काठमाडौं- मलेसियाबाट पहिलो चरणको उद्धार उडानमार्फत् ३३ सय २२ नेपाली स्वदेश फर्किएका छन्। २१ उडानमार्फत् कोरोनाका कारण समस्यामा परेका ३३ सय २२ नेपाली स्वदेश फर्काइएको दूतावासले जनाएको छ।
क्वालालम्पुरबाट भएका उडानहरुमार्फत् मलेसियाको विभिन्न जेल-डिटेन्सन सेन्टरहरुमा रहेका ६९ जना नेपाली स्वदेश फर्काइएको छ। त्यस्तै लकडाउनका कारण मलेसियामा राेकिएका ३९ शवहरुसमेत स्वदेश ल्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।