• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ २५, २०८३ Thu, Sep 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

विवादमा भ्वाइस अफ नेपाल : पहिलो सिजनकै प्रतियोगीलाई पारिश्रमिक नदिएको आरोप

64x64
नेपाल लाइभ बुधबार, चैत ५, २०७६  १७:२०
1140x725

काठमाडाैं- रियालिटी शोका आयोजक र प्रतियोगीबीच हुने विवादमा भ्वाइस अफ नेपालसमेत जोडिएको छ। दोस्रो सिजनसमेत सक्काएको यो कार्यक्रमका आयोजक विवादमा आउनुको कारण चै पहिलो सिजन हो। पहिलो सिजनको फाइनलिस्टको उत्कृष्ट चारमा पुगेका २ प्रतियोगी सप्तक दूतराज र श्रीजय थपलियाले सम्झौतामा उल्लेख भएअनुसार आयोजकले पारिश्रमिक नदिएको दाबी गर्दै खुल्ला पत्रै लेखेका छन्।

यी दुवैले एकै शैलीमा आफ्नो फेसबुक पेजमा आयोजकलाई खुल्ला पत्र लेख्दै सम्झौता पत्रमा उल्लेख भएअनुसारको मासिक पारिश्रमिक र विदेशमा आयोजित कार्यक्रमबापत दिइने भनिएको पारिश्रमिकै नपाएको दाबी गरेका छन्।

'म भ्वाइस अफ नेपाल सिजन १ को टप ४ फाइनलिस्ट मध्य हो। मलाई यसरी सामाजिक संजालमा आएर आफ्नै टिमभित्रको कुरा गर्न त मन थिएन। तर सम्बन्धितले नै बाध्य बनाएको हो,' दुवैले खुल्ला पत्रमा लेखेका छन्‚' एक वर्ष लामो समयसम्म मौन बसेको नै हुँ। आज भोली भन्दै कन्ट्रयाक्ट पेपरमा सहमति भएका कुराहरू सिजन दुई सकिँदा पुरा नहुँदा यो प्रतिभा उजागरको नाममा मौलाएको ठगी धन्दा बुझेको छु।'

उनीहरुको दाबीअनुसार आयोजकले विश्व भ्रमण, एक वर्षसम्मको खानेबस्ने व्यवस्था, मासिक एक लाख तलब, हरेक शो गरेबापत ५० प्रतिशत रकम दिने बताएका थिए। तर बारम्बार अनुरोध गर्दा पनि व्यवस्था भएको थियो।

'थुप्रै भ्रामक सपनाहरु देखाइए जुन कागतमा मात्र सिमित रहे। हामीले बारम्बार अनुरोध गर्दा पनि हामीलाई बेवास्ता गरियो। कन्ट्रयाक्टमा रहदाँ आफूअनुकुल काम पनि गर्न दिइएन‚' दुवैको खुल्लापत्रमा दाबी गरिएको छ।

उनीहरुले खुल्लापत्र सुरुवातमात्र भएको र यसलाई अन्यथा नसोच्न आग्रह गर्दै धैर्यताको सिमारेखा हुने भएकाले आफूहरु खुल्ला पत्र लेख्न बाध्य भएको  घुस लिनेजत्तिकै घुस दिने पनि सजायको भागिदार हुने र अन्याय गर्नेभन्दा पनि अन्याय सहनेको ठुलो गल्ती हुने भएकाले यो शैलीको अन्त्य हुनुपर्ने उल्लेख गरेका छन्।

गायनसम्बन्धी रियालिटी शोको अन्तर्राष्ट्रिय फ्रेन्चाइज कार्यक्रम भ्वाइस अफ नेपाल‚ नेपाल आइडल विभाजित भएपछि नेपाल भित्रिएको थियो। हिमालयन टेलिभिजनमा प्रशारण भएको यो कार्यक्रमको निर्देशक लक्ष्मण पैड्याल, एक्जुकेटिभ प्रोड्युसर प्रल्हाद सिंह महत र सुशिल नेपाल हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

भ्वाइसको विवाद श्रृंखला
भ्वाइस विवादमा आएको पहिलो पटक होइन। यो कार्यक्रम यसअघि पनि पटक पटक विवादमा आइसकेकाे छ। यसअघि भ्वाइस अफ नेपाल पहिलो सिजनका सहायक निर्देशक एवं आइटी हेड फिरोज तिमल्सिनाले आफूले अहिलेसम्म पारिश्रमिक नपाएको भन्दै फेसबुकमा खुल्ला पत्र राखेका थिए।

खुल्ला पत्रमा उनले लेखेका थिए 'मेरो तलब १५ लाख बराबरको निस्कियो जसमध्ये प्रल्हादजी मार्फत दुई किस्तामा ५-५ लाख प्राप्त गरेँ। अन्तिम किस्ता म यूएस उड्ने दिनमा थियो। मैले एएनसीका लागि लिएको ऋण एक लाख ४० हजार पनि बल्लबल्ल अन्तिम घडीमा प्राप्त गरेँ। बाँकीको ५ लाख समयसँग तपाईंले बिर्सिनुभोजस्तो लाग्यो।'

यो पनि पढ्नुहोस

भ्वाइस अफ नेपाल विवाद : निर्देशकलाई अमेरिकाबाट फिरोजको खुलापत्र- मैले पैसा पाउने कि नपाउने?शनिबार, असार १४, २०७६

सिजन-२ मा पुराना २ कोच सनुप पौडेल र अभया सुब्बा हटाएर राजु लामा र आस्था राउत राखेपछि पनि विवाद भएको थियो।  दोस्रो सिजनमा पहिलो सिजनका कोच दीप श्रेष्ठ र प्रमोद खरेल यथावत् रहेका थिए। अभयाले आफ्नो युट्युब च्यानलमार्फत भ्वाइसलाई ‘डियर भ्वाइस नेपाल’ सम्बोधन गर्दै आफू निकालिनुको जवाफ मागेकी थिइन्।

‘मलाई यो भिडियो बनाउन त मन थिएन तर, बाध्यता नै पर्‍यो। मलाई धेरै प्रश्न सोधिरहेका छन्, यो सिजनमा किन हुनुहुन्न?’ चार दिनअघि सार्वजनिक भिडियोमा अभयाले भनेकी छन्, ‘म कमजोर मान्छे होइन, चुप लागेर बस्ने मान्छे होइन। बिचरा अभया भ्वाइसमा छैन भन्ने कुरा सुन्नु छैन। बलियो भएर बस्नु महत्वपूर्ण कुरा हो। म बिचरा होइन। म मरेको छैन। जीवितै छु। मलाई मरेकोजस्तो व्यवहार नगर्नुस्। मलाई मेरो पक्षबाट कुरा क्लियर गर्नुछ' उनले भिडियोमा भनेकी थिइन्।

यो पनि पढ्नुहोस

'भ्वाइस अफ नेपाल' विवाद : अभयाले भनिन्- तल्लोस्तरको व्यवस्थापन, के भन्छन् निर्देशक?शुक्रबार, असार १३, २०७६

प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  १७:२०
  • ##saptakdhutraj
  • ##realityshow
  • ##voiceofnepal

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेनजी सहिद परिवारद्वारा अक्षय गोल्याण सम्मानित, भने– ‘सहिदहरूले आफ्नो कर्तव्य पूरा गर्नुभयो, अब हाम्रो पालो’
प्रधानमन्त्रीको अमेरिका भ्रमणदेखि मिटरब्याज विधेयकसम्म : मन्त्रिपरिषद्का यस्ता छन् निर्णय
शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
सम्बन्धित सामग्री
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
अलिना रायमाझीको निर्देशनमा ‘बाटो नहरे आमा’ सार्वजनिक, तीजको मौलिक कथामा भावुक भिडियो ‘बाटो नहरे आमा’मा लक्ष्मी परियारको स्वर रहेको छ भने गीतमा आयान न्यौपानेको शब्द तथा संगीत रहेको छ। गीतको एरेन्ज कृष्ण केसीले गरेका हु... बिहीबार, भदौ १८, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने ‘तेरे लिए मंदिर जाऊँ, तेरे नाम का दिया जलाऊँ’ आहुजाको सांगीतिक यात्राको सबैभन्दा हिट गीत हो । यो गीत उनको खत एल्बममा समावेश छ । त्यस... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
जेनजी सहिद परिवारद्वारा अक्षय गोल्याण सम्मानित, भने– ‘सहिदहरूले आफ्नो कर्तव्य पूरा गर्नुभयो, अब हाम्रो पालो’ बिहीबार, भदौ २५, २०८३
प्रधानमन्त्रीको अमेरिका भ्रमणदेखि मिटरब्याज विधेयकसम्म : मन्त्रिपरिषद्का यस्ता छन् निर्णय बिहीबार, भदौ २५, २०८३
शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त बिहीबार, भदौ २५, २०८३
पाँच जिल्लाका १७ हजार ४३८ गरिब परिवारको सूची स्वीकृत बिहीबार, भदौ २५, २०८३
मिटरब्याज अपराध नियन्त्रणसम्बन्धी विधेयक ल्याउन सरकारलाई सैद्धान्तिक स्वीकृति बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
ग्यास उद्योगीलाई पाता फर्काउने मन्त्रीको बोली ‘बढी’ बुधबार, भदौ २४, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्