गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२
Thu, May 22, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
दीपेन्द्रलाई ‘रिटायर्ड हर्ट’ गराएकोमा कप्तान क्रिस लिनले मागे माफी
ग्लोबल टी–२० क्यानडा (क्रिकेट)को उपाधि जितेको मोन्टेरियल टाइगर्सका कप्तान क्रिस लिनले नेपाली अलराउन्डर तथा उक्त टिमका खेलाडी दीपेन्द्रसिंह ऐरीसँग माफी मागेका छन्। अस्ट्रेलियाका स्टार ब्याटर लिनेले ग्लोबल टी–२० को उपाधि हासिल गरेपछि पत्रकारसँग कुराकानी गर्ने क्रममा ऐरीसँग माफी मागेका हुन्। फाइनल खेलमा नेपालका स्टार बलर सन्दिप लामिछाने आबद्...
सोमबार, साउन २२, २०८०
म्यानचेस्टर सिटीलाई हराउँदै आर्सनलले जित्यो कम्युनिटी शील्डको उपाधि
म्यानचेस्टर सिटीलाई हराउँदै आर्सनलले कम्युनिटी शील्डको उपाधि जितेको छ। नेपाली समयअनुसार आइतबार राति पौन ९ बजे सुरु भएको खेलमा पेनाल्टी सुटआउटमा सिटीलाई हराउँदै आर्सनलले उपाधि जितेको हो।
सोमबार, साउन २२, २०८०
जाजरकोट र अछाममा नयाँ प्रजिअ
जाजरकोटको रिक्त प्रजिअमा उपसचिव सुरेश सुनारले जिम्मेवारी पाएका छन् अछामका प्रजिअ शिवराम न्यौपानेले स्वास्थ समस्याका कारण मन्त्रालयमा सरुवा मागेकोले उनको ठाउँमा उपसचिव शरदकुमार पोखरेलले जिम्मेवारी पाएका छन्।
सोमबार, साउन २२, २०८०
अवरुद्ध संसद् सञ्चालन र संसदीय दलको सभापति चयनको विषयमा एमालेसँग छलफल गर्ने माओवादीको निर्णय
सोमबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले अवरुद्ध संसद् सञ्चालनका लागि प्रमुख प्रतिपक्षीदलसँग संवाद गर्ने निर्णय गरेको छ। बैठकपछि दलका सचेतक हितराज पाण्डेले उक्त जानकारी दिएका हुन्।
सोमबार, साउन २२, २०८०
मेसीको सनसनीपूर्ण प्रदर्शनमा मियामी लिग्स कपको क्वाटरफाइनलमा प्रवेश
कप्तान लियोनल मेसीको सनसनीपूर्ण प्रदर्शनमा इन्टर मियामी लिग्स कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। नेपाली समयअनुसार सोमबार बिहान भएको खेलमा टाई ब्रेकरमा डलासलाई ५-३ गोल अन्तरले हराउँदै मियामी लिग्स कपको क्वाटरफाइनलमा प्रवेश गर्यो।
सोमबार, साउन २२, २०८०
ललिता निवास प्रकरण : चार जना पूर्वमन्त्री विरुद्ध पक्राउ पुर्जी जारी
ललिता निवासको सरकारी जग्गा कीर्ते गरी व्यक्तिको बनाएको घटनामा अनुसन्धानका लागि चार जना पूर्वमन्त्री विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंले उनीहरु विरुद्ध पुर्जी जारी गरेको हो।
सोमबार, साउन २२, २०८०
गोलन्जोर गाउँपालिका–२ का वडाध्यक्षले गरे आत्मसमर्पण
सिन्धुलीको गोलन्जोर गाउँपालिका–२ का वडाध्यक्ष दौलत कार्कीले आत्मसमर्पण गरेका छन्। गोलन्जोरका प्रमुख प्रशासकीय अधिकृत शम्भूप्रसाद पौडेलमाथि हातपात गरेको आरोप लागेका वडाध्यक्ष कार्कीले आइतबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्।
सोमबार, साउन २२, २०८०
२ महिनाका नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ
बागलुङमा २ महिनाका नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन्। पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए।
सोमबार, साउन २२, २०८०
ल्हारक्याल लामाको नियुक्तिबारे माओवादी नेताको व्यंग– रुपान्तरणको अभियान लुम्बिनीबाट सुरु
आइतबार मात्र सकिएको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले भाद्र १६ बाट पार्टी रुपान्तरण अभियान चलाउने घोषणा गरेको थियो। तर बैठक सकिएकै दिन सोही पार्टीको नेतृत्वमा रहेको सरकारले विवदास्पद छविका ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेपछि पार्टी भित्रैबाट विरोध भएको छ।
सोमबार, साउन २२, २०८०
ल्हारक्याल लामाको नियुक्ति खारेज गर्न कांग्रेस सहमहामन्त्री पाण्डेको माग
नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामाको नियुक्ति खारेज गर्न माग गरेका छन्। शान्तिका अग्रदूत गौतम बुद्धको जन्मथलो लुम्बिनीको विकासका लागि गठत निकायमा बैंकको लकरमा गोली राख्ने लगायत अनेक आपराधिक कृत्यमा मुछिएका व्यक्तिको नियुक्त खेदजनक भएको पाण्डेको तर्क छ।
सोमबार, साउन २२, २०८०
किन खन्याउँदैछ साउदीले फुटबलमा पैसा?
खेलाडी अनुबन्धनमा यो सिजन साउदी प्रो लिगले युरोपको चर्चित लिग स्पेनिस ला–लिगालाईसमेत उछिनेको छ। खेलाडी अनुबन्धनमा साउदी प्रो क्लब लिग क्लबहरूले यस समरमा अहिलेसम्म ४०९ मिलियन यूरो खर्च गर्दा ला–लिगाले जम्माजम्मी २५४ मिलियन यूरो मात्रै खर्च गरेको छ।
सोमबार, साउन २२, २०८०
सभामुख घिमिरेले बोलाए प्रमुख दलका शीर्ष नेताहरुको बैठक
सभामुख देवराज घिमिरेले प्रमुख ३ दल, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताको बैठक बोलाएका छन्। संसद्मा जारी अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुखले प्रमुख दलका नेताहरुको बैठक बोलाएका हुन्। बैठक सोमबार मध्याह्न १२ बजे, सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने जनाइएको छ।
सोमबार, साउन २२, २०८०
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, एमालेको अवरोध हट्ला?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर बाहिरिएको तस्करीको १ क्विन्टल सुन बरामद प्रकरणले पछिल्लो समय संसद्का दुवै सदनका बैठकहरु प्रभावित हुँदै आएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरी समिति गठन गरिनुपर्ने माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ।
सोमबार, साउन २२, २०८०
दीपेन्द्रसिंह ऐरी आबद्ध मोन्टेरियल टाइगर्सले जित्यो ग्लोबल टी–२० क्यानडाको उपाधि
नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टेरियल टाइगर्सले ग्लोबल टी–२० क्यानडा (क्रिकेट) २०२३ को उपाधि जितेको छ। नेपाली स्पिनर सन्दीप लामिछाने आबद्ध सर्रे जगुअर्सलाई ५ विकेटले हराउँदै मोन्टेरियलले उपाधि जितेको हो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जगुअर्सले २० ओभरमा ५ विकेट गुमाउँदै १३० रन बनाएको थियो।
सोमबार, साउन २२, २०८०
देशका धेरै ठाउँमा भारी वर्षा हुने, ४ प्रदेशमा अत्यधिक वर्षाको सम्भावना
सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै मधेस तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी (अत्यधिक) वर्षाको पनि सम्भावना रहेको छ।
सोमबार, साउन २२, २०८०
यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
सोमबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ २५ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ। युरो १ को खरिद दर १४५ रुपैयाँ ६२ पैसा छ भने बिक्री दर १४६ रुपैयाँ २८ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ६२ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ३८ पैसा छ।
सोमबार, साउन २२, २०८०
नागढुङ्गा–नौविसे सुरुङको ‘रेस्क्यू टनेल’ ‘ब्रेक थ्रू’ हुँदै
नागढुङ्गा–नौविसे सुरुङमार्गको रेस्क्यू टनेल (उद्धार सुरुङ) को आज (सोमबार) ‘ब्रेक थ्रू’ हुने भएको छ। २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो । ‘रेस्क्यू टनेल’ सोमबार खनिसकिने भएको छ। आइतबार दिउँसोसम्म एक मिटरमात्र खन्न बाँकी रहेको थियो।
सोमबार, साउन २२, २०८०
सर्वोच्चको आदेशपछि बाबुरामले भने- ललिता निवास प्रकरणको छानबिनमा पूर्ण रूपले सहयोग गर्छु
ललिता निवासको जग्गा प्रकरणमा अब पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि पनि अनुसन्धान गर्ने बाटो खुलेको छ। सर्वोच्च अदालतले आइतबार उक्त प्रकरणमा मन्त्रिपरिषद्बाट निर्णय गर्नेहरुमाथि पनि अनुसन्धान गर्न आदेश दिएसँगै नेपाल र भट्टराईमाथि पनि अनुसन्धानको बाटो खुलेको हो।
आइतबार, साउन २१, २०८०
Previous
1377
1378
1379
1380
1381
Next
सर्च गर्नुहोस्
×
Search