एजेन्सी–अमेरिका दैनिक संक्रमितको संख्या १ लाख पुग्ने चेतावनी विज्ञहरुले दिएका छन्।
संक्रामक रोग विशेषज्ञ एवं कार्य दलका सदस्य डा. एन्थोनी फौसीले यदि सामाजिक दूरीलगायतका प्रावधानहरु पालना नगरिए आगामी दिनमा अमेरिकामा दैनिक १ लाख संक्रमित पुग्ने चेतावनी दिए।
उनले आगामी दिन झनै चुनौतिपूर्ण हुने पनि बताए। ‘यदि सामाजिक दूरीलाई ध्यान दिइएन र मास्क लगाइएन भने अमेरिकाको अवस्था झन् खराब हुनेछ,’उनले भने
कोरोना संक्रमणबाट हाल दैनिक ४० हजार नयाँ सत्रंmमित थपिने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।