गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, असार १४, २०८२
Sat, Jun 28, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
गुल्मी २ मा गोकर्णले कटाए १० हजार मत, झाँक्री २ हजार बढी मतले पछाडि
गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले १० हजार मत कटाएका छन्। मदाने गाउँपालिका र इस्मा गाउँपालिकाका सबै वडाको मतगणना सकिँदा एमालेका विष्टले १० हजार १२४ मत ल्याएका छन्।
मंगलबार, मंसिर ६, २०७९
कैलाली ३ मा नागरिक उन्मुक्तिले कटायो २० हजार मत, माओवादी पछ्याउँदै
कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता बढाएको छ। जारी मतगणनाको पछिल्लो परिणाअनुसार नागरिक उन्मुक्ति पार्टीका गंगा राम चौधरीले २० हजार मत कटाएका छन्।
मंगलबार, मंसिर ६, २०७९
काठमाडौं- ४ मा गगन थापा ७ हजार ४ सय ५६ मतान्तरले विजयी
महामन्त्री थापाले सुरुदेखि नै अग्रता कायम गरेका थिए। नेकपा एमालेको प्रभाव क्षेत्रमा समेत उनले आफ्नो अग्रता कायम गरेका छन्। गणना बुढानीलकण्ठको १ नम्बर वडाबाट सुरु भएको थियो। जुन एमालेको पकड क्षेत्र मानिन्छ। उक्त वडामा पछि पर्ने थापाको आंकलन थियो।
मंगलबार, मंसिर ६, २०७९
ललितपुर ३ मा एमालेका खड्काभन्दा तोसिमा कार्की १४ सय मतले अगाडि
पछिल्लो मतगणना अनुसार उनले प्रतिस्पर्धी एमालेका उम्मेदवारभन्दा झण्डै १४ सय मतान्तरले अग्रता लिएकी हुन्। उनले ५ हजार ८२७ मत प्राप्त गरेकी छन्।
मंगलबार, मंसिर ६, २०७९
चितवन–२: फेरि तेस्रोमा झरे रवि, एमालेका पोखरेलको अग्रता कायमै
पछिल्लो मतगणना अनुसार उनलाई कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले उछिनेका छन्। ९ हजार २७९ मतगणना हुँदा एमालेका कृष्णभक्त पोखरेलले ३ हजार २५४ मतसहित अग्रता कायम राखेका छन्।
मंगलबार, मंसिर ६, २०७९
काभ्रे–१ मतगणना : माओवादीका दोङले लिए अग्रता, पछ्याउँदै एमालेका रेसम लामा
काभ्रे-१को प्रतिनिधिसभा निर्वाचनमान नेकपा माओवादी केन्द्र सूर्यमान दोङले अग्रता लिएका छन्।
मंगलबार, मंसिर ६, २०७९
कास्की-३मा एमालेको अग्रता, पछ्याउँदै स्वतन्त्र पार्टी
कास्की-३ मा नेकपा एमालेका दामोदर पौडेल बैरागीले अग्रता कायम गरेका छन्।
मंगलबार, मंसिर ६, २०७९
मुस्ताङको राजनीतिमा ३ युवाले गरेको ‘हस्तक्षेप’
निर्वाचित भएपछि प्रतिक्रिया दिँदै योगेशले राजनीतिमा युवाहरुले हस्तक्षेप गर्न सक्छन भन्ने प्रमाणित भएको बताए। आफूले जनताको सेवक भएर काम गर्ने उनको भनाइ छ। उनले भने, ‘म तपाईं जनताको साथसाथै हिँड्नेछु। चाहे म गन्तव्यमा ढिलो किन नपुगुँ।’
मंगलबार, मंसिर ६, २०७९
सर्लाही- ४ मा अमरेशको अग्रता, मधुमाला तेस्रो
अमरेशकुमार सिंह/स्वतन्त्र- २२५९ नागेन्द्र कुमार/कांगेस- २२५४ मधुमालाकुमारी यादव/स्वतन्त्र- १६३३
मंगलबार, मंसिर ६, २०७९
रुपन्देही–५मा एमालेका वासुदेव घिमिरेको अग्रता
रुपन्देही–५को हालसम्मको मतगणनामा नेकपा एमालेका उम्मेदवार वासुदेव घिमिरेले अग्रता कायम गरेका छन्।
मंगलबार, मंसिर ६, २०७९
रसुवामा कांग्रेसका आचार्य फराकिलो मतान्तरसहित अग्रस्थानमा
पछिल्लो मतपरिणाम अनुसार १२ हजार ४ सय ७१ मत गणना गर्दा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका मोहन आचार्यले ७ हजार ७ सय ८६ मत प्राप्त गरेका छन्।
मंगलबार, मंसिर ६, २०७९
गुल्मी–२ मतगणना : रामकुमारी भन्दा गोकर्ण २ हजार मतले अघि
गुल्मी-२को प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवार गोकर्ण विष्टले २ हजार मतले अग्रता कायम गरेका छन्।
मंगलबार, मंसिर ६, २०७९
ताप्लेजुङमा मतगणना १२ बजेबाट
ताप्लेजुङमा मतगणना मंगलबार १२ बजेबाट सुरू हुने भएको छ।
मंगलबार, मंसिर ६, २०७९
बाँके १ मा एमालेका सूर्य ढकाल अगाडि
उक्त क्षेत्रमा ११ हजार ७ सय ५४ मत गणना हुँदा ढकालले ३ हजार ९ सय ६४ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार महेश्वरजंग गहतराजले ३ हजार ९८ मत प्राप्त गरेका छन्।
मंगलबार, मंसिर ६, २०७९
काठमाडौं–५ मा मतान्तर बढाउँदै प्रदीप पौडेल
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई सुरुदेखि उछिनिरहेका पौडेलले २२ हजार ६५ मत गणना हुँदा ७ हजार ३ सय ५० मत प्राप्त गरेका छन्।
मंगलबार, मंसिर ६, २०७९
झापा–१ मा अझै ६० हजार मत गन्न बाँकी, विश्वप्रकाश शर्मा ४ हजार मतले अघि
अहिलेसम्म गणना भएको २२ हजार मतमध्ये शर्माले ११ हजार ८५ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले ७ हजार ८६ मत ल्याएका छन्।
मंगलबार, मंसिर ६, २०७९
कैलाली ४ मा लेखराज भट्टले लिए अग्रता
एमाले सचिव भट्ट कांग्रेस सुदूरपश्चिम सभापति बलायरसँग सुरुदेखि नै पछि परेका थिए। पछिल्लो मत गणनामा भने उनले झिनो मतले अग्रता लिएका हुन्।
मंगलबार, मंसिर ६, २०७९
ललितपुर–३ मा स्वतन्त्रकी कार्कीको अग्रता कायमै
पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीले ४ हजार ९१० मत ल्याएकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले ३८४५ मत ल्याउँदै पछ्याइरहेका छन्।
मंगलबार, मंसिर ६, २०७९
Previous
2416
2417
2418
2419
2420
Next
सर्च गर्नुहोस्
×
Search