गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, जेठ ३, २०८२
Sat, May 17, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
कश्मीरमा पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीयको मृत्यु
भारतीय सेनालाई उदृत गर्दै समाचार संस्था रोयटर्स र एफपीले तीन भारतीय नागरिकको मृत्यु भएको बताएका छन् ।
बुधबार, वैशाख २४, २०८२
राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै
सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो । विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रुपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो ।
बुधबार, वैशाख २४, २०८२
प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने
बिहान ११ बजे सुरु हुने बैठकमा सरकारले संसद प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने छ ।
बुधबार, वैशाख २४, २०८२
आजको मौसमः देशभर आंशिक बदली, केहि क्षेत्रमा वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी र मधेश प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
बुधबार, वैशाख २४, २०८२
बार्सिलोनालाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा
निर्धारित ९० मिनेट ३–३ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । खेलको २१ औं मिनेटमा अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजको गोलमा घरेलु टोली इन्टर मिलानले अग्रता लियो ।
बुधबार, वैशाख २४, २०८२
पाकिस्तानमा भारतको हवाई आक्रमण, कडा प्रतिकार गर्ने पाकिस्तानको चेतावनी
आक्रमणमा तीन बालबालिकाको साथमा सात जनाको ज्यान गएको पाकिस्तानले जनाएको छ । अहिले धेरै भारतीय विमान सेवाहरूले भारत अधीनस्थ काश्मीरको उडान रद्द गरेका छन् । संसारका धेरै एयरलाइन्सका विमान पाकिस्तानको बाटो बाट अन्यत्र डाइभर्ट हुन थालेका छन् ।
बुधबार, वैशाख २४, २०८२
आईपीएलमा मुम्बईमाथि गुजरातको रोमान्चक जित
गुजरातका लागि कप्तान शुभमन गिलले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ४६ बलमा ३ चौका र १ छक्का प्रहार गरे । जस बटलरले ३० र शेर्फान रदरफर्डले २८ रनको योगदान दिए ।
बुधबार, वैशाख २४, २०८२
बालमन्दिरको जग्गा हिनामिना गर्नेविरुद्ध ठगी मुद्दा चलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय
बालमन्दिर जग्गा हिनामिना प्रकरणमा नेपाल बाल संगठनका तत्कालीन पदाधिकारी, कर्मचारी र जग्गा बद्नियतपूर्ण रुपमा जग्गा लिजमा भोग गरिरहेको बृहस्पति विद्या सदनका सञ्चालकविरुद्ध ठगीमा मुद्दा चलाउने निर्णय गरेको हो ।
मंगलबार, वैशाख २३, २०८२
गभर्नर नियुक्तिबारे देउवाले भने- राष्ट्र बैंकभित्रै आएको समस्या हो, ओलीजीको दोष छैन
गभर्नरबारे गठबन्धनमा कुनै समस्या नरहेको बताउँदै देउवाले भने, ‘राष्ट्र बैंकको गभर्नरबारे ओलीजीले ल्याएको समस्या होइन । राष्ट्र बैंकभित्रै आएको समस्या हो । उहाँ कांग्रेसलाई दिने पक्षमा हुनुहुन्छ ।’
मंगलबार, वैशाख २३, २०८२
डा. जगमान गुरुङले भने– जेठ १५ गते गणतन्त्रको अवसान र श्री ५ ज्ञानेन्द्रको गद्दी आरोहण हुन्छ
आज एक कार्यक्रममा सम्वोधन गर्दै गुरुङले जनताले तीव्ररुपमा राजाको आवश्यकता महसुस गरिरहेको बताए । राजाले दरबार छोडेर जनताको नासो जनतालाई सुम्पिए पनि अब यसलाई फेरि राजामै फर्काउनुपर्नेमा उनले जोड दिए ।
मंगलबार, वैशाख २३, २०८२
बाढीले कमला नदीको काठेपुल बगाएपछि आवागमन ठप्प
पुल बाढीले बगाएपछि हुलाकी सडकबाट आवागमन नै बन्द हुन पुगेको छ । पैदलयात्रीहरू भने पुल छेउमा रहेको भर्याङबाट जोखिम मोल्दै आवातजावत गरिरहेको वडाध्यक्ष इन्द्रजितकुमार यादवले बताए ।
मंगलबार, वैशाख २३, २०८२
इजरायललाई संयमता अपनाउन युरोपेली सङ्घको आह्वान
“युरोपेली सङ्घ गाजामा इजरायली सेनाद्वारा अपरेसनको योजनाबद्ध विस्तारमा चिन्तित छ, जसको परिणामस्वरूप प्यालेस्टिनी जनसङ्ख्याका लागि थप हताहत र पीडा हुनेछ। हामी इजरायललाई अत्यधिक संयम अपनाउन आग्रह गर्दछौँ”, युरोपेली आयोगका प्रवक्ता अनौर एल अनौनीले पत्रकार सम्मेलनमा भन्नुभयो।
मंगलबार, वैशाख २३, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन
उपचारका क्रममा मंगलबार दिउँसो नेता नेपालको ७१ वर्षको उमेरमा निधन भएको अस्पताल उच्च स्रोतले जनाएको छ।
मंगलबार, वैशाख २३, २०८२
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह
नागार्जुन नगरपालिकाको रामकोटमा निर्माणाधीन बद्रीनारायण धाममा आयोजित कार्यक्रममा उनले एउटा कानले सुन्ने र अर्को कानले विर्सने प्रवृत्ति बढेको बताएका हुन्।
मंगलबार, वैशाख २३, २०८२
लगातार घटिरहेको नेप्से झिनो अंकले बढ्यो
केही दिनदेखि लगातार घटेको नेप्से आज १.०३ अंकले वृद्धि हुँदै २६११ विन्दुमा पुगेको हो।
मंगलबार, वैशाख २३, २०८२
एमाले धनुषा अधिवेशनमा झडप हुँदा ५ जना घाइते
घाइते हुनेमा एमालेका भोला यादव पक्षका सत्यनारायण महासेठ र महेश दास रहेका छन्। दुवै जनाको टाउको फुटेको छ।
मंगलबार, वैशाख २३, २०८२
विनोद चौधरी र बिल गेट्सबीच भेट
भेटमा चौधरीले सन् २०७२ को विनाशकारी भूकम्पदेखि कोभिड १९ महामारीसम्म र बालपोषणको क्षेत्रमा ‘बलियो नेपाल’ अभियानमार्फत गरिएको साझेदारीका लागि गेट्स फाउन्डेसनप्रति आभार प्रकट गरे।
मंगलबार, वैशाख २३, २०८२
‘तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरू
कुश्मा नगरपालिका–७ खरेहादेखि मोदी गाउँपालिका–२ देउपुरमा रहेको नयाँ मोदी प्रसारण लाइनको स्टेसनसम्म नयाँ प्रसारण लाइन निर्माण सुरु गरिएको हो। प्रसारण लाइनका लागि हाल जग्गा अधिग्रहण भइरहेको छ।
मंगलबार, वैशाख २३, २०८२
Previous
21
22
23
24
25
Next
सर्च गर्नुहोस्
×
Search