buysamsung buysamsung
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार ५, २०८३ Fri, Jun 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

ठेक्का तोडिएको एक हप्तापछि शैलुङले देखायो मल ल्याउन ढिलो हुनुका दर्जन कारण

मारमा परेका किसानलाई ४० लाखसम्मको सिएसआर राहत प्याकेज ल्याउने घोषणा
64x64
नेपाल लाइभ शनिबार, भदौ २७, २०७७  १८:३७
1140x725

काठमाडौं- कृषि सामग्री कम्पनी लिमिटेडले युरिया मल खरिद गर्नका लागि दुईवटा नेपाली कम्पनी शैलुङ कन्स्ट्रक्सन र होनिको मल्टिपलसँग भएको सम्झौता रद्द गरेको १ हप्तापछि शैलुङ कन्स्ट्रक्सनले मल ल्याउन ढिला हुनुको १ दर्जन कारण सहित विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएको छ। 

समयमा मल नपाएर मारमा परेका र कोभिड-१९ महामारीका कारण विभिन्न समस्यामा परेका किसानलाई २ लाखदेखि ४० लाख रुपैयाँसम्मको राहत प्याकेज आफ्नो सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत ल्याउने योजना रहेको पनि शैलुङले जनाएको छ।

‘हामी सामाजिक उत्तरदायित्वको मोडालिटीबारे छलफल गर्दैछौं। यसको प्रपोजल पनि तयार हुने क्रममा छ,’ शैलुङले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

गत बैसाख १२ गते (२४ अप्रिल २०२०) मा कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेजसँग २५ हजार मेट्रिक टन युरिया मल आयातका लागि ठेक्का सम्झौता गरेको थियो।

सम्झौताअनुसार समयमा मल नआएपछि सरकारले भदौ २२ गते उक्त सम्झौता तोड्ने, ४ लाख ८० हजार अमेरिकी डलर बराबरको जमानत जफत गर्ने र कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

समयमा मल ल्याउन नसक्नुमा शैलुङले खुलाएका कारण 
१. यसभन्दा पहिला विदेशी सप्लायरले मात्र सामान आपूर्ति गरिरहेकोले टेन्डर डकुमेन्ट तथा सम्झौता पनि सो बमोजिम नै बनाएको जुन नेपाली सप्लायर र नेपाली परिस्थितिअनुसार सुहाउँदो नभएको। 

२. कृषि सामग्री कम्पनी लिमिटेडले प्रतितपत्रको ९० प्रतिशत रकम कलकत्ता बन्दरगाहमा सामान आइसकेपछि भुक्तानी गर्ने र बाँकी १० प्रतिशत रकम सामान कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा पुर्‍याएपछि भुक्तानी गर्ने भनि प्रतितपत्र (एलसी) खोलिएकोमा पछि प्रतितपत्रको शतप्रतिशत रकम नै सामान कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा पुर्याएपछि मात्र भुक्तानी गर्ने भन्ने प्रावधान थप गरिएको कारण। साथैै प्रतितपत्र पनि सो बमोजम नै पटक पटक शंसोधन गरिरहनु परेको।

३. थप प्रावधानको कारण नेपाली बैंक र सप्लायर कम्पनीहरुसँग पहिला गरिसकेको सहमति बमोजिम सप्लायर कम्पनीले सामान सप्लाई गर्न नसक्ने जानकारी दिए पछि पुनर्सम्झौता (रिनेगोरिएट) गर्नु पर्ने भएकोले।

nimb
nimb
Ncell 2
Ncell 2

४. थप  गरिएको प्रावधानका कारण ठूलो धनराशी आवश्यक पर्ने र सो रकमको लागी टर्म लोन बुक गर्नको लागी आवश्यक धितो व्यवस्थापन गर्नका लागि मालपोत कार्यालय बन्द भएको अवस्था थियो। ठुलो धनराशीको ऋण भएकोले पास गर्नको लागी बैंकको संचालक समितिको पटक–पटक बैठक वस्नुपर्ने आदि जस्ता प्राविधिक कठिनाइ भएको।

५. शुरुमा रसियन सप्लायर र उत्पादनकर्ताको नाममा प्रतितपत्र खोलेकामा कोभिड १९ को कारणले रसियाको पोर्ट तथा अन्य संस्था बन्द भइ सामान लोड हुन नसकेकोले सप्लायर र उत्पादनकर्ता नै परिवर्तन गर्नु परेको।

६. दोस्रो प्रतितपत्र ओमानको सप्लायर र उत्पादनकर्ताको नाममा खोलेका साथै भेसल नोमिनेसन भैसकेको बोरा बनाइसकेकाबाट छपाइ भैसकेको। उक्त नमुना आइपुग्न १६ दिन लाग्ने जनाएको साथै बोराको फोटो तथा डिएचएल को प्रतिलिपी प्रमाण स्वरुप पठाइसकेको तथा सम्पुर्ण प्रकृया सकिएतापनि कोभिड-१९ को कारणले भेसल लोड हुन नसकेको ।

७. सामुद्रिक आँधीका कारण हल्दीया बन्दरगाहमा क्षति भएको र सो मर्मतको लागी अक्टोबरसम्म लाग्ने ब्यहोरा कलकत्ता बन्दरगाहले सप्लायर, लोजेस्टीक सर्भिस, ट्रान्सपोर्टर लाइ जानकारी गराएको साथै ३० सेप्टेम्वर २०२० भन्दा पछि मात्र जहाज पठाउनु भन्ने सन्देश पठाएको।

८. हल्दीया बन्दरगाहको भौतिक क्षतिको प्रमाणीकरणको लागि सर्भेक्षणको गर्न विश्वभर मान्यता प्राप्त एसजीएस कम्पनी बाट हालसालै गरिएको सर्भेक्षणले पनि मर्मत सम्भार नगरी वन्दरगाहमा कार्गो सुरक्षित राख्न नमिल्ने व्यहोरा २ सेप्टेक्बर २०२० को प्रतिवेदन तथा क्षतिको विवरणमा प्रष्ट पारेको छ। 

९. हल्दीया बन्दरगाहको सेप्टेम्बर २०२० को अन्त्यमा मात्र कार्गो पठाउन मिल्ने भन्ने इमेल पश्चात ओमान पोर्टमा लोड हुुनको लागी गइसकेको जहाजमा सामान लोड हुन नसकेको तथा नोमिनेसन भैसकेको जहाज फिर्ता गर्नु परेकोले क्षतिपर्ति तिर्नु परेको।

१०. पुनः अर्काे भेसल नोमिनेसन गरी जानकारी गराएको ।

११. सम्पूर्ण व्यहोरा जानकारी गराइसकेपछि पनि भेसल नोमिनेसन तथा भेसलको नाम नपठाएकोले ठेक्का तोडिएको भनि २०७७।०५।२१ गते पत्रिकालाई जानकारी गरेको तथा २२ गते मात्र कम्पनीलाई जानकारी गराएको।

प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  १८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इजरायल र हिज्बुल्लाह 'युद्धविरामका लागि सहमत'
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय
बर्ड फ्लुको विषय गुपचुप राखेको भन्दै चिडियाखाना प्रमुख साह छानबिनमा
सम्बन्धित सामग्री
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो र... शनिबार, जेठ ३०, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो र... बुधबार, जेठ २७, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७५, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो र... बुधबार, जेठ २०, २०८३
ताजा समाचारसबै
इजरायल र हिज्बुल्लाह 'युद्धविरामका लागि सहमत' शुक्रबार, असार ५, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
बर्ड फ्लुको विषय गुपचुप राखेको भन्दै चिडियाखाना प्रमुख साह छानबिनमा शुक्रबार, असार ५, २०८३
कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते हुने शुक्रबार, असार ५, २०८३
१५ वटा मन्त्रिपरिषद् बैठकको निर्णय एकैपटक सार्वजनिक [सूचीसहित] शुक्रबार, असार ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
१५ वटा मन्त्रिपरिषद् बैठकको निर्णय एकैपटक सार्वजनिक [सूचीसहित] शुक्रबार, असार ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्