• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

'गेमचेन्जर'लाई दोब्बर बजेट

विद्युत प्रसारणमा सबैभन्दा धेरै बजेट, प्रादेशिक र स्थानीय सडकको रकम पनि बढ्यो, स्वास्थ्यमा १४ अर्ब ३४ करोड
64x64
सविन मिश्र सोमबार, असार ८, २०७७  १०:१०
1140x725

काठमाडाैं-पन्ध्रौँ आवधिक योजनाबाट घोषणा भएका १५ वटा गेमचेन्जर आयोजनाको बजेट दोब्बरले बढेको छ। यस वर्ष घोषणा भएका ती आयोजनालाई चालु वर्षको संशोधित खर्च अनुमानको तुलनामा दोब्बर धेरै बजेट दिइएको हो।

राष्ट्रिय योजना आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार चालु वर्षमा ती आयोजनाको संशोधित खर्च अनुमान ३२ अर्ब ४४ करोड रूपैयाँ छ। कोरोना भाइरस संक्रमणको जोखिमका कारण आर्थिक कृयाकलाप न्यून भएकाले संशोधित अनुमानअनुसार पनि खर्च नहुने निश्चित छ। आगामी आर्थिक वर्षका लागि भने सरकारले यी आयोजनालाई ६३ अर्ब ७० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।

गेमचेन्जर आयोजनामध्ये सबैभन्दा धेरै रकम १३२ केभी तथा अन्य प्रसारण लाइन आयोजनालाई दिइएको छ। यो आयोजनाका लागि १९ अर्ब ९४ करोड रूपैयाँ बजेट विनियोजन भएको छ। चालु वर्षमा यो आयोजनामा १३ अर्ब ६० करोड रूपैयाँ खर्च हुने संशोधित अनुमान छ। 

एकीकृत स्वास्थ्य पूर्वाधार कार्यक्रमका लागि १४ अर्ब ३४ करोड रूपैयाँ विनियोजन गरिएको छ। यो रकम चालु वर्षको संशोधित खर्च अनुमानको तुलनामा करिब १० अर्ब धेरै हो। चालु वर्षमा यो कार्यक्रममार्फत् ४ अर्ब १ करोड रूपैयाँ खर्च हुने संशोधित अनुमानमा उल्लेख छ। 

पूर्व-पश्चिम राजमार्ग सुधार आयोजनाका लागि ८ अर्ब ९१ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ। यो आयोजनामा चालु वर्षमा २ अर्ब ८६ करोड रूपैयाँ खर्च हुने संशोधित अनुमान छ। यो आयोजनाअन्तर्गत सासेक राजमार्ग सुधार आयोजनालाई ४ अर्ब ३८ करोड, क्षेत्रीय व्यापारिक मार्ग विस्तार आयोजनालाई ३ अर्ब ४९ करोड र काकरभिट्टा-इनरुवा-पथलैया-नारायणगढ खण्डका लागि १ अर्ब ३ करोड रूपैयाँ विनियोजन गरिएको छ। 

चीनसँग सीमा जोड्ने गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेसी सडकका लागि १ अर्ब ३७ करोड रूपैयाँ विनियोजन गरिएको छ। यो आयोजनामा १ अर्ब १२ करोड रूपैयाँ खर्च हुने संशोधित अनुमानमा उल्लेख छ। त्यस्तै प्रादेशिक र स्थानीय सडक सुधार आयोजनाका लागि ५ अर्ब बजेट विनियोजन गरिएको छ। यो आयोजनाका लागि चालु वर्षमा ३ करोड ५४ लाख रूपैयाँ मात्रै बजेट थियो। 

सहरी करिडोर आयोजनालाई १२ करोड ६८ लाख रूपैयाँ बजेट दिइएको छ। चालु वर्षमा यो आयोजनालाई बजेट दिइएको थिएन। नयाँ सहर आयोजनालाई २ अर्ब बजेट दिइएको छ। चालु वर्षमा १ अर्ब ५६ करोड रूपैयाँ यही आयोजनामार्फत् खर्च हुने अनुमान छ। 

सुनकोशी मरिन डाइभर्सन आयोजनालाई २ अर्ब ४५ करोड रूपैयाँ बजेट दिइएको छ। यो आयोजनामार्फत् चालु आर्थिक वर्षमा १ अर्ब ३ करोड रूपैयाँ खर्च हुने संशोधित अनुमान छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अर्को वर्ष गौरवका आयोजनालाई गेमचेन्जरले जित्ने

सरकारले आगामी आर्थिक वर्षका लागि राष्ट्रिय गौरवका आयोजनालाई ८८ अर्ब ३२ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। यो रकम गेमचेन्जर आयोजनालाई विनियोजन गरिएको रकमभन्दा करिब २५ अर्ब धेरै हो। 

आर्थिक वर्ष अर्थात् आर्थिक वर्ष २०७८/०७९ पछि भने गौरवका आयोजनाभन्दा गेमचेन्जरले धेरै बजेट पाउनेछन्। योजना आयोगले तयार गरेको मध्यमकालीन खर्च संरचनाअनुसार आर्थिक वर्ष २०७८/०७९ मा गौरवका आयोजनाले १ खर्ब ७ करोड बजेट पाउनेछन् भने गेमचेन्जर आयोजनाले १ खर्ब ३८ अर्ब रूपैयाँ बजेट पाउनेछन्। त्यसपछिको वर्ष अर्थात् आर्थिक वर्ष २०७९/०८० मा गेमचेन्जर आयोजनालाई १ खर्ब ८२ अर्ब बजेट दिइनेछ भने गौरवका आयोजनालाई १ खर्ब ६१ अर्ब रूपैयाँ बजेट दिइनेछ। 

Xtrem

Xtrem

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्प कँडेल राष्ट्रिय गौरवका कतिपय आयोजना सम्पन्न हुने चरणमा जाने भएकाले स्वाभाविक रूपमा उनीहरूको बजेट कम हुँदै जाने बताउँछन्। गौरवका आयोजना सम्पन्न भएपछि विकासका कामलाई निरन्तर अघि बढाउन गेमचेन्जर आयोजना अगाडि सारिएको उनले बताए।
 

प्रकाशित मिति: सोमबार, असार ८, २०७७  १०:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्