• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, फागुन २४, २०८२ Sun, Mar 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

मन्त्री भट्टको दैनिकी : उपभोग्य सामाग्री सहज बनाउँदै दिन बित्छ

64x64
नेपाल लाइभ बुधबार, चैत १९, २०७६  १३:४८
1140x725

काठमाडौं- लकडाउन भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको दैनिकी पहिलेभन्दा केही परिर्वतन भएको छ। पहिला मन्त्रालयका अन्य काममा व्यस्त रहने भट्ट अहिले दैनिक उपभोग्य सामाग्रीको गुनासो सुन्ने र निर्देशन दिने काममै केन्द्रित हुने गरेका छन्।

अहिले सबैभन्दा धेरै दैनिक उपभोग्य र अत्याआवश्यक सामाग्री दाल, चामल, नुन, तेल, ग्यास र डिजेल, पेट्रोल लगायत वस्तु उपभोगताले पाए कि पाएनन् भन्नेमै आफ्नो ध्यान जाने गरेको मन्त्री भट्ट बताउँछन्।

‘यसअघि आफ्नो निवास र मन्त्रालयमा आफ्ना नेता, कार्यकर्ता र मन्त्रालयका काम लिएर आउनेसँग समय खर्च हुन्थ्यो’, उनी भन्छन्, ‘अहिले दैनिक उपभोग्य सामाग्रीको अवस्थाको रिर्पोटिङ लिने र निर्देशन दिनेमै समय बित्ने गरेको छ।‘

उनी मन्त्रालयमा गएर विभाग प्रमुख र महाशाखाका प्रमुखसँग दैनिक उपभोग्य सामाग्रीको अवस्थाको विषयमा रिर्पोट लिने गर्छन्। कतै उपभोगताले अभाव भयो भन्ने गुनासो आएर आलोचित भइन्छ कि भन्नेमा भट्ट चिन्तित सुनिन्छन्।

उनी बिहान ५ बजे उठ्छन्। लगतै पसिना आउनेगरी एक्सरसाइज गर्छन्। त्यसपछि नुहाउने र पत्रिका र अनलाइन सरसर्री हेर्ने उनको दैनिकी छ।

‘आफ्नो मन्त्रालयसँग सम्बन्धित समस्या वा गुनासा भए टिपोट गर्छु। त्यो टिपोट तुरुन्तै सम्बन्धित विभाग वा महाशाखालाई भन्नुपर्ने भएमा समाधान गर्नुस् भन्छु। त्यो भोलि होइन, तत्काल गर्नु पर्छ भन्ने हुन्छ। त्यसपछि फोनबाटै देशैभर पेट्रोलियमको अवस्था कस्तो छ? कति दिनलाई पुग्छ? कहाँ पम्पहरु खुलेका छन् वा छैनन् सबै रिर्पोट लिन्छु। अरु दैनिक उपभोग्य वस्तुको आपूर्ति कस्तो छ भनेर सम्बन्धित विभाग प्रमुखलाई कहिले फोनमा, कहिले निवास वा मन्त्रालयमै बोलाएर रिर्पोट लिन्छु’, भट्ट भन्छन्।

उनी बिहान सामान्यतया १० बजे मन्त्रालय पुगिसक्छन्। मन्त्रालयका गतिविधिका सम्बन्धमा महाशाखाका प्रमुखलाई बोलाएर सोध्छन्। आम मानिसका गुनासा सोध्छन्। दैनिक उपभोग्य सामाग्रीको कति उपलब्धताको जानकारी लिन्छन्।

कोरोना भाइरसको महामारी सुरु हुनुअघि उनी अनुमगनमा समेत जाने गरेका थिए।

Ncell 2
Ncell 2

समानको अभाव भइहाल्छ कि भन्ने कुराले आफूलाई चिन्तित गराउने उनी बताउँछन्। ‘लकडाउनको बेलामा पहिलेभन्दा केही अभाव भइहाल्छ। पहिले जस्तो सहज कहाँ हुन्छ? त्यही पनि आफूले सकेको दैनिक उपभोग्य सामाग्री सहज बनाउन दैनिक रुपमा आफैं खटेको छु’, उनी भन्छन्, ‘गृह मन्त्रालयले बजारमा हिँडडुल गर्न कडाई गरेको छ। दैनिक उपभोग्य सामाग्री खरिद गर्न पहिलेजस्तो सजिलो छैन। केही सीमित सुपर मार्केट र किराना पसल खुलेका छन्। त्यसैले उपभोगतालाई खरिद गर्न गाह्रो पनि छ।‘

मन्त्री भट्टले आपूर्तिको सम्बन्धमा कस्तो अवस्था छ, अभाव कस्तो छ भन्ने विषयमा निजी क्षेत्रका व्यवसायीबाट समेत जानकारी लिने गरेका छन्। त्यसो त, उनलाई अहिले दैनिक रुपमा विभाग प्रमुख र महाशाखा प्रमुखले बेलुका आफ्नो रिर्पोट दिन्छन्। 

‘दाल चामलको अवस्था कस्तो छ? सिलिण्डर र पेट्रोलियम कति बिक्री भयो? कुनै सामाग्रीको अभाव भए मेरो स्वकीय सचिव र वाणिज्य विभाग प्रमुखको फोन नम्बर उपलब्ध गराइएको छ। त्यसमा फोन गरेर आफ्ना समस्या वा गुणासा राख्न सक्नु हुने छ। मोबाइलमा गुनासा वा समस्या आए लगत्तै सम्बन्धित विभाग वा महाशाखालाई सम्बोधन गर्ने भन्छु’, उनले भने।

दिनभर मन्त्रालयको काममै व्यस्त रहने मन्त्री भट्टको निवास फर्किने समय निश्चित हुदैन। कहिले दिउँसै आउँछन्। कहिले अबेला आइपुग्छन्। तर निवासमा पनि काम जारी नै रहन्छ। ‘निवासमा पनि गृह, परराष्ट्र, पर्यटन, स्वास्थ्य सल्लाह गर्छु’, उनी भन्छन्।

आपूर्तिको काममा केन्द्रित भएका मन्त्री भट्ट दैनिक उपभोग्य सामाग्री दाल चामल, नुन, तेल लगायत सामाग्रीको ५/६ महिनालाई पुग्ने स्टक रहेको बताउँछन्। पेट्रोलियम पदार्थको माग घटेको र त्यो पनि ६ महिनाभन्दा धेरै समयलाई पुग्ने भएको तथ्यांक पेश गर्छन्।

‘ग्यासको कुनै चिन्ता लिनुपर्ने अवस्था छैन। गृह प्रशासनले अलि कडा गरेकाले उपभोगताले सहज रुपमा खरिद गर्न मात्रै नपाएका हुन्। त्यो काममा दैनिक खटिरहेकै छु’, उनी भन्छन्।

प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १३:४८
  • #coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पाँचथरमा कांग्रेसका नरेन्द्र केरुङ विजयी
इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित
पाल्पा-१ मा कांग्रेसका सन्दीप राना विजयी
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
पाँचथरमा कांग्रेसका नरेन्द्र केरुङ विजयी आइतबार, फागुन २४, २०८२
इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित आइतबार, फागुन २४, २०८२
पाल्पा-१ मा कांग्रेसका सन्दीप राना विजयी शनिबार, फागुन २३, २०८२
ताप्लेजुङमा एमालेका थेवे निर्वाचित शनिबार, फागुन २३, २०८२
तबला उपहार दिएको तस्बिर राख्दै ओलीले दिए बालेनलाई बधाई शनिबार, फागुन २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रदेशभरीकै प्रभावशाली मानिएका रावल पराजित, अछाममा २६ वर्षपछि कांग्रेसको कमब्याक शनिबार, फागुन २३, २०८२
सुदूरपश्चिममा कांग्रेसले खोल्यो खाता, डोटीमा खड्का विजयी शनिबार, फागुन २३, २०८२
नेपाली जनता र सरकारलाई बधाइ दिँदै मोदीले भने- ऐतिहासिक कोशेढुंगा शनिबार, फागुन २३, २०८२
पार्टीका नेता कार्यकर्तालाई रास्वपाको निर्देशन- अनावश्यक टिकाटिप्पणी र अवाञ्छित कार्य गतिविधि नगर्नू शनिबार, फागुन २३, २०८२
तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा विजयी शनिबार, फागुन २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्