गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, जेठ ३, २०८२
Sat, May 17, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
रेबिज लागेर एक जनाको मृत्यु
केही महिनाअघि उनलाई कुकुरले टोकेको थियो । उपचारमा ढिला हुँदा उनको मृत्यु भएको हो । उनी उपचारका लागि हिजो बुधबार अस्पताल भर्ना भएको अस्पतालले जानकारी दिएको छ ।
बिहीबार, वैशाख २५, २०८२
जसपा कोशी प्रदेशका चार जिल्लाको अधिवेशनको कार्यतालिका सार्वजनिक
जसअनुसार धनकुटा जिल्ला समितिको अधिवेशन शुक्रबार (वैशाख २६ गते) हुने भएको छ । धनकुटा बसपार्कस्थित भूपू सैनिक भवनमा जिल्ला अधिवेशनको उद्घाटन हुने बताइएको छ ।
बिहीबार, वैशाख २५, २०८२
तीनकुनेमा पछाडिबाट आएको गाडीले ठक्कर दिँदा एकको मृत्यु, तीन जना घाइते
तीनकुनेस्थित मुनिभैरव मन्दिर अगाडि कोटेश्वरबाट बानेश्वरतर्फ आउँदै गरेको बिहीबार बिहान ६ बजेर ३५ मिनेटमा बा ३ ख ७०६२ नम्बरको बसले बा प्र०१–०२६ च २९२७ को मारुती भ्यानलाई ठक्कर दिएको थियो ।
बिहीबार, वैशाख २५, २०८२
प्रतिनिधि सभाको बैठक बस्दैः नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख १९ गते संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसमाथि सांसदहरूले धारणा राखिरहेका हुन् ।
बिहीबार, वैशाख २५, २०८२
भारतको हवाई आक्रमणबाट पाकिस्तानमा मृत्यु हुनेको संख्या ३१ पुग्यो
प्रवक्ता अनुसार आक्रमणमा ४६ जना घाइते भएका छन् । भारतले उक्त आक्रमण ‘अपरेसन सिन्दुर’ नाम दिँदै पहलगाममा भएको आतंकवादी हमलाको प्रतिउत्तर भनेको छ ।
बिहीबार, वैशाख २५, २०८२
विश्व स्मृति एवं मेलमिलाप दिवस आज
न्युयोर्कस्थित राष्ट्रसङ्घीय मुख्यालयमा आज विशेष स्मृतिसभा हुँदैछ ।
बिहीबार, वैशाख २५, २०८२
आजको मौसमः देशका केहि क्षेत्रमा सामान्य बदली भई वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । देशको पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।
बिहीबार, वैशाख २५, २०८२
चेन्नईसंग पराजित भए संगै कोलकाताको प्ले अफ सम्भावना कठिन
६० रनमा ५ विकेट गुमाएको चेन्नईलाई खेलमा फर्काउने क्रममा डेवाल्ड ब्रेसभसले २५ बलमा ५१ रन प्रहार गरे । यसैगरी, उर्भिल पटेलले ११ बलमा ३१ रन प्रहार गरे । शिवं दुवेले ४० बलमा ४५ रन जोडे ।
बिहीबार, वैशाख २५, २०८२
विश्वकप छनोट खेल्न थाइल्यान्ड जाँदै नेपाली टोली
दिल्लीको टोलीसँग नेपालले तीन हार बेहोरेको थियो। एक खेल वर्षाले सम्भव भएको थिए। आरपिसिएसँगको पहिलो खेलमा ३२ रनको हार बेहोरेको थियो भने मंगलबार चार रनको रोमाञ्चक जित हासिल गरेको थियो।
बुधबार, वैशाख २४, २०८२
नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता
विशेषगरी जटही र भिट्ठामोड नाकामा सुरक्षा सतर्कता उच्च बनाइएको छ । नाकामा दुवै देशका सुरक्षाकर्मीहरू तैनाथ छन् ।
बुधबार, वैशाख २४, २०८२
रोहितले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
यससँगै सबैभन्दा लामो ढाँचामा उनको भविष्यको बारेमा गरिएको अनुमान अन्त्य भएको छ। रोहित टेस्टमा भारतका सबैभन्दा सफल ब्याट्सम्यान हुन्।
बुधबार, वैशाख २४, २०८२
काभ्रे पुगेका रोहिंगा शरणार्थीका ११ परिवार काठमाडौं फिर्ता
कपनबाट अस्थायी रूपमा बसोबास गर्न धुलिखेल आएका म्यानमारका रोहिंगा शरणार्थीलाई काठमाडौं फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मिनबहादुर घलेले जानकारी दिए ।
बुधबार, वैशाख २४, २०८२
बाल मन्दिर प्रकरण : १७ जनाविरुद्ध मुद्दा दर्ता, ६० करोड बढी मागदाबी
बाल मन्दिरको जग्गा लिजमा दिने निर्णयमाथि अनुसन्धानपछि प्रहरीले फाइल पेश गरेको थियो भने जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन नपर्ने सिफारिस गरेको थियो ।
बुधबार, वैशाख २४, २०८२
धितोपत्र बोर्डका फाइल अख्तियारको नियन्त्रणमा
आईपीओ निष्कासनको प्रक्रियामा रहेका कम्पनीसँग धितोपत्र बोर्डले आर्थिक चलखेल गरेको आरोपबारे समाचार सार्वनिक भएपछि अख्तियारले सबै फाइल नियन्त्रणमा लिएको बोर्ड स्रोतले जानकारी दियो । अख्तियारले फाइल नियन्त्रणमा लिएसँगै अनुसन्धान अगाडि बढेको हो ।
बुधबार, वैशाख २४, २०८२
म्यानमारबाट ११ जना नेपाली नागरिकको उद्धार
बैंककस्थित नेपाली दूतावासले थाइल्यान्ड सरकारको सहयोगमा उनीहरूलाई उद्धार गरिएको हो । उनीहरूलाई टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याइएको थियो । उनीहरूलाई वैशाख २४ गते नेपाल फर्काइएको दूतावासले जनाएको छ ।
बुधबार, वैशाख २४, २०८२
कमिलाको तस्करी गर्न खोज्ने किशोरकिशोरीलाई सात हजार डलर जरिवाना
बेल्जियमका १८ वर्षीय डेभिड लोर्नोय र सेप्पे लोडेविजक्स, भियतनामका दुह हुङ गुयेन र केन्याका डेनिस न्गाङ्गाले कमिलाहरू राखेको स्वीकारेका छन् तर तिनीहरू तस्करी गर्न लागिएको भने नभएको बताएका छन्।
बुधबार, वैशाख २४, २०८२
नवौं पीएम कप एनभीए भलिबल लिग पोखरामा हुने
नेपाल भलिबल संघको आज बसेको कार्यसम्पदान समितिको बैठकले नवौं एनभीए भलिबल लिग पोखरामा गर्ने निर्णय गरेको संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिएका हुन्।
बुधबार, वैशाख २४, २०८२
अन्तर्राष्ट्रिय विमानस्थल र स्थल सीमा नाकामा सुरक्षा निगरानी बढाउने सुरक्षा समितिको निर्णय
दिउँसो सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको सुरक्षा परिषद्को बैठकले भारत र पाकिस्तानबीच बढेको तनाबलाई मध्यनजर गर्दै विमानस्थल र सीमा नाकामा सुरक्षा निगरानी बढाउने निर्णय गरेको हो।
बुधबार, वैशाख २४, २०८२
Previous
19
20
21
22
23
Next
सर्च गर्नुहोस्
×
Search