• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

विपदबाट बर्सेनी ठूलो क्षति बेहोर्दै सुदूरपश्चिम

64x64
शेरबहादुर ऐर बुधबार, असार १०, २०७७  ११:४४
1140x725
फाइल तस्बिर

धनगढी–सुदूरपश्चिम प्रदेशमा बर्सेनी विपदबाट करौडौं रुपैयाँ बराबरको क्षति हुने गरेको छ। प्रदेशको तराई क्षेत्रमा बाढी तथा डुबान र पहाडी क्षेत्रमा पहिरो, बाढीका साथै प्रदेशका नौ वटै जिल्लामा चट्याङ, हावाहुरी, आगलागीलगायतका विपद र वन्यजन्तु आक्रमणबाट ठूलो मानवीय क्षति तथा अन्नबालीको नोक्सानी हुँदै आएको छ। 

राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार सुदूरपश्चिम प्रदेशमा अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा छ करोड ३४ लाख ५५ हजार तीन सय आठ रुपैयाँ बराबरको धनमाल क्षति पुगेको छ।  केन्द्रका अनुसार सुदूरपश्चिम प्रदेशमा सो वर्ष दुई सय छ वटा विपदका घटनामा ३२ जनाको मृत्यु हुनुका साथै दुई सय ६५ जना घाइते भएका थिए। विपदबाट नौ हजार आठ सय ७० घरपरिवार प्रभावित भएका थिए भने ७२ घर पूर्ण रुपमा र एक सय ३२ आशिंक रुपमा घरमा क्षतिग्रस्त भएका थिए। 

चालू आर्थिक वर्ष २०७६/०७७ को असार ४ गतेसम्ममा सुदूरपश्चिम प्रदेशमा चट्याङ, आगलागी, बाढी, पहिरो, हावाहुरीबाट तीन करोड ८२ लाख आठ हजार एक सय रुपैया“ बराबरको क्षति पुगेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले उल्लेख गरेको छ। केन्द्रका अनुसार प्रदेशमा यो अवधिमा एक सय ७० विपदका घटनामा १८ जनाको मृत्यु भइसकेको छ। एक वेपत्ता अवस्थामा छन् भने ७३ जना घाइते भएका छन्। त्यस्तै, विपदबाट चार सय ११ घरपरिवार प्रभावित भएका छन्। यो अवधिमा प्रदेशमा एक सय सात घरमा आंशिक र २७ घरमा पूर्ण क्षति पुगेको उल्लेख छ।

चालु आर्थिक वर्षमा प्रदेशमा हावाहुरीका चार, आगलागीका ९५, पहिरोका १९, चट्याङका ४४ र बाढीका आठ घटना भएका छन्। बाढीमा एक जनाको मृत्यु, दुई घाइते र एक जना बेपत्ता भएका छन् भने ४५ घरपरिवार प्रभावित भएका छन्। 

त्यस्तै, चट्याङबाट नौ जनाको मृत्यु र ४७ जना घाइते भएका छन् भने एक सय ३७ घरपरिवार प्रभावित भएका छन्। चट्याङबाट दुई घर पूर्ण रुपमा र ८१ घर आंशिक रुपमा क्षति पुगेको छ ।

चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा पहिरोबाट दुई करोड पा“च लाख २४ हजार रुपैयाँ बराबरको क्षति भएको छ भने तीनको मृत्यु र नौ जना घाइते भएको केन्द्रले उल्लेख गरेको छ। पहिरोबाट पाँच घर पूर्ण रुपमा र दुई घर आंशिक क्षति भएको र एक सय २३ घरपरिवार प्रभावित भएको उल्लेख छ।

आगलागीबाट प्रदेशका नौ वटै जिल्लामा झण्डै एक करोड ७५ लाख नौ हजार एक सय बराबरको क्षति पुगेको केन्द्रको तथ्यांकमा उल्लेख छ। केन्द्रका अनुसार आगलागीबाट प्रदेशमा पाँच जनाको मृत्यु र १४ जना घाइते भएका छन्। आगलागीबाट २० घरमा पूर्ण रुपमा र २२ घरमा आंशिक क्षति पुगेको छ भने एक सय दुई घरपरिवार प्रभावित भएका छन्।

हावाहुरीबाट एक लाख ७५ हजार बराबरको क्षति पुगेको छ भने चार घरपरिवार प्रभावित र एक घरमा आंशिक क्षति पुगेको तथ्यांक छ । हावाहुरीकै कारण एक जना घाइते भएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

विपदबाट कुन जिल्लामा कति क्षति?

चालु आर्थिक वर्षको असार ४ सम्म सबैभन्दा बढी विपदका घटना कञ्चनपुरमा भएका छन्। कञ्चनपुरमा विभिन्न विपदका ५० वटा घटना भएका छन्। विपदबाट एक जनाको मृत्यु, नौ जना घाइते भएका छन् भने ४९ लाख ८९ हजार आठ सय बराबरको क्षति पुगेको छ। विपदबाट एक सय ३१ घरपरिवार प्रभावित भएका छन् भने छ घर पूर्ण र ९१ घरमा आंशिक क्षति पुगेको छ। 

विपदबाट सबैभन्दा मानवीय क्षति बाजुरामा भएको छ। बाजुरामा १७ वटा घटनामा एक पुरुष र चार महिला गरी पा“च जनाको मृत्यु भइसकेको छ भने चार पुरुष र छ महिला गरी १० जना बेपत्ता भएका छन्। बाजुरामा एक सय ३१ घरपरिवार प्रभावित भएका छन्। तीन आंशिक र तीन पूर्ण रुपमा घरमा क्षति पुगेको छ। बाजुरामा विपदबाट दुई करोड २१ लाख ४५ हजार बराबरको क्षति पुगेको आपतकालीन कार्य सञ्चालन केन्द्रमा उल्लेख छ।

आपनकालीन कार्य सञ्चालन केन्द्रका अनुसार कैलालीमा ३१ वटा घटनामा तीन जनाको मृत्यु भइसकेको छ भने आठ जना घाइते र एक बेपत्ता भएका छन्। कैलालीमा विपदबाट ८५ लाख १० हजार बराबरको क्षति पुगेको छ भने ४० घर परिवार प्रभावित भएको जनाइएको छ। केन्द्रका अनुसार कैलालीमा ६ घर पूर्ण रुपमा र चार घरमा आशिंक क्षति पुगेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रदेशको अछाममा विभिन्न विपदका १९ वटा घटनामा तीन पुरुष र एक महिला गरी चार जनाको मृत्यु र सात पुरुष तथा ११ महिला गरी १८ जना बेपत्ता भएका छन्। अछाममा विपदबाट १४ लाख ५४ हजार बराबरको क्षति पुगेको उल्लेख छ। विपदबाट एक घर पूर्ण र चार घर आंशिक क्षति पुगेको छ भने ४२ घरपरिवार प्रभावित भएको जनाइएको छ।

डोटीमा विभिन्न विपदका १२ घटनामा पाँच लाख नौ हजार तीन सय बराबरको क्षति पुगेको छ। विपदका कारण दुई महिलाको मृत्यु भएको छ भने पाँच जना वेपत्ता भएका छन्। तीन घर पूर्ण र दुई घर आंशिक क्षति पुगेको छ भने ११ घरपरिवार प्रभावित भएका छन्।

केन्द्रका अनुसार बझाङमा विभिन्न विपदका १० वटा घटनामा एक जनाको मृत्यु र पाँच जना बेपत्ता भएका छन्। एक घर पूर्ण र दुई घरमा आंशिक क्षति पुगेको छ भने १८ घरपरिवार प्रभावित भएका छन । बझाङमा विभिन्न विपदका घटनाबाट पाँच लाख बराबरको क्षति पुगेको उल्लेख छ।

डडेल्धुरामा विभिन्न विपदका पाँच घटनामा एक लाख बराबरको क्षति पुगेको जनाइएको छ। डडेल्धुरामा दुई पुरुष र पाँच महिला गरी सात जना बेपत्ता भएका छन् भने दुई घर पूर्ण रुपमा क्षति भएको छ। विपदबाट छ घरपरिवार प्रभावित भएको जनाइएको छ।

दार्चुलामा विभिन्न विपदका २१ घटनामा एक महिलाको मृत्यु र दुई पुरुष छ महिला गरी आठ जना बेपत्ता भएका छन्। पा“च घर पूर्ण र एक आंशिक क्षति पुगेको छ भने २७ घर परिवार प्रभावित भएका छन । 

बैतडीमा विभिन्न विपदका पा“च वटा घटनामा एक जनाको मृत्यु र पाँच जना बेपत्ता भएका छन् भने पा“च घरपरिवार प्रभावित भएको जनाइएको छ।

प्रदेशमा विपदका घटनाबाट मानवीय तथा भौतिक क्षति बढ्दै गए पनि यसको न्यूनीकरणमा प्रदेश सरकार गम्भीर हुन नसकेको सरोकारवालाहरूको गुनासो छ।

नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति उत्तम जोशीले विपदबाट मानवीय क्षति हुन नदिन पूर्व तयारी तथा कार्ययोजनालगायतका निर्माण गर्नुपर्ने, विपदबाट हुन सक्ने क्षतिको न्यूनीकरणका लागि पनि तयारी गर्नुपर्ने र विपदको समयमा राहत तथा उद्दार तथा पुनस्र्थापनका लागि पनि प्रदेश सरकार तयारी अवस्थामा रहनुपर्ने सुझाव दिए।

प्रकाशित मिति: बुधबार, असार १०, २०७७  ११:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ... बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता बुधबार, असोज २८, २०८३
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्