गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, असार १४, २०८२
Sat, Jun 28, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
बाग्लुङ १ मा चित्र बहादुर केसीको अग्रता कायमै
प्रतिनिधि सभा निर्वाचनअन्तगर्त बाग्लुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीको अग्रता कायमै रहेको छ। कुल ७ हजार ७४५ मत गणना गर्दा केसीले २ हजार ९०३ मत सहित अग्रता कायम राखेका छन्। उनलाई नेकपा एमालेका सूर्य पाठकलले २ हजार ८३२ मत सहित पछ्याइरहेका छन्।
मंगलबार, मंसिर ६, २०७९
डडेलधुरामा देउवा दोब्बर बढी मतले अगाडि, सागरले कटाए ३ हजार भोट
डडेलधुरामा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ। पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो अग्रता बढाउँदै लगेका छन्। प्रधानमन्त्री देउवाले अग्रता कायम राखिरहँदा स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइरहेका छन्। १२ हजार ८६१ मत गणना हुँदा देउवा र सागरबीच ३ हजार १२४ मतको अन्तर छ।
मंगलबार, मंसिर ६, २०७९
सुनसरीका चारमध्ये तीन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता
सुनसरी- १ मा गोमा तामाङ, सुनसरी- २ मा लालविक्रम थापा र सुनसरी- ३ मा कमल बाबु मैनालीले अग्रता लिएका हुन्।
मंगलबार, मंसिर ६, २०७९
पछि परे झापा–४ मा स्वतन्त्र पार्टीका ढकाल, एमालेका सावाँले लिए अग्रता
मतगणना सुरु भएदेखि अग्रता लिइरहेका ढकाललाई उछिन्दै लिम्बु अघि लागेका हुन्। ढकालले ४ हजार १७० मत ल्याउँदा साँवाले ४ हजार २०४ मत ल्याएका छन्।
मंगलबार, मंसिर ६, २०७९
ललितपुर ३ मा तोसिमाको अग्रता कायमै, गठबन्धनकी पम्फा तेस्रो स्थानमा
ललितपुर क्षेत्र नम्बर ३ मा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ। पछिल्लो मतपरिणामअनुसार उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले आफ्नो अग्नता कायम राखेकी छन्।
मंगलबार, मंसिर ६, २०७९
सुनसरी- ३ मा भगवती चौधरी र विजय गच्छदार पछाडि, राष्ट्रिय स्वतन्त्र पार्टीका मैनालीको अग्रता
कमलबाबु मैनाली/रास्वपा- ८२९ भगवती चौधरी/एमाले- ७३४ विजयकुमार गच्छदार/कांग्रेस- ५३६
मंगलबार, मंसिर ६, २०७९
झापा ३ मा राप्रपाका लिङ्देन १३ सय बढी मतले अगाडि
प्रतिनिधि सभा निर्वाचनअन्तरर्गत झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले फराकिलो मतान्तरसहित अग्रता कायम राखेका छन्। सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कृष्ण सिटौलाले लिङ्देनलाई पछ्याइरहेका छन्।
मंगलबार, मंसिर ६, २०७९
महोत्तरी ३ मा लोसपा अध्यक्ष महन्थ ठाकुर पछाडी, स्वतन्त्रका रामआधार कापडीको अग्रता
यो क्षेत्रमा अग्रता लिइरहेका स्वतन्त्र उम्मेदवार रामआधार कापर १५ सय ८ मतसहित अगाडी छन् भने जसपाका हरिनारायण यादवले ५ सय २२ मत ल्याएका छन्।
मंगलबार, मंसिर ६, २०७९
काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका श्रेष्ठको अग्रता, पछ्याउँदै सुमन सायमी
काठमाडौं क्षेत्र नम्बर ८ मा प्रतिनिधि सभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता लिएका छन्। उनलाई लौरो अभियान (हाम्रो पार्टी नेपाल)का सुमन सायमीले पछ्याइरहेका छन्।
मंगलबार, मंसिर ६, २०७९
काभ्रे- २ मा गोकुल बाँस्कोटा १३ सय मतले पछि
शिवप्रसाद हुमागाईं/कांग्रेस- ४११५ गोकुलप्रसाद बाँस्कोटा/एमाले- २८५३ दिनेश हुमागाईं/रास्वपा- ५४९
मंगलबार, मंसिर ६, २०७९
झापा १ मा ४ हजार मतान्तरसहित विश्वप्रकाश शर्माको अग्रता
शर्मा र खरेलबीचमा ४ हजार २९९ मतको अन्तर छ। २०७४ सालको निर्वाचनमा शर्मा पराजित भएका थिए। तत्कालीन समयमा नेकपा एमाले र माओवादीका उम्मेदवार राम कार्कीसँग शर्मा पराजित भएका थिए।
मंगलबार, मंसिर ६, २०७९
रुकुम पूर्वमा माओवादीका पूर्णबहादुर घर्तीको अग्रता
पूर्णबहादुर घर्ती मगर/माओवादी केन्द्र- ९२० कैलाशकुमार मल्ल/एमाले- ४३४ चन्द्रराज झाक्री/स्वतन्त्र- ५८
मंगलबार, मंसिर ६, २०७९
गुल्मी २ मा गोकर्णको अग्रता कायमै, झाँक्रीलाई मतान्तर घटाउन हम्मे
गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ष विष्टले अग्रता कायमै राखेका छन्। नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भने मतान्तर घटाउन हम्मे परेको छ। १३ हजार ८४१ मत गणना हुँदा एमालेका विष्ट एकीकृत समाजवादीकी झाँक्रीभन्दा २ हजार १६५ तले अगाडि छन्।
मंगलबार, मंसिर ६, २०७९
गोरखा–२ मा फराकिलो अन्तरले अग्रता लिँदै प्रचण्ड, एमालेभन्दा स्वन्तन्त्र अगाडि
चितवन छोडेर गोरखा पुगेका दाहालले ४८३२ मत पाएका छन्। उनलाई स्वतन्त्र पार्टीका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारले पछ्याइरहेका छन्।
मंगलबार, मंसिर ६, २०७९
सिन्धुपाल्चोक २ मा मोहन बस्नेतको अग्रता, १ मा एमाले अगाडि
प्रदेश सभातर्फ माओवादीका युवराज दुलालले अग्रता लिएका छन्। त्यस्तै क्षेत्र नम्बर १ मा एमालेले अग्रता लिएको छ। एमालेका सरेश नेपालले २७६२ मत पाएका छन्।
मंगलबार, मंसिर ६, २०७९
मतान्तर घटाउँदै दोस्रोमा उक्लिए रवि लामिछाने
चितवन क्षेत्र नम्बर २ मा अहिलेसम्म भएको ७७४५ मतगणनामा उनी दोस्रो स्थानमा उक्लिएका हुन्। पहिलो स्थानमा रहेका नेकपा एमालेका कृष्णभक्त पोखरेलले २ हजार ६०३ मत पाउँदा लामिछानेले २ हजार ३८४ मत पाएका छन्।
मंगलबार, मंसिर ६, २०७९
सर्लाही- २ : महिन्द्र राय यादवको अग्रता, पछ्याउँदै राजेन्द्र महतो
महिन्द्र राय यादव/माओवादी केन्द्र- १११३ राजेन्द्र महतो/लोसपा- ८४२ राजनारायण साह/एमाले- ५९६
मंगलबार, मंसिर ६, २०७९
महोत्तरी- १ : माओवादी केन्द्रका गिरिराजमणि पोखरेलको अग्रता
गिरिराजमणि पोखरेल/माओवादी केन्द्र- १७३३ लक्ष्मी महतो कोइरी/एमाले- १६९७ राजकिशोर साह/जनमत पार्टी- २३१
मंगलबार, मंसिर ६, २०७९
Previous
2417
2418
2419
2420
2421
Next
सर्च गर्नुहोस्
×
Search