• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

बजेट २०७७/०७८-अधुरा आयोजना खोज्दै योजना आयोग

64x64
सविन मिश्र सोमबार, वैशाख २२, २०७७  ०९:३२
1140x725

काठमाडौं-राष्ट्रिय योजना आयोगले संघीय सरकारअन्तर्गत सञ्चालित सम्पूर्ण अधुरा आयोजनाको विवरण खोजेको छ। विकास व्यवस्थापनलाई नतिजामुखी बनाउन र बजेट व्यवस्थापन प्रभावकारी बनाउन आयोगले अधुरा आयोजनाको विवरण खोजेको हो। 

संघीय सरकारअन्तर्गतका सबै मन्त्रालयसँग चालु आयोजनाका विवरण माग गर्ने निर्णय आयोगको बैठकले गरेको थियो। त्यसैअनुसार आयोगले आयोजना विवरण बुझाउन परिपत्र गरेकाे छ। 'हामीले सबै मन्त्रालयसँग चालु अवस्थामा रहेका आयोजनाको विवरण आयोगले निर्धारण गरेको ढाँचाअनुसार उपलब्ध गराउन भनेका छौँ,' आयोगका सदस्य सुशील भट्टले भने। 

आयोगले दुईवटा ढाँचा उपलब्ध गराएको छ। त्यसमध्ये पहिलोमा बहुवर्षीय ठेक्का लागेका आयोजनाहरुको विवरण उपलब्ध गराउन भनिएको छ। दोस्रो ढाँचामा आगामी आर्थिक वर्षमा बहुवर्षीय ठेक्का लगाउन पूर्व स्वीकृतिका लागि माग गरिने आयोजनाहररुको विवरण माग गरिएको छ। 

आयोगले पठाएको ढाँचाअनुसार विवरण प्रविष्ट गर्दा आयोजनाको नाम तथा सम्पन्न भएका तथा चालु अवस्थामा रहेका भाग, आयोजना सुरु भएको मिति, सम्पन्न हुने निर्धारित मिति, योजना आयोगबाट बहुवर्षीय ठेक्काका लागि स्वीकृत मिति, अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता प्राप्त मिति तथा आर्थिक वर्षअनुसार खर्च र सिर्जित दायित्व र खर्च रकम तथा बाँकी दायित्व उल्लेख गर्नुपर्छ। 

यसैगरी दोस्रो ढाँचामा आयोजना सुरु तथा सम्पन्न हुने मिति तथा कूल लागत, राष्ट्रिय योजना आयोगबाट बहुवर्षीय ठेक्का स्वीकृतिका लागि पेश हुने मिति तथा आयोजना पूर्व तयारीको अवस्थाको विवरण पेश गर्नुपर्छ। यसरी विवरण प्रस्तुत गर्दा आयोजनाको प्राथमिकीकरणसमेत गर्नुपर्ने भट्टले जानकारी दिए।

Ncell 2
Ncell 2
nimb
nimb

योजना आयोगले भट्टकै संयोजकत्वमा एउटा समिति बनाएर चालु अवस्थाका आयोजनाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अध्ययन गरेको थियो। अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखा प्रमुख तथा अन्य मन्त्रालयका प्रतिनिधिसमेत रहेको समितिमा विवरण माग गर्ने सुझाव दिइएको थियो।

यही समितिको सिफारिसअनुसार सबै निकायसँग चालु अवस्थाका आयोजनाको विवरण माग गर्ने निर्णय भएको हो। 'हामीले हरेक वर्ष बहुवर्षे आयोजनाको लागि दायित्व छ मात्रै भन्ने गर्‍यौँ, कति दायित्व छ र कति वर्षमा त्यो दायित्व पुरा गर्न सकिन्छ भन्ने थाहा नहुने अवस्था रहिरह्यो,' उनले भने, 'त्यसको अन्त्यका लागि नै ढाँचा तयार गरेर विवरण माग गरिएको हो।' 

राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्ट। 

आयोगले अब यी आयोजनालाई मध्यकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रममा समावेश गरी लागत अनुमान गर्नेछ। यसले हरेक वर्ष अधुरा आयोजना सम्पन्न गर्न चाहिने लागत र त्यसबाट प्राप्त हुने परिणाम थाहा हुन्छ।

बहुवर्षे ठेक्का स्वीकृति पाएर पनि लामो समयसम्म आयोजना अधुरा रहँदा त्यसले लक्षित प्रतिफल हासिल हुन सकेको छैन। यसले सरकारको विकास व्यवस्थापन क्षमता पनि कमजोर रहेको देखाएको छ। 'हामी अब सधैं त्यसरी अल्झनु हुँदैन,' उनले भने, 'हामीसँग स्रोत सिमित छ अब त्यही सिमित स्रोतलाई पर्याप्त उपलब्धि हुने गरी परिचालन गर्नुपर्नेछ।' 

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७  ०९:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै सोमबार, असोज ५, २०८३
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा सोमबार, असोज ५, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै सोमबार, असोज ५, २०८३
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ सोमबार, असोज ५, २०८३
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्