङको दाबी
सम्बन्धित सामग्री
कम बजेट सिलिङसहित आगामी वर्षको बजेट लेखन सुरू जेठ १५ मा संसदमा बजेट ल्याउनुपर्ने सरकारलाई संवैधानिक दायित्व छ। सोहीअनुसार अर्थ मन्त्रालयले बजेट मार्गदशन तयार पारेको हो। बुधबार, चैत १८, २०८२
आज पनि बढ्यो सुनको मूल्य यसअघि हिजो (मंगलबार) पनि बढेर कारोबार भएको सुनको मूल्यले आज पनि उकालो यात्रा तय गरेको हो। बुधबार, चैत १८, २०८२
६७ सयले बढ्यो सुनको मूल्य आज सुन ६ हजार सात सय रुपैयाँले बढेर तोलामा दुई लाख ९० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार, चैत १७, २०८२
ताजा समाचारसबै
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
मार्चमा १ लाख २० हजारभन्दा बढी विदेशी पर्यटक नेपाल घुम्न आए बुधबार, चैत १८, २०८२
एमाले संसदीय दल नेतामा सुहाङ नेम्वाङको दाबी बुधबार, चैत १८, २०८२
संघीय संसद् सचिवालयमा सर्वदलीय बैठक जारी बुधबार, चैत १८, २०८२
कांग्रेसका पुराना नेता ‘गतिछाडा’ बनेको चन्द्र भण्डारीको टिप्पणी बुधबार, चैत १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
एमालेद्वारा थप आन्दोलन घोषणा, यस्तो छ वैशाख १२ सम्मको कार्यक्रम मंगलबार, चैत १७, २०८२
भोलिदेखि रसुवागढी नाका बन्द हुने मंगलबार, चैत १७, २०८२
छवि रिजाललाई हाजिर जमानीमा रिहा गर्ने निर्णय मंगलबार, चैत १७, २०८२
हाजिरी जमानीमा छुटे पूर्वसिडिओ छवि रिजाल मंगलबार, चैत १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्