• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

भ्वाइस अफ नेपाल विवाद : निर्देशकलाई अमेरिकाबाट फिरोजको खुलापत्र- मैले पैसा पाउने कि नपाउने?

64x64
नेपाल लाइभ शनिबार, असार १४, २०७६  १५:००
1140x725

काठमाडौं- गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा दुई कोच परिवर्तन भएसँगै सुरु भएको विवादमा पारिश्रमिकको मुद्दा पनि मिसिएको छ। 

पाँच दिनअघि भ्वाइस अफ नेपाल पहिलो सिजनका सहायक निर्देशक एवं आइटी हेड फिरोज तिमल्सिनाले आफूले अहिलेसम्म पारिश्रमिक नपाएको फेसबुकमार्फत गुनासो गरेका थिए। 

शुक्रबार नेपाल लाइभले उनले पारिश्रमिक नपाएको विषयमा शोका नेपाल निर्देशक लक्ष्मण पौडेलसँग जिज्ञासा राखेको थियो। जवाफमा उनले फिरोजले पारिश्रमिक नपाएको स्टाटसबारे आफू प्रस्ट हुन नसकेको बताएका थिए। ‘उहाँको फुल पेमेन्ट भए जस्तो लाग्छ,’ उनले भने, ‘मैले अफिसमा कल गरेर बुझ्दा पनि लिनुपर्ने कति थियो, केको पैसा नपाउनुभएको हो त्यसमा कन्फ्युजन रहेको पाइयो। उहाँले प्रस्ट पारिदिए हुने।’

पौडेलको यस्तो प्रतिक्रियाबारेको समाचार नेपाल लाइभमा पढेपछि फिरोज झन् रिसाए। उनले फेसबुकमा निर्देशक पौडेललाई लामो खुलापत्र नै लेखेर आफूले पाँच लाख परिश्रमिक पाउनुपर्ने विषय सम्झाएका छन्। 

फिरोजले निर्देशक पौडेलसँग गरेको च्याट संवादको स्क्रिनसट पनि राखेका छन्। त्यो हेर्दा फिरोजले पाउनुपर्ने रकमबारे निर्देशक पौडेल जानकार रहेको देखिन्छ। तर हामीसँगको कुराकानीमा पौडेलले आफू प्रस्ट नभएको भन्दै बचाउ गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

फिरोजले लेखेको खुलापत्र जस्ताको तस्तै

प्रिय लक्ष्मण दाइ,
पढेको थिएँ, अन्याय गर्नेभन्दा सहनेलाई बढी पाप लाग्छ। त्यसैले आफूमाथि चरितार्थ गर्न चाहिनँ। हिलोमा ढुंगा हान्दा छिट्टा आफैलाई लाग्छ भन्ने उखान जहीँतहीँ लागू गरेर पनि नहुने रहेछ।

कुरा सुरुबाटै गर्न मन लाग्यो। जब हामी ४ जनाको सहमतिमा सबै जना सेयरमा बसेर काम गर्ने मौखिक सहमति भएको कुरालाई पनि अस्विकार गर्नुहुन्छ भने त म यहाँ लेख्न नै छोडिदिन्छु। त्यसपश्चात् त्यो सम्झौता कहिल्यै लिगल पेपरमा परिणत भएन र अन्ततः मैले भ्वाइस अनि एएनसी छोड्ने निर्णय गरेँ। किनकि म एक्लो परेँ त्यो बखत। त्यसपछि मेरो तलब १५ लाख बराबरको निस्कियो जसमध्ये प्रल्हादजी मार्फत दुई किस्तामा ५–५ लाख प्राप्त गरेँ। अन्तिम किस्ता म यूएस उड्ने दिनमा थियो। मैले एएनसीका लागि लिएको ऋण एक लाख ४० हजार पनि बल्लबल्ल अन्तिम घडीमा प्राप्त गरेँ। बाँकीको ५ लाख समयसँग तपाईंले बिर्सिनुभो जस्तो लाग्यो ‘नेपाल लाइभ’मा तपाईंको जवाफ पढ्दा। यो खुल्ला पत्र तपाईंलाई त्यही बाँकी रकम याद दिलाउन लेखिराखेको छु। 

Xtrem
Xtrem

घरीघरी आफ्नै काम बढाइ–चढाइ लेख्न त मन थिएन तर कसैको पसिना बिर्सिने टिमलाई यो सम्झाउन जरुरी छ। खराब सिस्टमसँग लड्न हतियार सहने मात्र होइन, त्यसको विरुद्ध जाने हिम्मत गर्नु पनि हो नत्र उमालेको पानीमा राखेको भ्यागुताको कहानी हर कोहीको बन्न सक्छ।

यतिका वर्ष तपाईंसँग काम गरे, एक हिसाबले गुरु नै मानेको थिएँ। मेरो साचो कर्म देख्ने मान्छेको रुपमा हेरेको थिएँ तर कुन पैसा??? वाला प्रसंगले मैले मान्छे चिन्न पो धोखा खाएँ कि भन्ने भान भइराखेको छ। तलको ‘स्क्रिन सट’ हालेको छु ‘१७ सेप्टेम्बर, २०१८’ को जहाँ म तपाईंसँग सहायता माग्दैछु त्यो पैसा पाउनका लागि। र तपाईं मलाई आश्वासन दिँदै हुनुहुन्छ। के यति काफी छ हजुरलाई याद दिलाउनका निम्ति?

मैले गरेको काम, मेरो मेहनत बराबरको रकम त्यो हो–होइन, म जान्दिनँ तर तपाईंले सोध्दा हुन्छ कि मेरो काम कस्तो थियो भनेर। चाहे सिनियर प्रोड्युसर कुबेर डंगोलजी होस् या त सिनियर क्यामेरा पर्सन सुशील बानियाँ। जीवन रिजाल वा निराजन कार्की। प्रोडक्सन म्यानेजर रोशन कालिकोटे होस् या त कोच वर्गहरुमा। एक हिसाबले भनूँ भने सयौँको बोझ बोकेर हिँडेको थिएँ। तपाईंलाई विश्वास लाग्दैन भने यस्ता धेरै प्रमाण छन् जुन म पेस गर्न सक्छु। अब भन्नुस्, ‘मैले पैसा पाउने कि नपाउने?’

यो लडाइँ मेरो पारिश्रमिकको मात्र रहेन, देशमा राजनीति सरकारी निकायमा मात्र होइन, प्राइभेट संस्थामा पनि उत्तिकै छिरेको छ, जसले म जस्तो देशमै केही गर्न खोज्ने युवाहरुलाई वितृष्णा जगाइदिएको छ। देशमा केही हुन्न भन्ने। यो कहिलेसम्म?

यो पनि 

  • 'भ्वाइस अफ नेपाल' विवाद : अभयाले भनिन्- तल्लोस्तरको व्यवस्थापन, के भन्छन् निर्देशक?

प्रकाशित मिति: शनिबार, असार १४, २०७६  १५:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्