गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, जेठ ३, २०८२
Sat, May 17, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
तीनकुने घटना: संयुक्त जनआन्दोलन समितिका सल्लाहकार सेढाई पक्राउ
पक्राउ पर्नेमा राज संस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका सल्लाहकार ७२ वर्षीय खेमराज सेढाई रहेका छन् । सेढाई नुवाकोट लिखु गाउँपालिका ३ घर भई काठमाडौं महानगरपालिका ७ बस्दै आएका थिए ।
सोमबार, वैशाख २२, २०८२
एयर होस्टेसलाई बदनियतपूर्वक छुने यात्री विमानस्थलबाटै पक्राउ
प्रहरीले आइतबार यसबारे जानकारी दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। प्रहरीका अनुसार आरोपित यात्रीले उडिरहेको विमानभित्र एयर होस्टेसलाई बदनियतपूर्वक छोएका थिए।
सोमबार, वैशाख २२, २०८२
नीति तथा कार्यक्रममाथि ३७ संशोधन प्रस्ताव
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमका विभिन्न बुँदाहरूमा ३७ वटा संशोधन प्रस्ताव आएको जानकारी दिए ।
सोमबार, वैशाख २२, २०८२
क्रिकेटर आदिल आलममाथिको प्रतिबन्ध फुकुवा
नेपाल क्रिकेट संघ(क्यान)ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा सहभागिता जनाउन पाउने आइतबार २१ गतेदेखि आलमको प्रतिबन्ध फुकुवा गरेको हो ।
सोमबार, वैशाख २२, २०८२
शिक्षा विधेयक : उपसमितिको म्याद १० दिन थपियो
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एमाले सचिवसमेत रहेका छविलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमितिको म्याद १० दिन थप भएको हो।
सोमबार, वैशाख २२, २०८२
ईपीएस कोरिया शाखामा धर्ना
आज ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा उनीहरूले धर्ना दिएका हुन्।
सोमबार, वैशाख २२, २०८२
हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एक जनाको मृत्यु
उक्त शव शनिबारदेखि बेपत्ता रहेका तिलोत्तमा नगरपालिका–२ बस्ने २० वर्षीय गोपाल टण्डनको रहेको प्रहरीले जनाएको छ।
सोमबार, वैशाख २२, २०८२
कामपाकाे निर्देशन- नेपाली भाषामा संवाद गर्ने विद्यार्थीलाई दिने दण्ड तत्काल बन्द गर्नु
महानगरपालिकाको शिक्षा विभागले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।
सोमबार, वैशाख २२, २०८२
नेप्से परिसूचक ९.६२ अंकले गिरावट
यो गिरावटसँगै नेप्से परिसूचक २६१०.७६ विन्दुमा झरेको छ।
सोमबार, वैशाख २२, २०८२
एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
स्वदेश फिर्ता हुनेहरूमध्ये अधिकांश महिला तथा बालबालिका रहेका जनाइएको छ।
सोमबार, वैशाख २२, २०८२
कांग्रेसको प्रष्टीकरण- एमालेसँगको सहमतिमै टेकेर नीति कार्यक्रम आएको हो
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले कांग्रेससमेतको सहभागितामा नीति तथा कार्यक्रम आएको बताएका हुन्।
सोमबार, वैशाख २२, २०८२
राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलनमा उत्रिने संयुक्त जनआन्दोलन समितिको घोषणा
सोमबार काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बसेको बैठकले आन्दोलन घोषणा गरेको हो।
सोमबार, वैशाख २२, २०८२
दुई तिहाइको बेलुन फुटिसक्यो : प्रचण्ड
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले सच्चिने छाँट नदेखाएको बताएका हुन्।
सोमबार, वैशाख २२, २०८२
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैनः मन्त्री पौडेल
आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले बिमा कार्यक्रम रोक्ने अस्पतालको दर्ता नवीकरण नहुने बताएका हुन्।
सोमबार, वैशाख २२, २०८२
जनताको नजरमा सरकार ढलिसक्यो : प्रचण्ड
सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारमाथि कुनै भरोसा नभएकाले यो हुनु र नहुनुको कुनै अर्थ नभएको जिकिर गरे। उनले सरकारकै कारण लोकतन्त्रमाथि नै प्रहार गर्ने शक्ति बढिरहेको समेत जिकिर गरे।
सोमबार, वैशाख २२, २०८२
०४७ पछि सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न प्रचण्डको प्रस्ताव
प्रतिनिधिसभाको बैठकमा बोल्दै अहिलेसम्म चर्चामा रहेका सबै काण्डहरूको न्यायिक छानबिन गर्ने विषय पनि समेट्न उनले माग गरेका हुन्।
सोमबार, वैशाख २२, २०८२
नीति तथा कार्यक्रमलाई कर्मकाण्डी बनाइयो,सच्याइयोस् : प्रचण्ड
यही जेठ १९ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै अध्यक्ष प्रचण्डले नीति तथा कार्यक्रम तयारीलाई कर्मकाण्ड बनाइएको र कार्यक्रम सच्याउन पर्ने बताएका हुन्।
सोमबार, वैशाख २२, २०८२
प्रदर्शनीमार्गमा राजनीतिक लगायतका प्रदर्शन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश
न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले उक्त रिटमाथि अन्तरिम आदेश नहुने आदेश गरेको हो।
सोमबार, वैशाख २२, २०८२
Previous
23
24
25
26
27
Next
सर्च गर्नुहोस्
×
Search