गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, असार १४, २०८२
Sat, Jun 28, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
साउदीविरुद्ध मैदानमा उत्रिनुअघि मेस्सीले भने– सपना पूरा गर्ने अन्तिम र सुनौलो मौका आएको छ
मेस्सी भन्छन्, ‘सम्भवत: यो मेरो अन्तिम विश्वकप हुनसक्छ। मेरो ठूलो सपना पूरा गर्ने यो अन्तिम र सुनौलो मौका हो। त्यसका लागि मेरातर्फबाट सबै दिनेछु।’
मंगलबार, मंसिर ६, २०७९
मुचुल्कामा भन्दा १ मत बढी देखिएपछि कास्की १ को मतगणना स्थगित
प्रतिनिधि सभा कास्की क्षेत्र नम्बर १ मा मतगणनाका क्रममा बढी मत देखिएपछि मतगणना कार्य स्थगित भएको छ। मादी गाउँपालिकामा ५ अन्तर्गतको मत गणनाका क्रममा मुचुल्कामा भन्दा १ मत बढी देखिएपछि मत गणना स्थगित भएको हो।
मंगलबार, मंसिर ६, २०७९
परिपक्व मेस्सीको विश्वकप जित्ने योजना
अर्जेन्टिनाको २६ मध्ये २२ खेलाडी पहिलो पल्ट विश्वकप खेल्न गइरहेका छन्, जसमध्ये २१ वर्षीय थियागो अल्माडा र एञ्जो फर्नान्डेज पनि समावेश छन्। यी सबैका बीच परिपक्व ३५ वर्षीय मेस्सीको काँधमा फेरि अर्जेन्टिनी राष्ट्रिय टोली उभिएको छ।
मंगलबार, मंसिर ६, २०७९
एमाले सचिव लेखराज भट्टलाई ‘ज्यान मार्ने धम्की’, २ जना पूर्व लडाकु पक्राउ
नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम ईञ्चार्ज लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका भट्टलाई कैलालीको अत्तरीयास्थित उनको निजी निवास (घर)मै गएर धम्की दिएको भन्दै प्रहरीले २ जनालाई पक्राउ गरेको हो।
मंगलबार, मंसिर ६, २०७९
बागलुङमा जनमोर्चाका चित्रबहादुर केसीको अग्रता कायमै
मंगलबार, मंसिर ६, २०७९
विश्वकपमा आज चार खेल हुँदै, पहिलो खेलमा अर्जेन्टिना र साउदी अरेबिया भिड्दै
नेपाली समयअनुसार दिउँसो ३:४५ बजे यी दुई टिमको खेल लुसेस आइकोनिक रंगशालमा हुनेछ। स्टार खेलाडी लियोनल मेस्सीको टिम अर्जेन्टिना अपराजित यात्रालाई कायमै राख्दै अगाडि बढ्ने लयमा छ।
मंगलबार, मंसिर ६, २०७९
के छ काठमाडौंका १० निर्वाचन क्षेत्रको मतगणनाको अवस्था?
काठमाडौंका १० निर्वाचन क्षेत्र मध्ये २ वटा क्षेत्रमको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ।
मंगलबार, मंसिर ६, २०७९
लमजुङमा पृथ्वीसुब्बा गुरुङ २ हजार मतले अघि
लमजुङमा २३ हजा ८ सय ७० मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले करिब २ हजार मतले अग्रता कायम गरेका छन्।
मंगलबार, मंसिर ६, २०७९
जितपछि गगन थापाले भने- राजनीतिले नयाँ गति खोजेको छ भन्ने कुरा बुझ्नुपर्छ
मंगलबार, मंसिर ६, २०७९
काभ्रे–२ मा गोकुल बास्कोटा १३ सय ८० मतले पछाडि
काभ्रे- २ मा एमालेका उम्मेदवार गोकुल बाँस्कोटा १३ सय ८० मतले पछाडि परिरहेका छन्।
मंगलबार, मंसिर ६, २०७९
काभ्रे–१ मतगणना : माओवादीका दोङ एमालेभन्दा २ सय मतले अगाडि
दोङ २ सय मतले अगाडि बढेका छन्।
मंगलबार, मंसिर ६, २०७९
जुम्लामा गठबन्धनका उम्मेदवारभन्दा दोब्बर बढी मतले ज्ञानेन्द्र शाहीको अग्रता
उनले सत्तारुढ गठबन्धनका उम्मेदवारभन्दा झण्डै दोब्बर बढी मतले अग्रता लिएका हुन्। १० हजार ६५ मतगणना हुँदा शाहीले ५ हजार ४६९ मत प्राप्त गरेका छन्।
मंगलबार, मंसिर ६, २०७९
प्युठानमा एमालेका सूर्य थापालाई अग्रता
मंगलबार, मंसिर ६, २०७९
तनहुँ-२ मतगणना : कांग्रेसका शंकर भण्डारीको अग्रता कायम
तनहुँ-२ मा हालसम्मको मतगणनाअनुसार नेपाली कांग्रेसका शंकर भण्डारीले अग्रता कायम गरिरहेका छन्।
मंगलबार, मंसिर ६, २०७९
कैलाली ४ मा लेखराजको अग्रता, बलायर पछ्याउँदै
कैलाली क्षेत्र नम्बर ४ मा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ। पछिल्लो परिणामअनुसार नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले अग्रता कायम राखेका छन्। एमालेका लेखराज नेपाली कांग्रेसका वीरबहादुर बलायरभन्दा ४२१ मतले अगाडि छन्।
मंगलबार, मंसिर ६, २०७९
चित्रबहादुर केसीलाई पछ्याउँदै एमालेका पाठक, ९ मतले केसीको अग्रता
९ हजार ३०२ मतगणना हुँदा अग्रता लिइरहेका केसीले ३ हजार ३४९ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका एमालेका पाठकले भने ३ हजार ३४० मत प्राप्त गरेका छन्।
मंगलबार, मंसिर ६, २०७९
गोरखा २ : फराकिलो मतान्तरसहित प्रचण्डको अग्रता कायमै
१० हजार ४३६ मत गणना हुँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड) फराकिलो मतान्तरसहित अगाडि छन्। प्रचण्डले ५ हजार ९८१ मत ल्याएका छन्।
मंगलबार, मंसिर ६, २०७९
सुदूरपश्चिम प्रदेश: ६ स्थानमा कांग्रेस, ३ स्थानमा नागरिक उन्मुक्ति, समाजवादी र एमाले २/२ स्थानमा अगाडि
यस्तै अछाम क्षेत्र नम्बर २ मा कांग्रेसका पुष्पबहादुर शाह २ हजार ४१६ मतसहित अग्र स्थानमा रहेका छन्। उनलाई एमालेका यज्ञबहादुर बोगटीले १ हजार ९२३ मतसहित पछ्याइरहेका छन्।
मंगलबार, मंसिर ६, २०७९
Previous
2415
2416
2417
2418
2419
Next
सर्च गर्नुहोस्
×
Search