गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, जेठ २, २०८२
Fri, May 16, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
अन्तर्राष्ट्रिय बजारमा ‘गोर्खा वारियर’
‘व्यावसायिक चलचित्रमा लगानी गर्ने जति पनि पाइन्छ तर जोखिमयुक्त ऐतिहासिक विषयमा लगानी गर्ने लगानीकर्ता पाउन गाह्रो छ। त्यसैले यस विषयमा सम्बन्धित सङ्घसंस्थासँगै राज्यले समेत सोच्नुपर्छ’, उनले भने।
बिहीबार, साउन ३२, २०८०
ब्याडमिन्टन एसिया क्षेत्रीय प्रतियोगिता हुने
भदौ ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता नेपाल एपिएफको हलचोकस्थित कभर्डहलमा हुनेछ। प्रतियोगितामा नेपालसहित भुटान, श्रीलङ्का, बङ्गलादेश, मालदिभ्स र पाकिस्तान गरी छ राष्ट्रका करिब ५२ खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।
बिहीबार, साउन ३२, २०८०
ट्रम्पविरुद्धको मुद्दा हेरेकी न्यायाधीशलाई हत्याको धम्की दिने महिला पक्राउ
टेक्सासको एल्विनकी ४३ वर्षीया जो श्रीले अश्वेत न्यायाधीश चुटकनलाई ‘मूर्ख काली! तिमी दास हौ, तिमी हाम्रो निगरानी छौं, हामी तिम्रो हत्या गर्न चाहन्छौं,’ जातीय एवं रङ्गभेदयुक्त सन्देशमा भनेकी छन्।
बिहीबार, साउन ३२, २०८०
बेथिति र विकृति अन्त्यको नेतृत्व पनि माओवादीले नै लिन्छ : प्रधानमन्त्री प्रचण्ड
बिहीबार नेकपा माओवादी केन्द्र दोरम्बा शैलुङ गाउँपालिकाले आयोजना गरेको २० औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त दाबी गरेका हुन्।
बिहीबार, साउन ३२, २०८०
कर्णालीमा लगाइएको उडान प्रतिबन्ध हट्यो
नेपालगन्ज विमानस्थलबाट छोटो उडान र अवतरण विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीले नेपालगन्ज विमानस्थलमा अनिवार्य ‘उडान सञ्चालन अधिकारी’को व्यवस्था गर्नुपर्ने तथा उडान सञ्चालन सम्बन्धित सम्पूर्ण कार्य उक्त अधिकारीमार्फत गर्नुपर्ने छ।
बिहीबार, साउन ३२, २०८०
शिक्षा विधेयक: सदनमा लैजाने निर्णय भएको दुई साता बित्यो, प्रावधान चुहियो तर मन्त्रालय पुगेन
सम्बन्धित मन्त्रालय र सम्बन्धित क्षेत्रको प्रक्रियामा नपुग्दै बीचमै विधेयकका प्रावधानहरु चुहावटसमेत गरियो। जसभित्रका प्रावधानहरु आफू अनुकूल नभएको भन्दै निजी विद्यालय सञ्चालकहरुले आन्दोलनको घोषणा नै गरे।
बिहीबार, साउन ३२, २०८०
सशस्त्र एसएसपीमा बढुवाका लागि १२ जनाको नाम सिफारिस
बिहीबार, साउन ३२, २०८०
काम केही नपाएर राजनीतिमा आएकाहरू छन्, हामी भएभरका सबै काम छाडेर आएका छौँ- रवि लामिछाने
आफ्नो स्वर केही चर्को भएको तर यसमा झर्को नमानिदिन उनले आग्रह गरे। राजनीतिमा केही काम नपाएर र भएभरका काम छाडेर आउनेगरी दुईथरि मानिस हुने बताउँदै उनले आफूहरू प्रतिबद्ध भएर आएको दाबी गरे।
बिहीबार, साउन ३२, २०८०
५ सय र हजारका नक्कली नोट छाप्ने दुई जना पक्राउ
बिहीबार, साउन ३२, २०८०
होटलमा ‘रुम बुक’ गरेर फेसबुक आईडी ह्याक गर्दै ठगी, पाँच जना पक्राउ
पक्राउ परेकाहरुले विभिन्न ३० जना व्यक्तिको फेसबुक आईडी ह्याक गरेको पाइएको छ। साथै उनीहरुले १२ जनाको इमेल आईडीसमेत प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ।
बिहीबार, साउन ३२, २०८०
नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्न आवश्यक छ : वामदेव गौतम
गौतमले जथाभावि जमिनमा खनजोत गर्नु नहुने भन्दै जतिधेरै डोजरको प्रयोग गरिन्छ उति नै प्राकृतिक प्रकोपको खतरा रहेको उल्लेख गरे।
बिहीबार, साउन ३२, २०८०
माओवादी संसद् विरोधी पार्टी हो, कांग्रेस कम्युनिष्टको पुच्छर बनेको छ : सांसद सिंह
उनले सरकारले समिति सभापति चयन गर्न नै नचाहेको आरोप लगाए। सांसद सिंहले ८ महिना भइसक्दासमेत समितिले नेतृत्व पाउन नसक्नुले सरकार जनताप्रति उत्तरदायी नभएको पुष्टि हुने बताए।
बिहीबार, साउन ३२, २०८०
बढुवा हुन खोज्दा पक्राउ परे सिटिजन्स बैंकका सात कर्मचारी
यो सँगै नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा हुन खोज्ने सिटिजन्स बैंकका पक्राउ पर्ने कर्मचारीको संख्या सात पुगेको छ। प्रहरीका अनुसार पक्राउ परेका सबैले प्रविणतापत्र तह पास गरेर सहायक स्तरमा बैंकका प्रवेश गरेका थिए।
बिहीबार, साउन ३२, २०८०
छानबिन समितिको निष्कर्ष : कैदी मृत्यु प्रकरणमा प्रहरी र चौकीदारसहित ७ कैदीको संलग्नता
घटनामा कारागार सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीसहित केही प्रहरी र सात कैदीको संलग्नता देखिएको छ।
बिहीबार, साउन ३२, २०८०
सिन्धुलीको गोलन्जोरमा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेश स्थापना
सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीबाट करिब ४० किलोमिटर उत्तरतर्फ स्थापना भएको सो बेशमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् उद्धारका आवश्यक सामग्रीसहितको टोली खटिएको छ।
बिहीबार, साउन ३२, २०८०
बेलायत र भियतनामका राजदूतद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहदाको प्रमाणपत्र पेस
बिहीबार आयोजित एक समारोहमा उक्त देशमा राजदूतले प्रमाणपत्र पेस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। ‘राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहदाको प्रमाणपत्र पेस गर्नुभयो,’ विज्ञप्तिमा उल्लेख छ।
बिहीबार, साउन ३२, २०८०
दूधमा अनुदानपछि उत्पादन बढ्यो
जिल्लामा उत्पादन भएको केही दूध जिल्ला सदरमुकाम खलङ्गा, सोलावाङलगायत स्थानीय बजारमा बिक्री हुने गरेको छ भने। बाँकी दूध रुकुमपूर्व, सल्यान, नेपालगञ्जमा समेत निकासी हुने गरेको छ।
बिहीबार, साउन ३२, २०८०
फेरि बाटो पहिल्याएका छौं, अबको निर्वाचनमा माओवादी ६४ सालको भन्दा बलियो हुन्छ : प्रचण्ड
सुशासनका लागि चालिएको भ्रष्टाचारविरोधी अभियानमा अन्य दलहरूबीच एकआपसमा सम्बन्धित रहेको उनले बताए।
बिहीबार, साउन ३२, २०८०
Previous
1329
1330
1331
1332
1333
Next
सर्च गर्नुहोस्
×
Search