गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, जेठ ४, २०८२
Sun, May 18, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
आजको मौसमः पहाडी भू–भागमा आंशिक बदली, छिटपुट वर्षाको सम्भावना
शुक्रबार दिउँसो गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ ।
शुक्रबार, वैशाख २६, २०८२
भारत–पाकिस्तान आक्रमणः सुरक्षाका कारण पञ्जाब र दिल्लीबीचको खेल रद्द
मैदानका सबै फ्लडलाइट निभाइएर सबै फ्यानहरूलाई मैदान खाली गर्न लगाइएको थियो । खेल रोकिँदासम्म पञ्जाबले १०.१ ओभरमा एक विकेट गुमाएर १२२ रन बनाएको थियो ।
शुक्रबार, वैशाख २६, २०८२
जम्मु कश्मिरमा ‘विष्फोट’को आशंका
अमेरिकी समाचार संस्था सीएनएनसँग कुरा गर्दै भारतका सैनिक प्रवक्ताले कश्मिरमा विष्फोटको भएको सुनिएपनि विस्तृत विवरण आइनसकेको बताएका छन् ।
बिहीबार, वैशाख २५, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
आजको बैठकअघि बालुवाटारमै प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत दुई पार्टीकाबाट सहभागी केही मन्त्रीको छलफल भएको थियो ।
बिहीबार, वैशाख २५, २०८२
रवीन्द्र मिश्रलाई ५ दिन म्याद थप
जिल्ला अदालत, काठमाडौंले मिश्रलाई थप ५ दिन हिरासतमा राख्नेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
बिहीबार, वैशाख २५, २०८२
परराष्ट्र मन्त्रालयले भन्यो : नेपाल आतंकवादविरुद्धका सबै लडाइँमा उभिन्छ
परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा भनेको छ, 'उक्त दु:खद घटनामा नेपाल र भारत एकठाउँमा उभिएका थिए ।' साथै परराष्ट्र मन्त्रालयले उक्त 'आततायी आतंकवादी आक्रमण' को तत्कालै आलोचना गरेको पनि जनाएको छ ।
बिहीबार, वैशाख २५, २०८२
राजावादीलाई सरकारको चेतावनी- संविधान विरोधी गतिविधि सैह्य हुँदैन
प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अनुसन्धानमा कसैप्रति सरकारले कुनै पूर्वाग्रह नराखेको पनि बताए।
बिहीबार, वैशाख २५, २०८२
आतंकवादविरुद्ध मधेशवादी दलले जनाए ऐक्यबद्धता
त्यस्तै बिहीबार महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि विज्ञप्ति जारी गरी आतंकवादविरुद्ध सबैखाले संघर्ष र कारबाहीप्रति ऐक्यबद्धता जनाएका छन् ।
बिहीबार, वैशाख २५, २०८२
विश्वविद्यालयबाट ७० भन्दा बढी प्रदर्शनकारी पक्राउ
प्रदर्शनकारीहरू र विश्वविद्यालयका सुरक्षा अधिकारीबीच झडप हुँदा दुई सुरक्षा अधिकारीहरू घाइते भएका थिए। सावधानी अपनाउनको लागि ‘फायर अलार्म’ बजाइएको थियो।
बिहीबार, वैशाख २५, २०८२
रेशम पक्राउबारे गृहमन्त्रीको जवाफ- कुनै पूर्वाग्रह राखेकाे होइन
प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै सर्वोच्च अदालतको शाखा अधिकृत महिमानसिंह बिष्टले अनधिकृत पत्र तयार पारेको कारणले चौधरीलाई पक्राउ गरिएको भएपनि अध्ययन लगत्तै छाडिएको बताए।
बिहीबार, वैशाख २५, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा
रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्त परेकाले सार्वजनिक बिदा दिइएको महानगरले जनाएको छ।
बिहीबार, वैशाख २५, २०८२
१८ वर्षसम्म पनि पीडितले न्याय नपाउनु दुःखद : सभापति सुवेदी
बिहीवार ललितपुरमा आयोजित महिला शान्ति र सुरक्षाका सम्बन्धमा ‘कार्यान्वयनको हालसम्मको अवस्था र आगामी कार्यदिशा’ विषयक कार्यक्रमका उनले यस्तो बताएकी हुन्।
बिहीबार, वैशाख २५, २०८२
न्युजिल्यान्डमा अझै पनि मानिसभन्दा भेडा बढी
भौगोलिक क्षेत्रफलका हिसाबले न्युजिल्यान्ड बेलायतको आकारको लगभग समान छ, तर यसको जनसङ्ख्या बेलायतको भन्दा १३ गुणा कम छ। यसको अर्थ भेडाहरूका लागि प्रशस्त ठाउँ छ।
बिहीबार, वैशाख २५, २०८२
साताको अन्तिम दिन सेयर बजारमा गिरावट
बजारको परिसूचक घटे पनि कारोबार रकममा उछाल आएको छ। बुधबार ६२.२५ अंक बढ्दै १० अर्ब ५१ करोड कारोबार भएको थियो। तर, आज सेयर बजार गिरावट आए पनि कारोबार रकम साढे ११ अर्बभन्दा बढी रहेको छ।
बिहीबार, वैशाख २५, २०८२
ओली सरकार आएपछि ऊर्जा क्षेत्रमा धेरै काम भयो : गणेश कार्की
बिहीवार राजधानीमा आयोजित विद्युत् नियमन आयोगको छैटौँ वार्षिक उत्सवको अवसरमा बोल्दै उनले नेपालका निजी र निजी क्षेत्रलाई मात्रै नभएर सरोकारवालाहरूलाई पनि सम्बन्धित विषयवस्तुमा सँगसँगै अघि बढाउन आयोगले प्रयास गरेको बताएका हुन्।
बिहीबार, वैशाख २५, २०८२
राजसंस्था लोकतन्त्रको विरोधी होइन : राजेन्द्र लिङ्देन
राजसंस्था पुनःस्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले बिहीबार काठमाडौँमा गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले गणतन्त्र र धर्मनिरपेक्षताको अन्त्य गरेर राजासहितको प्रजातन्त्र चाहनेबिच धुर्वीकरण हुन जरुरी रहेको बताएका हुन्।
बिहीबार, वैशाख २५, २०८२
नीति तथा कार्यक्रम दस्तावेजमात्र होइन, राष्ट्रको भावी यात्राको नक्शा पनि हो : सांसद कार्की
बिहीवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकार मुलुकको विकास र समृद्धिका लागि निर्माण भएकाले नीति तथा कार्यक्रममा सरकारको प्राथमिकता, दृष्टिकोण र प्रतिबद्धता समेटिएको दाबी गरेका हुन्।
बिहीबार, वैशाख २५, २०८२
राजावादी समूहको १४ बुँदे प्रतिबद्धता पत्रमा के के समेटियो?(पूर्णपाठसहित)
बिहीबार राजधानीमा पत्रकार सम्मेलन नवराज सुवेदी नेतृत्वको समितिले जेठ १५ देखि राजसंस्था स्थापना नभएसम्म आन्दोलन गर्ने घोषणा गरेको हो।
बिहीबार, वैशाख २५, २०८२
Previous
17
18
19
20
21
Next
सर्च गर्नुहोस्
×
Search