काठमाडौं–काभ्रेको रोशी गाउँपालिकामा गोली चलेको छ। बोधचित्तको माला लुटपाट गर्ने क्रममा लुटेरा समूहले गोली चलाएको र अहिले प्रहरी घटनास्थलमा जाने क्रममा रहेकाे काभ्रेका डिएसपी कुमारविक्रम थापाले जानकारी दिए।
घटनाबारे थप विवरण आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।