• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २३, २०८२ Sat, Mar 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

उच्च अदालत बुटवल इजलासमा बन्दाबन्दीमा पनि लक्ष्य हासिल

64x64
रासस शनिबार, साउन १०, २०७७  ०८:२२
1140x725

बुटवल- विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका बीच पनि उच्च अदालत तुलसीपुर बुटवल इजलासले आर्थिक वर्ष २०७६/७७ मा लक्ष्यअनुसारको मुद्दा फर्छ्याैट गर्न सफल भएको छ। न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत उच्च अदालत तुलसीपुर बुटवल इजलासले वार्षिक फर्छ्याैट ६५.७६ प्रतिशत लक्ष्यभन्दा बढी गत आवमा ६७.४ प्रतिशत लक्ष्य हासिल भएको अदालतका निमित्त रजिष्ट्रार सुवर्ण खनालले जानकारी दिए।

उनका अनुसार गत आवमा जिम्मेवारी अघिल्लो आर्थिक वर्षबाट सरेका ९७२ र आर्थिक वर्ष २०७६/७७ मा जम्मा दर्ता एक हजार ५२८ गरी दुई हजार ५०० मुद्दाका लगत रहेका थिए। त्यसमध्ये एक हजार ६८५ फर्छ्याैट भई ८१५ बाँकी रहेका छन्। अदालतद्वारा शुक्रबार आयोजित सञ्चारकर्मीसँगको अन्तक्रिया कार्यक्रममा निमित्त रजिष्ट्रार खनालले रणनीतिक योजनाअनुसार जिम्मेवारी सरेका सबै फर्छ्याैट हुनुपर्ने र नयाँ दर्तामध्ये कम्तीमा ५० प्रतिशत फर्छ्याैट हुनुपर्नेमा चार महिना लामो बन्दाबन्दीका कारण ८६ थान मुद्दा फर्छ्याैट हुन बाँकी रहेको बताए।

त्यसैगरी रिटतर्फ ९४० लगत रहेकामा ८९४ फर्छ्याैट भएको छ भने वाणिज्यतर्फका मुद्दा जम्मा १४१ लगत रहेकामा ८५ थान फर्छ्याैट भएको उच्च अदालतले जनाएको छ। मातहतका अदालतमध्ये रुपन्देही जिल्ला अदालत पाँच हजार १८६ मध्ये ४३.८२ प्रतिशत अर्थात् दुई हजार २७३ थान, कपिलवस्तु जिल्ला अदालत तीन हजार ३९ मध्ये ६२.८८ प्रतिशत अर्थात् एक हजार ९११, नवलपरासी जिल्ला अदालत एक हजार ९८६ मध्ये ४७.१२ प्रतिशत अर्थात् ९३६, गुल्मी जिल्ला अदालत ४५३ मध्ये ६३.१२ प्रतिशत अर्थात् २८७, पाल्पा जिल्ला अदालत ४७२ मध्ये ५७.४१ अर्थात् प्रतिशत २७१ र अर्घाखाँची जिल्ला अदालत ३४३ मध्ये ५६.५५ प्रतिशत अर्थात् १९४ मुद्दा फर्छ्याैट गर्न सफल भएको खनालले जानकारी दिए।

Ncell 2
Ncell 2

उच्च अदालतमा गत आवमा सबैभन्दा बढी जग्गासम्बन्धी मुद्दा ३१६ थान रहेका थिए। त्यसैगरी लागुऔषधका २५५, अंशसम्बन्धी २२८, रिट २०९, जबर्जस्ती करणी १९१, जालसाजीका १ ४३, बैंकिङ कसुरका १३९, डाँका चोरीका १३१, लेनदेनका १०२, सवारी ज्यानका ९८, मानव बेचबिखनका ५२, माना चामलका ४७, सम्बन्ध विच्छेदका ४५ र बहुविवाहका ४४ थान मुद्दाको लगत रहेको खनालले जानकारी दिए।

निमित्त रजिष्ट्रार खनालले अदालतमा उपलब्ध स्रोत, साधन, प्रविधि र जनशक्तिको समुचित परिचालन गरी सेवाप्रवाह गर्न अदालत प्रतिबद्ध रहेको बताए।  लकडाउनकै बेला पनि हरसम्भव प्रयास गरी सेवा प्रवाह चुस्तदुरुस्त राख्न प्रयासरत रहेको उनको भनाइ छ। त्यसअवसरमा उच्च अदालतका मुख्य न्यायाधीश बाबुराम रेग्मीले भ्रष्टाचारप्रतिको शून्य सहनशीलतामा आफू सधैं प्रतिबद्ध रहेको बताए। कार्यक्रममा मुख्य न्यायाधीश रेग्मीले न्यायाधीशबाट कुनै कमजोरी भए औँल्याइदिन आग्रहसमेत गरे।

उनले विचौलिया र गलत प्रवृत्तिका मानिसले न्यायको मर्ममाथि प्रहार गर्ने काम हुनसक्ने भन्दै न्यायपालिकामाथिको जनताको विश्वास गुम्न दिनै नहुने बताए। अर्का न्यायाधीश केशवराज जोशीले अदालतले मुद्दाका दुवै पक्षलाई आफ्ना कुरा राख्न दिने भएकाले पक्षले पनि यथार्थ कुरा अदालतमा ल्याउनुपर्ने बताए।  न्यायाधीश नारायणप्रसाद पोखरेलले अदालतले दुवै पक्षको कुरा सुनी निर्णय दिनुपर्ने, पक्षलाई कानूनबमोजिमको सुविधा पनि दिनुपर्ने भएकाले कहिलेकाहीँ मुद्दा टुङ्गीन ढिला हुने गरेको बताए।

प्रकाशित मिति: शनिबार, साउन १०, २०७७  ०८:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतको आदेश सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलास उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । शुक्रबार, फागुन २२, २०८२
यस्तो रहनेछ देशभरको मौसम पहाडी भूभागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ । यी प्रदेशका तराई क्षेत्रको मौसम भने मुख्यतया सफा... शुक्रबार, फागुन २२, २०८२
नेपाललाई बधाई दिँदै भारतले भन्यो- नयाँ सरकारसँग मिलेर काम गर्न इच्छुक छौं गत वर्षको असाधारण र चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकोमा भारतले प्रधानमन्त्री सुशीला कार्की, नेप... बिहीबार, फागुन २१, २०८२
ताजा समाचारसबै
पार्टीका नेता कार्यकर्तालाई रास्वपाको निर्देशन- अनावश्यक टिकाटिप्पणी र अवाञ्छित कार्य गतिविधि नगर्नू शनिबार, फागुन २३, २०८२
विजयी भएपछि रवि लामिछानेले भने: नागरिकसँग गरेका बाचाअनुसार सम्हालिएर अगाडि बढ्छाैँ शनिबार, फागुन २३, २०८२
गुल्मी–२ मा एमाले नेता गोकर्ण विष्टलाई पराजित गर्दै रास्वपाका गोविन्द पन्थी विजयी शनिबार, फागुन २३, २०८२
रवीन्द्र मिश्रद्वारा राप्रपाका सबै जिम्मेवारीहरूबाट राजीनामाको घोषणा शनिबार, फागुन २३, २०८२
रुपन्देही–३ मा रास्वपाका लेखजंग थापा ५० हजार बढी मतान्तरले विजयी शनिबार, फागुन २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सर्लाही-४ मा अमरेशको अग्रता शुक्रबार, फागुन २२, २०८२
इलाम-२ : माटोका उम्मेदवारले सुहाङलाई उछिने शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्