काठमाडौं- आइतबार विदेशमा अलपत्र १ हजार १ सय ८२ नेपाली स्वदेश फर्किएका छन्। कतार, मलेसिया, युएईलगायतका मुलुकबाट विभिन्न ७ उडानमार्फत् उनीहरु स्वदेश फर्किएका हुन्।
आइतबार नै कतार र मलेसियाबाट १८ वटा शवहरुसमेत ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।