• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

पोखरा विश्वविद्यालयको उपकुलपति नियुक्तिमा राजनीतिक खिँचातानी

१० महिनादेखि उपकुलपतिसहितका पदाधिकारी नियुक्ति नहुँदा शैक्षिक तथा प्रशासनिक काम ठप्प, विद्यार्थी आन्दोलनमा
64x64
प्रजु पन्त बिहीबार, साउन १५, २०७७  १२:३९
1140x725

काठमाडौं-लकडाउन खुलेसँगै मुलुकभरका विश्वविद्यालयहरुले धमाधम परीक्षा लिने तयारी गरिरहँदा पोखरा विश्वविद्यालयका विद्यार्थी भने आन्दोलित भएका छन्। १० महिनादेखि रिक्त रहेको उपकुलपतिलगायतका पदाधिकारी नियुक्ति नहुँदा आफूहरुको भविष्य अन्योलमा परेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन्। प्रधानमन्त्री केपी ओली, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको खिँचातानीले उपकुलपति नियुक्ति हुन सकेको छैन।

२०७६ असोज ५ गते तत्कालीन उपकुलपति र असोज ६ गते रजिस्ट्रारको पदावधि सकिएपछि दुवै पद रिक्त छन्। त्यतिमात्र होइन, विश्वविद्यालयमा अन्य ७ पद रिक्त छन्। ४ वटा संकायमध्ये व्यवस्थापनबाहेक तीन वटामा डिन छैनन्। परीक्षा नियन्त्रकको पद बैशाखदेखि रिक्त छ भने ३ वटा स्कुलका निर्देशक छैनन्। 

व्यवस्थापन संकायका डिन हरिबहादुर खड्काका अनुसार पदधिकारी नहुँदा विश्विद्यालयको प्रशासनिकदेखि शैक्षिक कार्यक्रमहरु ठप्प भएका छन्। ‘पदधिकारी नहुँदा विश्वविद्यालयमा सबै काम रोकिएका छन्,’ डिन खड्काले भने, ‘नीतिगत काम भएको छैन। पढाइलेखाइ ठ्प्प छ। परीक्षा भएको छैन। सभा भएको छैन। दिक्षान्त समारोह भएको छैन। निमार्णका काम रोकिएका छन्।’

बैशाख २४ गते  परीक्षा नियन्त्रक भरतराम ढुगांनाको पदावधि सकिएपछि पोखरा विश्वविद्यालयको स्थगित परीक्षा हुने–नहुने र्टुंगो छैन। विश्विद्यालयले भदौ अन्तिम साता परीक्षा गर्ने भनेर सूचना निकाले पनि त्यतिन्जेलसम्म उपकुलपति नियुक्ति नभए परीक्षा हुन नसक्ने डिन खड्काले बताए। ‘विद्यार्थीहरु पढ्दै गरुन् भनेर भदौमा परीक्षा सञ्चालन हुने सूचना त विश्वविद्यालयले  निकालेको छ,’  डिन हरिबहादुर खड्काले भने, ‘उपकुलपति नियुक्ति नभए परीक्षा हुन्न।’

नेपाल विद्यार्थी संघले सोमबार माइतिघरमा आन्दोलन गर्दै तत्काल उपकुलपतिलगायतका पदाधिकारी नियुक्तिको माग गरेको छ। ‘अन्य विश्वविद्यालयका विद्यार्थीहरु पढिरहँदा हामीले भने पढ्न पाएका छैनौं,’ नेविसंघ नेता नवराज त्रिपाठीले भने, ‘१० महिनादेखि पदाधिकारी नियुक्ति नगरेर सरकारले हामीलाई अन्याय गरेको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

अर्को संगठन अनेरास्ववियुले पनि पदाधिकारी नियुक्तिको माग गर्दै साउन १३ गते प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपतिलाई ज्ञापनपत्र बुझाएको छ। अनेरास्ववियु पोखरा इन्जिनियरिङ कलेजका अध्यक्ष सुन्दर गिरी र सचिव केशवकान्त तिवारीको हस्ताक्षर रहेको ज्ञापनपत्रमा पदाधिकारी नहुँदा विद्यार्थीको भविष्यसमेत अन्योलमा परेको उल्लेख गरिएको छ।

त्रिपक्षीय रस्साकस्सी
विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले कुलपति एवं प्रधानमन्त्रीसमक्ष नाम सिफारिस गर्ने व्यवस्था छ। उपकुलपति नियुक्त भएपछि विश्वविद्यालयको कार्यकारी परिषदले रजिस्ट्रार नियुक्त गर्छ। तर प्रधानमन्त्रीले चाहेको व्यक्ति सिफारिस नभएकाले उपकुलपति नियुक्ति हुन नसकेको स्रोतको दाबी छ। 

मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली प्राध्यापक यादवराज लामिछानेलाई उपकुलपति बनाउन चाहन्छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पेस गरेको ३ जनाको सिफारिसमा भने लामिछानेको नाम छैन। शिक्षामन्त्रीले भने देवराज अधिकारीलाई उपकुलपति बनाउन चाहेको स्रोतको दाबी छ। 

Xtrem
Xtrem

प्रधानमन्त्री र शिक्षामन्त्रीको रस्साकस्सी चलिरहेका बेला नेकपा अध्यक्ष पुष्पकमल दाहाल भने प्राध्यापक केशरजंग बराललाई  दोहो¥याउन चाहन्छन्। बराल यसअघि पनि पोखरा विश्विद्यालयमा उपकुलपति रहिसकेका छन्। 
 

प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  १२:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
न्यायाधीश सिफारिसको विषयमा बोल्यो नेपाल बार: ‘समावेशी सिद्धान्त लत्याइयो’ बुधबार, असोज २१, २०८३
सञ्चारमन्त्री डा.तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको शिष्टाचार भेट बुधबार, असोज २१, २०८३
मुगुमा पहिरोले बोलेरो जिप पुरियो बुधबार, असोज २१, २०८३
अर्घाखाँचीमा २४ घण्टामा १०० मिलिमिटरभन्दा बढी वर्षा, यी जिल्लामा पनि भारी बुधबार, असोज २१, २०८३
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक आज बस्दै बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्