गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, जेठ २, २०८२
Fri, May 16, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
गिरी बन्धु टी इस्टेटमा भएको ‘नीतिगत भ्रष्टाचार’
गिरी बन्धु टी इस्टेटको महङ्गो जग्गा व्यक्तिको बनाएर बिक्रीका लागि ज्ञानेन्द्र शाहको शासन कालमा नभएको काम (ऐन संशोधन) ओली नेतृत्वको सरकारमा भयो। र ओली नेतृत्वको सरकारले नै उक्त जग्गा बिक्रीका लागि सहज हुने गरी अर्को ठाउँमा उद्योग स्थानान्तरण गरी सट्टापट्टाका लागि अनुमति दिने निर्णय गर्यो।
बिहीबार, साउन ३२, २०८०
दुर्घटना घटाउन कर्णालीमा उडान प्रतिबन्ध लगाएका हौँ, पूर्वाग्रह होइन : प्राधिकरण
उडान प्रतिबन्ध लगाउने प्राधिकरणको निर्णयका करण एक सातदेखि कर्णालीमा हवाई सेवा ठप्प छ। हवाइजहाज र हेलिकोप्टर नजाँदा अस्पतालले रेफर गरेर पनि उपचारका लागि सहर पुर्याउन नसक्दा हुम्लामा ४ बालबालिकाको मृत्यु समेत भएको छ।
बिहीबार, साउन ३२, २०८०
सन्दीपविरुद्धको बलात्कार मुद्दामा भएन फैसला, ‘गौशाला २६’की आमाको जन्ममिति प्रमाणित गर्न आदेश
काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा पेसी परे पनि फैसला भएन। इजलासले पीडित भनिएकी किशोरी ‘गौशाला २६’की आमाको जन्ममिति प्रमाणित गर्ने आदेश गरेको छ। न्यायाधीश खतिडवाले पीडित किशोरीकी आमाको जन्ममिति २ खालको देखिएको भन्दै प्रमाणीकरण गर्ने आदेश दिएका हुन्।
बिहीबार, साउन ३२, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरण : खाण सहितको मुद्दालाई साथै राखेर हेर्ने आदेश
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले निलम्बित सचिव टेकनारायण पाण्डेसहितको निवेदनमा सुनुवाइ गर्दै यो प्रकरणसँग जोडिएका सबै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश गरेको छ। न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासमा पेसी रहेको मुद्दामा कानुन व्यवसायीले बहस गरेपछि अदालतले यस्तो आदेश गरेको हो।
बिहीबार, साउन ३२, २०८०
मुद्दा जितेपछि सामाजिक बहिष्कार, भुजको परिवारसँग बोल्नेलाई २५ हजार जरिवाना
भुजको परिवार गाउँकै पसलबाट केही खरिद गर्न पाउँदैनन्। सलाई किन्नु परे पनि मझौली बजार पुग्नुपर्छ। गाउँमा उर्दी जारी भएको छ- भुजको परिवारलाई केही नदिनू, कोही नबोल्नू।
बिहीबार, साउन ३२, २०८०
वंशजको नेपाली नागरिकतालाई निरन्तरता दिन गैरआवासीय नेपाली संघ यूकेको माग
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई उनको सिंहदरबारस्थित कार्यकक्षमा बिहीबार ज्ञापनपत्र बुझाउँदै गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहामगरले वंशजका नेपाली नागरिकलाई सधैंका लागि नेपाली नै रहिरहन दिन नेपालको नागरिकता ऐन २०६३ को दफा १० संशोधन गर्न माग गरेका हुन्।
बिहीबार, साउन ३२, २०८०
संसद्को अवरोध खुलाउन सर्वदलीय बैठक बोलाउने राष्ट्रपतिको तयारी
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को जारी अवरोध खुलाउने विषयमा संसद्मा प्रतिनिधित्व गर्नेसहितका दलहरुको सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन्। राष्ट्रपति पौडेलको सचिवालयका अनुसार लामो समयदेखि संसद्मा गतिरोध रहेको र जनताका मुद्दाहरुमा छलफल हुन नपाएको भन्दै उनले सर्वदलीय बैठक बोलाउने तयारी गरेका हुन्।
बिहीबार, साउन ३२, २०८०
नेपालको बिजुली बंगलादेश बिक्रीका लागि त्रिदेशीय सहमति
प्रारम्भिक चरणमा बंगलादेशले नेपालबाट ४० मेगावाट बराबरको बिजुली लैजाने जनाएको छ।
बिहीबार, साउन ३२, २०८०
एमालेले अनावश्यक बखेडा झिकेर संसद् अवरुद्ध गर्यो : अर्थमन्त्री महत
बिहीबार, साउन ३२, २०८०
लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे सडकदेखि सदनसम्म आन्दोलन गर्ने रेशमको चेतावनी
सरकारले टीकापुर घटनामा २०७३ साउन २१ गते पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा आयोग गठन गरेको थियो। उक्त आयोगले २०७४ मंसिर २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ७०९ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो । तर उक्त प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन।
बिहीबार, साउन ३२, २०८०
महिला प्रहरीले ३ वर्ष बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा अनिवार्य काम गर्नुपर्ने, एक दरबन्दी गार्डमा अनिवार्य
महिला प्रहरी कर्मचारीले बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा अनिवार्य काम गर्नुपर्ने गरी मापदण्ड बनाइएको छ। प्रहरी सरुवा सम्बन्धी मापदण्ड २०७९ लाई संशोधन गर्दै यस्तो व्यवस्था बनाइएको हो।
बिहीबार, साउन ३२, २०८०
दबाब र प्रभावमा पारेर सरुवा जाने प्रहरीलाई ‘रेकर्ड’ राख्ने हेडक्वाटरको नीति
प्रहरीमा सरुवालाई रेकर्डमा राखेर मूल्यांकन गर्ने गरी मापदण्ड बनाइएको छ। प्रहरी कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड २०७९ लाई संशोधन गर्दै यस्ता सरुवाहरुलाई रेकर्ड (अभिलेख)मा राखेर मुल्यांकन गरिने उल्लेख गरिएको छ।
बिहीबार, साउन ३२, २०८०
वैदेशिक रोजगारीको कथामा ‘प्रस्थान’ निर्देशन गर्दै हसन
यो फिल्मको छायांकन दुबई र नेपालमा हुनेछ। हसन लामो समयदेखि व्यवसायको सिलसिलामा दुबईमा छन्। यो फिल्मको निर्माणमा दुबईको कम्पनी किव्रा इभेन्ट्सले समेत सहकार्य गर्नेछ।
बिहीबार, साउन ३२, २०८०
प्रहरीको सरुवा मापदण्ड : ५ वर्षभन्दा बढी पीएसओ बस्न नपाउने, ४० वर्ष नाघेकालाई नबनाइने
अब विशिष्ट व्यक्तिको सुरक्षामा खटिने पीएसओ (पर्सनल सेक्युरेटी अफिसर) आफ्नो सेवा अवधिभर जम्मा ५ वर्षसम्म मात्रै बस्न पाउने भएका छन्। यसअघि कुनै मन्त्री तथा विशिष्ट व्यक्तिहरुको सुरक्षामा बस्दै खटिएका पीएसओहरु लामो समयसम्म बस्दै आएकोमा अब सेवा अवधिभर जम्माजम्मी ५ वर्षसम्म मात्रै बस्न पाउने व्यवस्था बनाइएको छ।
बिहीबार, साउन ३२, २०८०
काठमाडौं महानगरपालिकाले बनायो निःशुल्क उपचारसम्बन्धी मस्यौदा
स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड २०७७ बमोजिम लक्षित वर्ग (विपन्न, असहाय, बेवारिसे) व्यक्तिको निःशुल्क उपचारका लागि कुलमध्ये १० प्रतिशत शय्या उपलब्ध गराउने व्यवस्था कार्यान्वयनका विधि, प्रक्रिया र दायित्वहरु मस्यौदामा राखिएका छन्।
बिहीबार, साउन ३२, २०८०
सबैको सामु सलमान खानलाई युवतीले थप्पड हानेपछि...
अभिनेता सलमान खानसँग जोडिएको एउटा किस्साबारे बेला बेला फिल्म क्षेत्रमा गसिप चलिरहन्छ। एकपटक चलिरहेको पार्टीमा एक युवतीले उनीमाथि हात उठाएकी थिइन्।
बिहीबार, साउन ३२, २०८०
जब गायक निक जोनस गाउँदा गाउँदै स्टेजबाट खसे
हालै निक जोनसको एउटा भिडिओ सार्वजनिक भएको छ, जसमा उनी आफ्ना भाइ केभिन जोनस र जो जोनससँग स्टेजमा प्रस्तुति दिइरहेका छन्। यही क्रममा उनी स्टेजबाट खस्छन्।
बिहीबार, साउन ३२, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरण : निलम्बित सचिव पाण्डे, पूर्व सांसदसहित १० जनाको निवेदनमा सुनुवाइ हुँदै
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पासहित १० जना प्रतिवादीहरुले जिल्ला अदालत काठमाडौंको आदेश विरुद्ध दायर गरेको निवेदनमा पेसी तोकिएको छ। उच्च अदालत पाटनमा न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासमा पेसी तोकिएको हो।
बिहीबार, साउन ३२, २०८०
Previous
1330
1331
1332
1333
1334
Next
सर्च गर्नुहोस्
×
Search