गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, जेठ २, २०८२
Fri, May 16, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
बीमा रकमका लागि आफ्नै टिपरमा आगजनी, निवेदन दिन गएका सञ्चालकसहित तीन जना पक्राउ
साउन १२ गते राति सवा १ बजेतिर टिपरमा अज्ञात समूहले पेट्रोल छर्किएर आगो लगाएकाले त्यसको अनुसन्धान र बीमा प्रयोजनार्थ सिफारिस माग गरे। प्रहरीले उक्त निवेदनमा अनुसन्धान सुरु गर्यो।
बुधबार, साउन ३१, २०८०
एमालेको कार्यक्रममा अब आसनग्रहण नहुने
एमालेको सचिवालय बैठकले अबदेखिका औपचारिक कार्यक्रमहरुमा आसनग्रहण नगर्ने निर्णय गरेको अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन्।
बुधबार, साउन ३१, २०८०
उच्चस्तरीय आयोग नबनाएर सरकारले एक क्विन्टल सुन ६० किलोमा झार्यो : केपी ओली
बधुबार एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था, समस्या र समाधान विषयक’ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले उक्त आरोप लगाएका हुन्।
बुधबार, साउन ३१, २०८०
‘बुढो रावल’ को सक्रियता खोजेको हो बालकोटले?
सुदूरपश्चिममा ‘भट्ट कार्ड’ खेल्नुको पछाडि ओली पक्षका नेताहरुको ब्रिफिङ पनि थियो। रावलबिना पनि सुदूरपश्चिममा एमालेले राम्रो मत ल्याउने चुनावअघि ओलीनिकट नेताहरुले ब्रिफिङ गरेका थिए। चुनावी परिणाममा रावल पाखा लागेकै कारण कम्तिमा तीन सीट प्रत्यक्ष र झण्डै तीन लाख हाराहारीमा भोटसमेत गुमाएको एमालेहरुको विश्लेषण छ।
बुधबार, साउन ३१, २०८०
रेशम चौधरी मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक [पूर्णपाठसहित]
लक्ष्मण थारुको हकमा उच्च अदालत दिपायलले तोकेको पाँच वर्षको कैद सजायको ’फैसला मिलेको नदेखिँदा’ जिल्ला अदालत टीकापुरले तोकेको तीन वर्षको कैद कायम हुने सर्वोच्चको फैसलामा उल्लेख थियो।
बुधबार, साउन ३१, २०८०
अहिलेसम्मको अनुसन्धानले देखायो सुन तस्करका नाइके चिनियाँ
पक्राउ परेका २७ गते ९ जना चिनियाँ नागरिक रहेको खुलेपछि यो प्रकरणमा मुख्यगरी चिनियाँकै भूमिका रहेको देखिएको अनुसन्धानमा संलग्न अधिकारीहरुको बुझाइ छ।
बुधबार, साउन ३१, २०८०
बालकृष्ण खाणलाई भेट्न केन्द्रीय कारागार पुगे कोइराला, करिब एक घण्टा भेटघाट
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा थुनामा रहेका पूर्व गृहमन्त्री खाँणलाई बुधबार कोइरालाले भेटेका हुन्।
बुधबार, साउन ३१, २०८०
उपप्रधानमन्त्री श्रेष्ठद्वारा कजकस्तान जाने तेक्वान्दो टोलीलाई बिदाई
बिदाई कार्यक्रममा गृहमन्त्री श्रेष्ठले खेलाडीहरू राष्ट्रको गौरव भएको र खेलकुद क्षेत्रले राष्ट्रिय एकताको सन्देश दिने बताएका छन्। सरकारले आवश्यक नीति र योजना बनाएर खेल क्षेत्रलाई विशेष प्राथमिकता दिने पनि उपप्रधानमन्त्री श्रेष्ठले बताए।
बुधबार, साउन ३१, २०८०
क्यान्सरको जाँच नगरे नगरपालिकाको सहयोग नदिने गोकर्णेश्वरको घोषणा
रोग लाग्न दिनुभन्दा पहिले नै सतर्कता अपनाउने र रोगको समयमै पहिचान गरेर उपचार गर्नका लागि नगरपालिकाले यस्तो निर्णय गरेको मेयर रिसालले बताए। यसमा सबैको सहभागिता हुन अनुरोध गरिएको र अनिवार्य रुपमा सहभागिता गराउन नगरले दिने आर्थिक सहयोग यो परीक्षण नगरे उपलब्ध नगराउने निर्णय गरेको उनले बताए।
बुधबार, साउन ३१, २०८०
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, ९ लाख ६० हजारले पाए १० कित्ता
आवेदन दिएकामध्ये ७ हजार ५ सय १७ जनाको आवेदन रद्द भएको छ। जसमध्ये १३ लाख ५६ हजार ८ सय ३५ जनाको आवेदन मात्र शेयर पाउनको लागि योग्य भएका थिए।
बुधबार, साउन ३१, २०८०
ललिता निवास प्रकरण : आरोपितलाई थप पाँच दिन थुनामा राख्न अनुमति
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा सीआईबीले सरकारी कागजात कीर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ। यो प्रकरणको अनुसन्धान अन्तिम चरणमा रहेको छ।
बुधबार, साउन ३१, २०८०
ललिता निवास प्रकरण: थुनामा रहेका दुई जना रिहा
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा रहेका उनीहरुलाई जिल्ला अदालतको आदेश पछि रिहा गरिएको हो।
बुधबार, साउन ३१, २०८०
दुर्गममा बच्चा जन्माउँदाका सास्ती
बुढाको चौथो सन्तानले पनि न संसार देख्न पायो नत आमाले मृतक सन्तानको शोक मनाउन नै पाइन्। चौँथो सन्तानको पेटमै मृत्यु भएको थियो। बच्चा पेटमा मरेको ९/१० घण्टासम्म छट्पटाउँदै आमाले पनि प्राण त्याग्नुपर्यो।
बुधबार, साउन ३१, २०८०
सन् २०२६ सम्ममा दादुरा निवारणका लागि खोप ल्याउन गाभीलाई पत्र
खोप अभियानका लागि स्वास्थ्य सेवा विभागअन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाले ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’ लाई गत साउन–२ गते औपचारिक रुपमा पत्र पठाइ दादुरा–रुवेलाविरुद्धको खोप माग गरेको छ।
बुधबार, साउन ३१, २०८०
प्रधानसेनापति र तिब्बत सैनिक कमाण्डका मेजर जनरलबीच भेटवार्ता, सैनिक अभ्यास सुरु गर्नेबारे छलफल
सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरूबीच बुधबार भएको भेटमा दुई पक्षीय हित तथा आपसी चासोका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
बुधबार, साउन ३१, २०८०
सहआयोजक अष्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड विश्वकपको फाइनलमा, उपाधिका लागि स्पेनसँग भिड्ने
खेलको ३६ औं मिनेटमा इला टोनीले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएकी थिइन्। पहिलो हाफमा १–० को अग्रता बनाएको इंग्ल्याण्ड दोस्रो हाफको ६३ औं मिनेटमा भने बराबरीमा आइपुगेको थियो।
बुधबार, साउन ३१, २०८०
नेविसंघको असन्तुष्ट समूहले थाल्यो पार्टी कार्यालयमा रिले अनसन
नेपाल विद्यार्थी संघको असन्तुष्ट समूहले कांग्रेसको पार्टी कार्यालय सानेपामा रिले अनसन सुरु गरेको छ। नेविसंघको उक्त समूहले बुधबारदेखि पार्टी कार्यालय सानेपामा रिले अनसन सुरु गरेको हो।
बुधबार, साउन ३१, २०८०
धान-चामल माग गर्दै भारतलाई पत्र, कति छ नेपालको खाद्य भण्डारमा?
सरकारले भारतसँग एक लाख ५५ हजार टन खाद्यान्न माग गर्दै पत्राचार गरेको छ। भारतले लगाएको निर्यात प्रतिबन्धका कारण नेपाली बजार प्रभावित हुन सक्ने भन्दै परराष्ट्र मन्त्रालयले भारतलाई पत्राचार गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता राधिका अर्यालले जानकारी दिइन्।
बुधबार, साउन ३१, २०८०
Previous
1333
1334
1335
1336
1337
Next
सर्च गर्नुहोस्
×
Search