• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

बिदामा विदेशबाट फर्किएकाहरू भन्छन्- बाहिरी हल्ला जति कार्यस्थलमा कोरोना त्रास थिएन

64x64
निर्मला घिमिरे बिहीबार, फागुन २२, २०७६  २२:२१
1140x725

काठमाडौं- सुनसरीका रमानन्द ठाकुर विगत ३ वर्षदेखि वैदेशिक रोजगारीका लागि कतारमा कार्यरत छन्। कतारको रस्लापानस्थित पार्गोला गार्डेन ग्रीनहाउसमा काम गर्ने उनी सोमबार बिदामा नेपाल फर्किए। कतारमा कोरोना संक्रमण बढ्दै गएको भनिए पनि कार्यास्थलमा त्यति डरमर्दो नभएको उनी बताउँछन्। 

‘म कोरोनाको डरले फर्किएको होइन, बिदा यही समयमा परेर फर्किएको। बाहिरी हल्ला जति छ, कार्यास्थलमा त्यति त्रास छैन,’ उनले भने, ‘बरु नेपालमा भन्दा त्यहाँ सुरक्षित भइन्छ। नेपालमा त हल्ला मात्रै बढी।’ त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा भेटिएका ठाकुरले थपे। 

ताप्लेजुङका नुरु राई मलेसियाबाट मंगलबार नेपाल फर्किए। मलेसियाको पेनाङस्थित सेक्युरिटी गार्डमा कार्यरत उनी १५ दिनको बिदामा फर्किएका हुन्। ‘म काम गर्ने ठाउँमा त कोरोनाको त्यस्तो त्रास थिएन। नेपालमा जस्तो हो त्यस्तै हो मलेसियामा पनि। विश्वभर भाइरसको संक्रमण बढेपछि सजग त हुनै पर्‍यो। तर मलेसियामा त्यति ठूलो डर थिएन।’ १५ दिनको बिदा लगत्तै उनी मलेसिया फर्किहाल्ने सोचमा छन्।

साउदीस्थित आयल सर्भ कम्पनीमा लेबर काम गर्दै  आएका नेपालगञ्जका मन्तोरामको बिदा पनि यसै बेला पर्‍यो। ४ वर्ष अघि रोजगारीको सिलसिलामा साउदी मन्तोराम २ वर्ष अगाडि करार अवधि सकेर नेपाल आएका थिए। पुनः श्रम स्वीकृति लिएर साउदी पुगेका उनी थप २ वर्ष काम गरेर नेपाल फर्किएका हुन्। 

‘कोरोना भाइरसले चीन, कोरिया  र कता कता मान्छेहरुको मृत्यु भएको छ रे। साउदीमा हामीले काम गर्ने ठाउँमा त त्यस्तो केही भएको छैन,’ उनी सुनाउँछन्। मन्तोराम अब एक महिना नेपाल बसेर फेरि सोही कम्पनीमा फर्कने छन्। 

रमानन्द, नुरु र मन्तोरामजस्तै अन्य परदेशबाट फर्किएका नेपाली श्रमिकहरूले नेपालमा हल्ला फैलिए जस्तो त्रास गन्तव्य मुलुकस्थित कार्यस्थलमा नभएको बताएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

विश्व स्वास्थ्य संगठनकाअनुसार हाल विश्वका ८० भन्दा बढी मुलुकमा कोरोना संक्रमण फैलिसकेको छ। चीनको वुहानबाट फैलिएको कोरोना भाइरस संक्रमण दक्षिण कोरिया, जापान, अमेरिका, फ्रान्स, क्यानडा हुँदै मलेसिया र खाडीका मुलुकहरूमा समेत प्रवेश गरेको छ। नेपालबाट रोजगारीको खोजीमा अन्य मुलुकको तुलनामा मलेसियालगायत खाडी जानेको संख्या ठूलो छ। खाडीका कतार, युइई, बहराइन, ओमान, साउदीलगायत मुलुकहरूमा समेत कोरोना संक्रमण फैलिएको छ। तर कोरोना प्रभावित मुलुकमा नेपाली कामदार जान भने छाडेका छैनन्। त्यहीँ कार्यरत नेपाली पनि कोरोनाको त्रासकै कारण फर्किएको अवस्था पनि छैन। 

गन्तव्य मुलुकमा रहेका सम्बन्धित कुटनीतिक नियोगहरूले नेपालीहरुलाई सजग रहन आग्रह गरिरहेका छन्। कोरियास्थित नयाँ कामदार पठाउन केही समयका लागि उडान स्थिगित गरिए पनि अन्य मुलुकमा भने स्थगित गरिएको छैन। सरकारले पनि कोरोना प्रभावित मुलुकहरूमा परिस्थितिअनुसार तत्कालका लागि श्रम स्वीकृति स्थगन गर्न सकिने उल्लेख गरेको छ। 

सर्वोच्च अदालतले कोरोना प्रभावित मुलुकमा कामदार पठाउन तत्कालका लागि रोक लगाउने आदेश दिइसकेको छ। आदेशको पालन भने पारिस्थिति हेरेर गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव सुमन घिमिरेले बताए। 

‘कोरोना संक्रमणको अबस्था संवेदनशील विषय हो। हामीले यस विषयलाई प्राथमिकताका साथमा हेरिरहेका छौँ,’ सहसचिव घिमिरेले भने। 

म्यानपावर व्यवसायीले पनि कामदार लिने (गन्तव्य) मुलुकले नेपाली कामदार लिन रोक नलगाएसम्म श्रम स्वीकृति स्थगित नगर्न सरकारसँग आग्रह गरेका छन्।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६  २२:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
ताजा समाचारसबै
अफवाहमा नलाग्न कांग्रेसको आग्रह, असोज ३ र ४ गते वडा अधिवेशनमा सहभागी हुन अपिल शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
एनसेल र नाटोबीच पर्यटकको कनेक्टिभिटी सुदृढ गर्ने समझदारी शुक्रबार, असोज २, २०८३
चीनबाट ६ सैन्य कार्गो विमानमार्फत राहत सामग्री प्राप्त शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्