नयाँ दिल्ली- भारतमा पहिलो पटक कार्पेट एक्सपो विद्युतीय माध्यमबाट सञ्चालन गरिने भएको छ।
एक्स्पो आगामी अगस्ट २१ देखि २५ तारिखसम्म योजना गर्ने तयारी भएको अधिकारीहरुले जानकारी दिएका छन्।
कोरोना भाइरसको संक्रमण थप फैलिने डरले विद्युतीय माध्यमबाट एक्स्पो सञ्चालन गर्ने निर्णय भएको उनीहरुको भनाइ छ।
यस एक्स्पोलाई भारतका कार्पेट निर्यातकर्ताहरुले एकैचोटी अन्तर्राष्ट्रिय बजारमा आफ्ना उत्पादनहरुको प्रवर्द्धन गर्ने मौकाका रुपमा लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।