गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, असार १४, २०८२
Sat, Jun 28, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
झापा- ५ मा ओलीको दोब्बरको अग्रता कायमै
केपी शर्मा ओली/एमाले- ५९६३ खगेन्द्र अधिकारी/कांग्रेस- २५७५ सुरेशकुमार पोखरेल/राष्ट्रिय स्वतन्त्र पार्टी- ९७८
मंगलबार, मंसिर ६, २०७९
अमेरिका र वेल्सले अंक बाँडे, इङ्गल्याण्डलाई फाइदा
सोमबार राति भएको खेलको ३६ औँ मिनेटमा नै टिमोथी विहको गोलमा अमेरिकाले अग्रता लिएको थियो। तर, दोस्रो हाफको अन्त्यतिर वेल्स खेलमा फर्कँदै बराबरी गर्न सफल भयो। प्राप्त पेनाल्टीलाई ८२ मिनेटमा सदुपयोग गर्दै कप्तान ग्यारेथ बेलले वेल्सलाई एक अंक दिलाए।
मंगलबार, मंसिर ६, २०७९
समानुपातिकमा एमाले पहिलो, कांग्रेस दोस्रो
आयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच हजार ४७६, जनता समाजवादी पार्टी नेपालले दुई हजार ९८, जनमत पार्टीले एक हजार ६४८ मत र नेपाल मजदुर किसान पार्टीले एक हजार ६०० मत प्राप्त गरेका छन्। साथै, समानुपातिकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक हजार ३७५, नागरिक उन्मुक्ति पार्टीले ७६५ र अन्यले चार हजार ८६५ मत प्राप्त गरेका छन्।
मंगलबार, मंसिर ६, २०७९
काठमाडौं– १ मा कांग्रेसका प्रकाशमान विजयी, रवीन्द्र मिश्र झिनो अन्तरले पराजित
सत्ता गठबन्धनको साथ पाएका सिंहले ७ हजार १४० मत ल्याए भने एक्लै लडेको मिश्रले ७ हजार ११ मत प्राप्त गरे। अघिल्लो पटकको निर्वाचनमा पनि सिंहले मिश्रलाई हराएका थिए। मिश्र विवेकशील साझा पार्टीबाट लडेका थिए।
मंगलबार, मंसिर ६, २०७९
ओखलढुंगा–१ मा कांग्रेसका रामहरिको अग्रता
ओखलढुंगा क्षेत्र नम्बरको प्रतिनिधि सभाको गणनामा कांग्रेसका राहरि खतिवडा अगाडि रहेका छन्। उनले ११ हजार ९८४ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी एमालेका यज्ञराज सुनुवारले ९ हजा २६८ मत पाएका छन्।
मंगलबार, मंसिर ६, २०७९
मकवानपुर– २ मा एमालेको अग्रता कायमै, विरोध खतिवडा पछाडि
सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका एकीकृत समाजवादीका विरोध खतिवडाले दुई हजार ६८६ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले पाँच सय ३४ मत प्राप्त गरेका छन्। मत गणना जारी छ।
मंगलबार, मंसिर ६, २०७९
मकवानपुर– १ मा डिनालाई पछ्याउँदै कमल थापा
गणना भएको पाँच हजार ३० मतमध्ये सत्ता गठबन्धनकी साझा उम्मेदवार उपाध्यायले दुई हजार ४७७ मत प्राप्त गरेकी छिन्। उनलाई सूर्य चिन्हबाट उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले एक हजार ६४३ मतसहित पछ्याउँछै छन्। राप्रपाका उम्मेदवार दीपक सिंहले तीन सय ७३ मत प्राप्त गरेका छन्।
मंगलबार, मंसिर ६, २०७९
काठमाडौं– ४ मा गगन थापा झण्डै ३ हजार मतले अगाडि
जसअनुसार कांग्रेसका उम्मेदवार गगन थापाले झण्डै ३ हजारको अग्रता लएका छन्। थापाले ११ हजार ९८४ ल्याउँदा एमालेका डा राजन भट्टराईले ९ हजार २६८ मत ल्याएका छन्। थापा भट्टराईभन्दा २ हजार ७१६ मतले अघि छन्।
मंगलबार, मंसिर ६, २०७९
झापा– १ मा विश्वप्रकाश झण्डै दोब्बर मतले अगाडि
प्रतिनिधि सभा सदस्यको मतगणनामा कांग्रेसका उम्मेदवार झण्डै दोब्बर मतले अगाडि रहेका छन्। उनी एमालेका अग्नि खरेलभन्दा झण्डै दोब्बर मत अर्थात ३ हजार ९० मतले अगाडि रहेका हुन्।
मंगलबार, मंसिर ६, २०७९
काभ्रे– २ मा गोकुल बाँस्कोटा पछि परे
काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा एमालेका चर्चित उम्मेदवार गोकुल बाँस्कोटा पछि परेका छन्। एक हजार २०४ मत गन्दा उनी कांग्रेसका शिवप्रसाद हुमागाईंसँग झण्डै २०० मतले पछि परेका हुन्।
मंगलबार, मंसिर ६, २०७९
जुम्लामा ज्ञानेन्द्र शाही दोब्बर मतले अगाडि
जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले दोब्बर मतले अग्रता कायम गरेका छन्। दुई हजार ७१ मतगणना हुँदा शाहीले एक हजार २९० मत प्राप्त गरेका छन्।
मंगलबार, मंसिर ६, २०७९
सुनसरी– २ मा स्वतन्त्र पार्टीको अग्रता
कांग्रेसका सीताराम मेहता र एमालेका भीम आचार्यलाई पछि पार्दै रास्वपाका थापा अगाडि बढेका हुन्। ४०० मत गन्दा थापाले १३१ मत पाएका छन्। कांग्रेसका मेहता १०८ मतका साथ थापालाई पछ्याइरहेका छन्।
मंगलबार, मंसिर ६, २०७९
सिन्धुपाल्चोक– १ मा एमाले झण्डै १०० मतले अगाडि
प्रारम्भिक नजिताअनुसार उनले ३६४ मत पाएका छन्। यस्तै, माओवादी केन्द्रका माधव सापकोटाले २६७ मत पाएका छन्।
मंगलबार, मंसिर ६, २०७९
माने विनाको सेनेगल २–० ले पराजित, डच टोलीलाई सफलता
आफ्ना स्टार खेलाडी साडियो मानेविना नै मैदानमा उत्रिएको सेनेगलले समूह ‘ए’ चरणको पहिलो खेलमा बलियो डच टोलीलाई चुनौती दिएको थियो। उसले पहिलो हाफको खेललाई गोलरहित बराबरीमा रोकेको थियो।
सोमबार, मंसिर ५, २०७९
काठमाडौं– ५ मा प्रदीप पौडेलको अग्रता कायमै, ईश्वर पोखरेल ८ सयभन्दा बढी मतले पछाडि
सात हजार २३२ मत गणना हुँदा पौडेलले दुई हजार २१७ मत पाएका छन्। नेकपा एमालेका उमेदवार ईश्वर पोखरेलले एक हजार ३५३ मत पाएका छन्।
सोमबार, मंसिर ५, २०७९
काठमाडौं– ४ मा गगनले लिए झण्डै २५ सय मतको अग्रता
थापाले नेकपा एमालेका डा राजन भट्टराईमाथि २ हजार ४८५ मतको अग्रता लिएका हुन्। सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका १० हजार २९३ तथा एमालेका भट्टराईले ७ हजार ८०८ मत ल्याएका छन्।
सोमबार, मंसिर ५, २०७९
कैलाली १, २ र ३ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता
यसैगरी लालीको निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यका ६ हजार दुई सय ९२ मतगणना भएका छन्। सुरुवाति परिणामअनुसार निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उनमुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी अगाडि छन्।
सोमबार, मंसिर ५, २०७९
झण्डै चार हजार मतगणना हुँदा रवि लामिछानेको ८२६ मत
अहिलेसम्म ३ हजार ९५१ मत गणना भएको छ। उक्त क्षेत्रमा नेकपा एमाले अग्रस्थानमा रहेको छ। एमालेका कृष्णभक्त पोखरेलले १५६६ मत प्राप्त गरेका छन्।
सोमबार, मंसिर ५, २०७९
Previous
2419
2420
2421
2422
2423
Next
सर्च गर्नुहोस्
×
Search