गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, जेठ ३, २०८२
Sat, May 17, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
प्रदर्शनीमार्गमा राजनीतिक लगायतका प्रदर्शन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश
न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले उक्त रिटमाथि अन्तरिम आदेश नहुने आदेश गरेको हो।
सोमबार, वैशाख २२, २०८२
चक्रपथ बाहिरका क्षेत्रमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गरिने
नेपाल सरकारको बजेट र एसियाली विकास बैंकको सहयोगमा शुरू गर्न लागिएको काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत काठमाडौं, बूढानीलकण्ठ, गोकर्णेश्वर, कीर्तिपुर, भक्तपुर, सूूर्यविनायकर मध्यपुर थिमी नगरपालिकाहरूका मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गर्न लागिएको हो।
सोमबार, वैशाख २२, २०८२
गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु
गाजाको उत्तरपश्चिममा तीनवटा अपार्टमेन्टमा भएको इजरायली हमलामा १५ जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएको एजेन्सीका प्रवक्ता महमुद बासलले बताएका छन्। उनका अनुसार प्रभावित हुनेमा अधिकांश महिला तथा बालबालिका रहेका थिए।
सोमबार, वैशाख २२, २०८२
धनकुटामा बस दुर्घटना हुँदा एकको मुत्यु, १४ जना घाइते
दुर्घटनामा परी १४ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको मृत्यु भएको छ भने तीन जनाको अवस्था जटिल रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
सोमबार, वैशाख २२, २०८२
प्रचण्ड प्रधानमन्त्री हुँदा निदाउन नपाएका भ्रष्टाचारी र तस्कर अहिले खुसीसाथ निदाउछन् : सांसद शाही
प्रतिनिधिसभाको बैठकमा बोल्दै यो सरकार जनताका लागि नभई भ्रष्टाचार र तस्करहरूको लागि बनेको दाबी गरेका हुन्।
सोमबार, वैशाख २२, २०८२
भारत र पाकिस्तानबीच बढ्दो तनावमा मध्यस्थता गर्न इरानका शीर्ष कूटनीतिज्ञ पाकिस्तानमा
पाकिस्तानको विदेश मन्त्रालयका अनुसार इरानका विदेशमन्त्री अब्बास अराघचीको भ्रमण विवादित काश्मीर क्षेत्रमा पर्यटकहरूमाथि भएको घातक आक्रमणपछि तनाव बढेदेखि कुनै पनि विदेशी महानुभावको पहिलो भ्रमण हो। यो भ्रमण तेहरानले आणविक सशस्त्र छिमेकीहरूबीचको तनाव कम गर्न मद्दत गर्ने प्रस्ताव गरेको केही दिनपछि भएको हो।
सोमबार, वैशाख २२, २०८२
सरकारबाट मानवअधिकारको उल्लङ्घन भएको ज्ञानेन्द्र शाहीको दाबी
प्रतिनिधि सभाको बैठकमा बोल्दै पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायतलाई म्याद थप्दै ४० दिनदेखि थुनामा राखेकोप्रति आपत्ति जनाएका हुन्।
सोमबार, वैशाख २२, २०८२
रेशमलाई ५ घण्टा थुनेपछि राज्यले आफूलाई विजेताको रूपमा प्रस्तुत गर्यो : महन्थ ठाकुर
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राज्यले विजेताको रूपमा आफूलाई प्रस्तुत गरेको र विजेता नै न्यायको कुर्सीमा बसेका कारण आफूहरूले न्याय पाउन नसकेको गुनासो गरेका हुन्।
सोमबार, वैशाख २२, २०८२
प्रधानमन्त्री र गृहमन्त्रीकै सहमतिमा रेशम चौधरीलाई पक्राउ गरिएको अमेशकुमारको दाबी
प्रतिनिधि सभाको बैठकमा बोल्दै कुनै कर्मचारीले त्यो हैसियत राख्न नसक्ने उनको भनाइ छ।
सोमबार, वैशाख २२, २०८२
प्रिसा साहबारे भारतसँग उच्च तहमा कूटनीतिक संवाद अघि बढाउन सभामुखको रुलिङ
सोमबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले आकस्मिक समयमा यो विषय उठाएका थिए। त्यसपछि सभामुख घिमिरेले रुलिङ गरेका हुन्।
सोमबार, वैशाख २२, २०८२
रेशम पक्राउबारे नाउपाले भोलिसम्म माग्यो प्रधानमन्त्रीको जवाफ, नत्र सरकार छाड्ने चेतावनी
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद लालवीर चौधरीले भोलिको बैठकमा प्रधानमन्त्रीले जवाफ नदिए सरकार छाड्ने चेतावनी दिएका हुन्।
सोमबार, वैशाख २२, २०८२
दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण गर्न रुख कटान सुरु
“एक हप्ता अघिदेखि रुख कटानको काम सुरु भएको हो अहिलेसम्म पाँच सय रुख कटान भइसकेका छन् ।” उनले भने, “बन्दरगाह निमार्णका लागि एक हजार ५९३ रुख काट्नुपर्ने छ ।”
सोमबार, वैशाख २२, २०८२
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय प्रवद्र्धन गर्न सकिन्छ भनेर उनी सहितको टोलीले गत शनिबार भ्रमण समेत गरेको थियो ।
सोमबार, वैशाख २२, २०८२
दैलेखमा करेन्ट लागेर एक जनाको ज्यान गयो
मृत्यु हुनेमा आठबिस नगरपालिका—४, राकमका २९ वर्षीय नगेन्द्र माझी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लालबहादुर सुनारले जानकारी दिएका छन् ।
सोमबार, वैशाख २२, २०८२
सुनको मूल्य सामान्य बढ्यो, चाँदीको कति ?
आइतबार छापावाल सुन तोलामा १ लाख ८४ हजार १०० रुपैयाँ कायम भएको थियो । यसैबिच चाँदीको मूल्य भने स्थिर रहेको छ ।
सोमबार, वैशाख २२, २०८२
स्रोत नखुलेको ९५ लाख १७ हजार पाँचसय सहित चार जना पक्राउ
प्रहरीले स्रोत नखुलेको रु ९५ लाख १७ हजार पाँच सय रुपैयाँसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
सोमबार, वैशाख २२, २०८२
दराज नेपालद्वारा ५.५ बेस्ट प्राइस, बेस्ट डिल अभियानको घोषणा
अभियान अवधि भर ग्राहकहरूले सिताफिल, ब्राण्डहाउस, ह्रोटोलगायत प्रतिष्ठित ब्रान्डका बिभिन्न उत्पादनहरूमा दैनिक फ्ल्याश सेलमार्फत सबैभन्दा कम मूल्यमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् ।
सोमबार, वैशाख २२, २०८२
मधेश प्रदेशमा आज सार्वजनिक बिदा
साथै, आगामी जेठ २८ गते कविरदास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णयसमेत भएको जारी सूचनामा उल्लेख छ ।
सोमबार, वैशाख २२, २०८२
Previous
24
25
26
27
28
Next
सर्च गर्नुहोस्
×
Search