गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, जेठ २, २०८२
Fri, May 16, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
विक्रमको नयाँ गीत ‘गर्लफ्रेन्ड छोडेँ मैले’
गायक विक्रमजंग शाहले नयाँ गीत ‘गर्लफ्रेन्ड छोडेँ मैले’ सार्वजनिक गरेका छन्। यज्ञ विकको शब्द र सङ्गीत रहेको गीत गायनमा विक्रमलाई गायिका टिका पुनले साथ दिएकी छन्। गीतमा विनोद बाजुरालीको संगीत संयोजन छ।
बिहीबार, साउन ३२, २०८०
तनहुँमा सेती नदी किनारका ३ घर जोखिममा, सेनाले सार्यो सुरक्षित स्थानमा
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोकस्थित सेती नदी किनारका ३ घर जोखिमा रहेको भन्दै नेपाली सेनाले स्थानीयलाई स्थानान्तरण गरेको छ।
बिहीबार, साउन ३२, २०८०
आफैँले आफ्नो संवेदनशील अङ्ग काटेर मकवानपुरमा १ जना युवक घाइते
आफैँले आफ्नो संवेदनशील अङ्ग (लिङ्ग) काटेर मकवानपुरमा १ जना युवक घाइते भएका छन्। घाइते हुनेमा मकवानपुरगढी गाउँपालिका–७ नयाँगाउँका २२ वर्षीय नवीन हुमागाईं रहेका प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार हुमागाइँ बुधबार राति हेटौँडा उपमहानगरपालिका–१० बसपार्कस्थित फुलबारी होटल एण्ड लगमा बसेका थिए। होटलमा बसेकै बेला उनले आफ्नो लिङ्ग काटेको देख...
बिहीबार, साउन ३२, २०८०
नेपालमा केही हुँदैन होइन, गरे जे पनि हुन्छ भन्ने भाष्य स्थापित गर्नुपर्छः पुन
नेकपा माओवादी केन्द्रको अर्थ तथा योजना विभागले वर्तमान आर्थिक अवस्था सुधारका लागि सरकारले गर्नुपर्ने कामका विषयमा क्षेत्रगत विज्ञहरुसँग सुझाव लिएको छ।
बिहीबार, साउन ३२, २०८०
इंग्ल्यान्डका स्टार क्रिकेटर बेन स्टोक्सले विश्वकपका लागि फिर्ता लिए सन्यास
इंग्ल्यान्डका संटार क्रिकेटर बेन स्टोक्सले सन्यास फिर्ता लिएका छन्। आगामी विश्वकपलाई लक्षित गर्दै उनलाई सन्यास फिर्ता लिन लगाइएको हो। बुधबार इंगल्यान्डले १५ सदस्यीय विश्वकप टोली घोषणा गर्दा उनी समेत समेटिएका छन्।
बिहीबार, साउन ३२, २०८०
सेभिल्लालाई हराउँदै सिटीले जित्यो सुपर कपको उपाधि
स्पेनिस क्लब सेभिल्लालाई हराउँदै इंग्लिस क्लब म्यानचेस्टर सिटीले सुपर कपको उपाधि जितेको छ। सेभिल्लालाई पेनाल्टी सुट आउटमा ५–४ ले हराउँदै सिटीले उपाधि उचाल्यो। खेलको २५औं मिनेटमा अकुनाको पासमा एन नासिरले गोल गर्दै सेभिल्लालाई अग्रता दिलाएका थिए।
बिहीबार, साउन ३२, २०८०
भीमदत्त राजमार्ग ६ घण्टा बन्द हुने
सुदूरपश्चिम प्रदेशका ७ पहाडी र २ तराईका जिल्ला जोड्ने प्रमुख सडक, भीमदत्त राजमार्ग आज (बिहीबार) ६ घण्टा बन्द हुने भएको छ। कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोला क्षेत्रमा सडक मर्मतका लागि राजमार्ग ६ घण्टा बन्द गरिन लागिएको हो। सडक डिभिजन कार्यालय कञ्चनपुरले मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म सडक बन्द हुने जानकारी दिएको छ।
बिहीबार, साउन ३२, २०८०
सदन: बोलेर रेकर्ड राख्नेभन्दा बोल्नै नदिइ रेकर्ड राख्नेतिर!
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित नेकपा एमालेले सुरु गरेको संसद् अवरोध तेस्रो हप्तासम्म कायम छ। सम्भवतः भदौ ३ को प्रतिनिधि सभा र भदौ ५ को राष्ट्रिय सभा बैठक पनि अवरोध नै हुनेछ। प्रधानमन्त्री प्रचण्डको असन्तुष्टिको सार त्यही हो।
बिहीबार, साउन ३२, २०८०
शौचालयको सेप्टिक ट्याङ्कीमा फसेर मर्यो जंगली हात्ती
कञ्चनपुरमा शौचालयको सेप्टिक ट्याङ्कीमा फसेर जंगली हात्ती मरेको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनमा रहेको शौचालयक सेप्टिक ट्याङ्कीमा फसेर हात्ती मरेको हो।सामुदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेप्टिक ट्याङ्कीमा हात्ती फसेको हो।
बिहीबार, साउन ३२, २०८०
जमिन भासिँदै गएपछि पहिरोको उच्च जोखिममा खानीगाउँ
गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङका अनुसार बस्ती माथिको जमिन चिराचिरा परेको छ। जमिन खाल्डो पर्दै गएपछि बस्ती जोखिममा परेको उनको भनाइ छ। ‘२०७२ साल वैशाखमा गएको भूकम्पले खानीगाउँको जमिनमा चिरा पर्न थालेको हो,’ उपाध्यक्ष गुरुङले भनिन्, ‘केही दिनअघि परेको वर्षाले झन् जोखिमपूर्ण बनेको छ।’
बिहीबार, साउन ३२, २०८०
रेशम चौधरीको माफीबारे सर्वोच्चको टिप्पणी– रगतले लतपतिएका हातलाई राजनीतिक संरक्षण
चौधरीलाई माफी दिने जस्ता ‘घटना’ले मुलुकको कानुन व्यवस्था पीडकको हातमा पुग्ने र आवाजविहीन, निर्बल तथा निरीह नागरिकको जिउ ज्यान सधैं जोखिममा रहने सर्वोच्चको फैसलामा भनिएको छ। ‘यसरी माफी दिँदा पीडित थप पीडित हुने तथा पीडकहरू समाजमा रवाफका साथ खुला रूपमा हिँड्न पाउने दुर्भाग्यपूर्ण परिस्थिति सिर्जना हुन जान्छ। यस्तो अनपेक्षित अवस्था उत्पन्न ह...
बिहीबार, साउन ३२, २०८०
विदेशी मुद्राको विनिमय दर: बिहीबार कुनको कति?
बिहीबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ०३ पैसा निर्धारण भएको छ। युरो १ को खरिद दर १४४ रुपैयाँ ५९ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ २४ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ७० पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ४६ पैसा छ।
बिहीबार, साउन ३२, २०८०
देशका अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने, ३ प्रदेशमा भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
बिहीबार, साउन ३२, २०८०
१५ जिल्लामा मध्यमदेखि भारी वर्षा, मेलम्ची नदीमा जलसतह बढ्यो
बिहीबार बिहान २:३० बजेसम्म इलाम, झापा, मोरङ, सुनसरी र सप्तरी जिल्लाका केही ठाउँमा मध्यमदेखि भारी वर्षा भएको छ। यस्तै, सिन्धुपाल्चोक, चितवन, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङ्जा, पाल्पा, नवलपरासी, रूपन्देही र आसपास केही स्थानमा पनि मध्यमदेखि भारी बर्षा भएको विभागले जनाएको छ।
बिहीबार, साउन ३२, २०८०
जङ्गली च्याउ खाँदा दाङमा एक बालिकाको मृत्यु
जङ्गली च्याउ खाएर बिरामी परेकी बङ्गलाचुली गाउँपालिका–४ निवासी ११ वर्षकी अस्मिता सुनारको मृत्यु भएको वडाध्यक्ष डासबहादुर डाँगीले जानकारी दिए।
बुधबार, साउन ३१, २०८०
मछिन्द्र एएफसी कप छनोटबाटै बाहिरियो, मोहन बगान सुपर जायन्ट्ससँग ३-१ ले पराजित
पराजित भएसँगै मछिन्द्र छनोट चरणबाट बाहिरिएको हो। खेल नेपाली समय अनुसार बुधबार साँझ ७:१५ बजे कोलकताको साल्टलेक रंगशालामा भएको थियो।
बुधबार, साउन ३१, २०८०
सशस्त्र प्रहरीले भन्सारमा बुझायो २४ करोडको समान
सशस्त्र प्रहरीको टोलीले आर्थिक वर्ष २०७९/८० को साउनदेखि असार मसान्तसम्म वीरगञ्जसहित पर्साको विभिन्न नाकाबाट २४ करोड २८ लाख ८० हजार नौ सय ३१ मूल्य बराबरको अवैध सामान नियन्त्रणमा लिई कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको हो।
बुधबार, साउन ३१, २०८०
टाइगर प्यालेस रिसोर्ट अब नयाँ व्यवस्थापनमा
कानुनमा उल्लेख भएका सम्पूर्ण दायित्वहरु तिर्नका लागि तयार भएको जानकारी कर कार्यालयलाई दिइसकेको सुवेदीले बताए। नेपालमा नाफा कमाउन नआएको भन्दै उनले देशप्रतिको दायित्व पूरा गर्न आएको दाबी गरे।
बुधबार, साउन ३१, २०८०
Previous
1332
1333
1334
1335
1336
Next
सर्च गर्नुहोस्
×
Search